कञ्चनपुर । एसईई पुरक परीक्षामा अर्काेको परीक्षा दिँदै गरेकी एक युवतीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा वेदकोट नगरपालिका हात्तीथलाकी लक्ष्मी धामी रहेको प्रहरीले जनाएको छ । धामी भीमदत्त
२०३७ सालमा स्थापना भएको रक्तकाली एजुकेसन फाउण्डेसनले ह्वाइटफिल्ड इण्टरनेशनल कलेजसँगै ह्वाइटफिल्ड मावि, ह्वाइटफिल्ड स्राइन प्रि–स्कुल, ब्रुकफिल्ड ऐकेडेमी, सेन्ट्रल कलेज अफ बिजनेश म्यानेजमेन्ट (बिबिए, बिएचएम र बिएचसिएम) स्थापना गरी शिक्षा क्षेत्रमा
राजीवविक्रम शाह अध्यक्ष नेपाल एथ्लेटिक्स संघ नेपाली राजनीति तथा खेलजगत् दुवैमा दख्खल भएका व्यक्तित्व हुन् राजीवविक्रम शाह। यति मात्र होइन, समाजिक कार्यमा पनि उहाँको गतिविधि सराहनीय छ। करिब एक दशकअघि
नेपाली खेलकुद वृत्तका चिरपरिचित नाम हो पिताम्बर तिम्सिना। भलिबलका पूर्वखेलाडी उहाँले सन् १९९९ मा नेपालमा दोस्रोपटक आयोजित आठांै दक्षिण एसियाली खेलकुद (साग)मा सक्रिय स्वयंसेवकका रूपमा अनुभव बटुल्नुभएको थियो। मदन भण्डारी
डुफकुमार बास्तोला अध्यक्ष नेचा सल्यान गाउँपालिका, सोलुखुम्बु आठ वटा स्थानीय तह मिलेर नेचा सल्यान गाउँपालिका बनेको छ। रेडक्रस, सुकुम्बासी समस्या समाधान आयोग आदि सासाजिक संस्थामा बसेर कार्य गरिसक्नुभएको डुफकुमार बास्तोला
प्रकाशचन्द्र दवाडी प्रदेश सांसद, गण्डकी प्रदेश गोरखामा तीनवटा निर्वाचन क्षेत्रलाई खुम्च्याएर दुईवटा बनाइयो। यसरी निर्वाचन क्षेत्रलाई मिलाउँदा साविका ३ नं. निर्वाचन क्षेत्रमा रहेका आधा २ नं. मा र आधाजति
पदमपाणि शर्मा नगरप्रमुख, फलेबास नगरपालिका, पर्वत पर्वत फलेबास नगरपालिका हिजोका ११ गाउँ विकास समिति समेटेर नगरपालिका बनाइयो। भूगोलका आधारमा नगरपालिका बने पनि एक मिटर पनि पक्की सडकसमेत नभएको नगरपालिकाका रूपमा
अर्पण पराजुली (मामा) परिकल्पनाकार, मामाघर नेपाल, हेटौंडा प्रदेश–३ का मुख्यमन्त्री डोरमणि पौडेलले पनि उहाँलाई ‘मामा’ भन्नुहुन्छ। उहाँ सबैका मामा। ‘मामा’ शब्दको पर्यायवाची हुनुभएको छ, अर्पण पराजुली। उहाँलाई चिन्नेजति सबैले ‘मामा’
राजाराम पौडेल तस्वीर : रंगराज आचार्य हास्य अभिनेता राजाराम पौडेल भन्नासाथै लामो परिचय दिइरहनै पर्दैन। उनलाई सम्झिने बित्तिकै, देख्ने बित्तिकै हर कोही ओठ अनायसै हास्न थाल्छन्। प्रहसन, सिरियल वा फिल्म
कृष्ण पाठक सुशासन विज्ञ विगत दुई दशकभन्दा लामो समयदेखि सरकारी, राष्ट्रिय र अन्तर्राष्ट्रिय संस्थामा स्वदेश तथा विदेशमा रहेर काम गरेका कृष्ण पाठक सुशासन विज्ञ मानिनुहुन्छ । मानवअधिकार र सुशासनका विद्यार्थी
बैतडी । दशरथचन्द नगरपालिकाका ५६ सामुदायिक विद्यालयमा विद्यालय सुरक्षा योजना बनाइएको छ । विभिन्न विपद्बाट बालबालिका बढी प्रभावित हुने भएकाले विद्यालय सुरक्षा योजना अघि बढाइएको हो । बृहत् विद्यालय सुरक्षा
नेपाल समाचारपत्र, भक्तपुर । प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सीटीईभीटी)ले परीक्षामा सहभागी नगराउँदा मध्यपुर ठिमीमा रहेको चक्रवर्ती हवी नर्सिङ कलेजमा अध्ययनरत ३० जना नर्सिङका विद्यार्थीको भविश्य अन्यौलमा परेको छ।
रघुजी पन्त वरिष्ठ पत्रकार तथा नेकपा स्थायी समिति सदस्य पूर्वीय र पश्चिमेली दर्शन र सभ्यता बुझेका मदनमणि दीक्षितस्तरको साहित्यकार हामीकहाँ अब अर्को छैन। दीक्षितसँगै बृहत् ज्ञानको भण्डार ढलेको छ। उहाँका साहित्यिक
वरिष्ठ पत्रकार हरिहर विरही मदनमणिजी एउटा वरिष्ठ पत्रकार हुनुहुन्थ्यो । उहाँले धेरै पहिले नै कठिन परिस्थितिमा पत्रकारिता शुरु गर्नुभएको हो। उहाँले कठिन परिस्थितिमा सत्यतथ्य रूपमा लामो समयसम्म निरन्तरता दिनुभयो। निरन्तरता
दुप्रसाद भट्ट, काठमाडौं । आठ दशक वैवाहिक जीवन तथा साढे नौ दशक लामो साहित्यिक तथा पत्रकारिता जीवनको इतिहास बोकेका नेपाली साहित्यका मूर्धन्य व्यक्तित्व मदनमणि दीक्षितले यस धर्तीबाट बिदा लिनुभएको छ।
काठमाडौ पटक पटक स्थगित हुदै आएको नेकपाको बैठक आज तीन बजे बस्ने भएको छ । विभागीय जिम्मेवारी टुंग्याउन नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०को सचिवालय बैठक बोलाइएको हो । शीर्ष नेताहरुबीच
काठमाडौ । उपत्यका भित्रिने प्रमुख नाकाको रूपमा रहेको थानकोट नाकाबाट धेरै लागुऔषध ओसारपसार हुने गरेको छ । महानगरीय प्रहरी वृत्त थानकोटले दिएको जानकारीअनुसार आर्थिक वर्ष २०७५÷०७६ मा लागुऔषध मुद्दामा १४४
श्रावण शुक्ल प्रतिपदाका दिनदेखि श्रावण कृष्ण औंसीसम्म ‘गुँला पर्व’ विशेष गरी काठमाडौं उपत्यकालगायत आसपासका जिल्लाहरूमा मनाइने गरिन्छ। काठमाडौंमा भने यस पर्वका अवसरमा स्वयम्भूमा एक महिनासम्म विशेष मेला लाग्ने गर्दछ।
धापाखेल नाउँ सुन्नेबित्तिकै अक्सर मानिसको मनमस्तिष्कमा आउने चित्र भनेको नागदह हो। यस नागदहलाई पूर्वाधार बनाई पर्यटकीय आकर्षक गन्तव्य बनाउने उद्देश्यलाई यस वर्ष पनि निरन्तरता दिइने भएको छ। ललितपुर महानगरपालिका–२४ ले
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले नगरभित्रका सामुदायिक विद्यालयको रङ एकै प्रकारको गर्ने तयारी गरेको छ । महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले आफ्नो क्षेत्रभित्र रहेका सामुदायिक विद्यालयका भवनमा एकरुपता ल्याउन एकै किसिमको रङ