काठमाडोँ । मध्यपश्चिमाञ्चल विश्वविद्यालयको उपकुलपति र रजिष्ट्रारको कार्यालयमा लगाएको ताला खुलेको छ । विश्वविद्यालयका पदाधिकारी र विद्यार्थी संगठनहरुबीच बसेको वार्तापछि शनिबार ताला खोलिएको हो । विश्वविद्यालयका पदाधिकारीले विद्यार्थीले राखेका माग
सुरेश तामाङ, ललितपुर । नेपाली सेनाले निर्माण गरिरहेको काठमाडौं तराई÷मधेश दु्रतमार्ग (फास्ट ट्रयाक)को केही भागमा प्राग ऐतिहासिक बस्ती भएको तथ्य भेट्टिएपछि द्रुतमार्गको काम अगाडि बढाउने÷नबढाउने विषयमा अन्यौल कायम छ ।
मधुसूदन रायमाझी, काठमाडाैं । पेप्सीकोला बम्हखेल सडक अन्तर्गत पिपलबोट बसपार्कदेखि ब्रम्खेल दुरसञ्चारसम्मको सडक आगामी चैत्रसम्म कालोपत्रे हुने भएको छ । एक बर्षको अवधिमा सम्पन्न गर्नुपर्ने सडकको काम सम्पन्न नभएपछि चैत्रभित्र
काठमाडौं । उद्योगी तथा व्यवसायी अरुणराज सुमार्गी र समग्र शिक्षा प्रणालीको सुधार नगरे सम्म समाजमा आर्थिक र सामाजिक सुधार नहुने बताउनु भएको छ । आध्यात्मीक चिन्तक समेत रहेका सुमार्गीले आफ्नै
झट्ट हेर्दा कुनै होटल रिसोर्टजस्तो लाग्ने उच्च पहाडी भेगमा अवस्थित भवन अस्पताल होला भन्ने त्यहाँ नपुग्दासम्म कल्पनै गर्न सकिन्न। बनेपाबाट धार्मिक तीर्थस्थल गोसाइँस्थान जाने बाटोको किनारामा रहेको रेयुकाई एईको मासुनागा
ईश्वरराज ढकाल । त्रिभुवन विश्वविद्यालय विज्ञान तथा प्रविधि अध्ययन संस्थान डीन कार्यालयले गतवर्ष पुस २९ गते लिएको फिजिक्सअन्तर्गत सेमेस्टर प्रणालीमा सञ्चालित क्वान्टम मेकानिक्स आइको पहिलो सेमेस्टरमा कोर्षभन्दा बाहिरको प्रश्न सोधेपछि
रमेश सिलवाल सदस्य सचिव, राष्ट्रिय खेलकुद परिषद् शिक्षा क्षेत्रमा परिचित व्यक्तित्व रमेश सिलवाल विगत एक महीनादेखि राष्ट्रिय खेलकुद परिषद् (राखेप) को सदस्य सचिवको कुर्सीमा हुनुहुन्छ । उच्च शिक्षालय तथा माध्यमिक
सृजना खड्का उपप्रमुख: रामेछाप नगरपालिका जनतासँग प्रत्यक्ष रुपमा जोडिएको स्थानीय सरकारसँग आम सर्वसाधारणले विकास निर्माणदेखि संविधानमा उल्लेख भएका सबै अधिकार पाउनेमा ढुक्का थिए । तर पछिल्लो समयमा ७ सय ५३
मानबहादुर खड्का नगर प्रमुख: लालबन्दी नगरपालिका २०४६ सालबाट राजनीतिमा लाग्नुभएका मानबहादुर खड्का जब्दी गाविसको अध्यक्षमा निर्वाचित हुनुभएको थियो । नागरिक शिक्षित भए मात्र गाविसको विकास हुन्छ भन्ने लागेर खड्काले गाविस
चित्रकुमार सुनुवार वागमती सफाइ अभियन्ता काठमाडौं उपत्यकाभित्र बग्ने नदी–नाला अझै सफा हुनसकेका छैनन्, तर सबैले यसमा उल्लेख्यसुधार आएको भने धेरैले महसुस गरेका छन् । केही वर्षअघिसम्म दबदबे हिलो र धाप
लोकेन्द्रबहादुर शाही गाउँपालिका प्रमुख: केआईसिंह गाउँपालिका जनताका बीचमा गइराख्ने, पीरमर्का सुनिराख्ने र त्यसमा आफूले सक्ने भूमिका खोज्ने पात्रका रुपमा चिनिनुहुन्छ डोटीको केआईसिँह गाउँपालिकाका अध्यक्ष लोकेन्द्रबहादुर शाही । उहाँको यही प्रवृत्तिकै
चिरीबाब महर्जन प्रमुुख, ललितपुर महानगरपालिका ललितपुर महानगरको प्रमुखको हैसियतमा झण्डै २७ महिना अघिदेखि कार्यरत चिरीबाबु महर्जनले नगरको विकासका लागि दर्जनौं योजना अघि सार्नुभएको छ । विकासे संस्थाहरुमा रहेर लामो समय
गणेश तिमिल्सिना अध्यक्ष, राष्ट्रियसभा संविधान जारी भएपछि निर्माण गर्नुपर्ने महत्वपूर्ण कानुन अन्तर्गत अझै धेरै कानुन निर्माण हुन बाँकी छ । संसदले जनचासोको विषय सम्बोधन गर्न सरकारलाई बारम्बार निर्देशन दिएपनि कार्यान्वयन
बैतडी । समयमा सम्पत्ति विवरण नबुझाउने बैतडीका २८६ जना शिक्षक कारवाहीमा परेका छन् । आर्थिक बर्ष २०७४/७५ को सम्पत्ति विवरण नबुझाउने २८६ जना शिक्षकलाई ५ हजारका दरले जरीवाना बुझाउन शिक्षा
कमल ढकाल संयोग न हो जिन्दगी । यो बन्छु भनेको मान्छे त्यो बन्छ । त्यो बन्छु भनेको मान्छे यो बन्छ । यो र त्यो को फाइटमा नै जिन्दगी अड्केको छ
भिमसेन मन्दिर पुनःनिर्माणका लागि आवश्यक रकम जुट्न थालेको छ । श्री भिमसेन मन्दिर पुनःनिर्माण सरोकार समितिले पुनःनिर्माण कार्य शुरुआत गरेसंगै विभिन्न तहबाट सहयोगहरु जुट्न थालेको हो । सो मन्दिर बैशाख
टीका बन्धन लेकको चिप्लोबाटोमा छिनछिनमा चिप्लिनुपर्ने, जतिअघि बढ्यो उती लेकाली जुकाले सताउने अनि बासबस्ने भरपर्दो ठाउँ नभेटिएपछि तिम्बुपोखरी नपुगी फर्कने मनस्थितीमा पुगे इलाम सदरमुकाम गोलवस्तीका प्रकाश अधिकारी । एक्लै फर्कने
सुरेश तामाङ, काठमाडौं । कोटेश्वर–कंलकी सडक खण्ड निर्माण भएको लामो समय वितिसक्दा समेत सर्भिस ट्रयाक निर्माण भने ढिलासुस्ती हुँदै आएको छ । सडकको निर्माणसँगै सम्पन्न हुनु पर्ने सर्भिस ट्रयाक नबन्दा
मोतीराम तिमल्सिना, काभ्रे । नमोबुद्ध नगरपालिका वडा नम्वर ३ मेथिन्कोट भेडाबारी श्यामकृष्ण विश्वकर्माको पुरानो घर भुकम्पका कारण जोखिममा छ । भुकम्प पछि उनी लाभग्राहिको सूचीमा पनि परे । भर्खरै नयाँ
प्राडा दीपेन्द्र श्रेष्ठ वरिष्ठ नाक कान घाँटी विशेषज्ञ/टाउको तथा घा“टी शल्यचिकित्सक नर्भिक इन्टरनेसनल हस्पिटल समग्रमा टाउको तथा घाँटी (गद्र्धन)को (क्यान्सर) सामान्यतया टाउको तथा घा“टीका squamous cells बाट शुरू हुन्छन्। यी