नेपालमा तीन प्रकारका विश्वविद्यालय सञ्चालन हुने भएको छ।
त्रिभुवन विश्वविद्यालयका तीन महिने उपकुलपति प्राडा शिवलाल भुसालले केही उच्च तहका बाहेक अधिकांश तल्लो तहका कर्मचारी सरुवा गर्नुभएको छ।
भक्तपुर । राष्ट्रिय परीक्षा बोर्डले लेटर ग्रेडिङ निर्देशिका २०७८ अनुसार यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) सञ्चालन एवं नतिजा सार्वजनिक गर्ने भएको छ। बोर्डले यस वर्ष अगामी चैत १५ देखि
त्रिभुवन विश्वविद्यालयका तीन महिने उपकुलपति प्राडा शिवलाल भुसालले आफू निकटका व्यक्तिलाई धमाधम विश्वविद्यालय पदाधिकारी कार्यालय, विभाग, महाशाखा र शाखामा सरुवा गर्न शुरू गर्नुभएको छ।
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०) ले यो वर्षको माध्यमिक शिक्षा परीक्षा( एसईई)को परीक्षा तालिका सार्वजनिक गरेको छ। गत आइतबार बसेको बोर्डको बैठकले चैत १५ देखि
विद्युत् उत्पादनमा देखिएको समस्या, चुनौती, सरकारले गर्नुपर्ने कार्यलगायतका विषयलाई लिएर विद्युत् उत्पादनका क्षेत्रमा लामो समयसम्म अनुभव लिनुभएका जलविद्युत् उद्यमी कृष्णप्रसाद आचार्यसँग नेपाल समाचारपत्रका भवनाथ प्याकुरेलले गर्नुभएको कुराकानी । विद्युत् आयोजना
त्रिभुुवन विश्वविद्यालयको उपकुलपतिमा ४३ जनाले दर्खास्त दिएका छन्।
काठमाडौं । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) चैत १५ गतेबाट शुरू हुने भएको छ। राष्ट्रिय परीक्षा बोर्डको आइतबार बसेको बैठकले एसईईको परीक्षा चैत १५ देखि २७ गतेसम्म गर्ने निर्णय
त्रिभुवन विश्वविद्यालयले साउनमा भर्ना भएका पहिलो वर्षका विद्यार्थीले ०८३ चैत दोस्रो सातासम्म चौथो वर्षको पढाइ पूरा गर्नुपर्ने र ०८४ वैशाख दोस्रो साता परीक्षा हुने गरी शैक्षिक क्यालेन्डर सार्वजनिक गरेको छ।
रेसुङ्गा । गुल्मीकी मनिषा जिसी (विष्णु घर्ती)ले लोकसेवा आयोगद्वारा लिइएको विभिन्न पदका पाँच परीक्षा एक वर्षभित्रमा उत्तीर्ण गरेकी छिन्। धुर्कोट गाउँपालिका–३ हाडहाडेकी जिसीले एक वर्षभन्दा छोटो समय अवधिमा परीक्षा उत्तीर्ण
बाँके । अत्यधिक चिसो बढेपछि बाँके नेपालगञ्जका सामुदायिक र संस्थागत विद्यालयमा तीन दिन शैक्षिक बिदा दिइएको छ। नेपालगञ्ज उपमहानगरपालिकाले चिसो बढेपछि सामुदायिक, संस्थागत र धार्मिक विद्यालयमा माघ ४ गतेदेखि ६
लाहान नगरपालिकाको समग्र विकास, सुशासन, समृद्धि र सेवा प्रवाहसहित सम्भावित अवसर तथा चुनौतीलाई समेटेर पत्रकार जीवन शर्माले लाहान नगरपालिकाका मेयर महेश चौधरीसँग गर्नुभएको अन्तर्वार्ताको सम्पादित अंश : निर्वाचन भएको डेढ
पोखरेलसँग २३ वर्ष बैंकिङ क्षेत्रका काम गरेको अनुभव छ । जलविद्युत् क्षेत्रमा प्रवेश गर्दाको उहाँको अनुभव, बैंक तथा वित्तीय क्षेत्रभन्दा कस्ता किसिमका समस्याको सामना गर्नुप¥यो, महिला भएकै कारण जलविद्युत् क्षेत्रमा
संसद्को शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा ‘विद्यालय शिक्षा विधेयक २०८०’मा धारणा राख्ने सबै सरोकारवाला निकायले विधेयक संशोधन गर्नेपर्ने बताएका छन्।
जाजरकोट र रूकुममा गएको भूकम्पले ध्वस्त र क्षतिग्रस्त विद्यालय भवन पुनःनिर्माण गर्न करिब साढे ६ अर्ब रुपियाँ लाग्ने भएको छ।
सिमकोट । चिसो बढेसँगै हुम्लाका विद्यालयमा हिउँदे बिदा गरिएको छ। चिसो बढ्न थालेपछि सामुदायिक तथा निजी विद्यालयमा हिउँदे बिदा गरिएको हो। जिल्लाको सातवटा स्थानीय तहभित्रका विद्यालयले वार्षिक परीक्षा सकेर बिदा
कोशी प्रदेशमा रहेको भोजपुर जिल्लाको नौवटा गाउँपालिकामध्ये अरुण गाउँपालिका पनि एउटा हो। यस पालिकामा जम्मा ७ वटा वडा छन्। जिल्लाको सदरमुकाम भोजपुरदेखि टाढा रहेको यस गाउँपालिकामा आफ्नै खालको धार्मिक, राजनैतिक
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) खारेज नगर्न सुझाव दिएको छ । बिहीबार बसेको संसदको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा बोर्डका अध्यक्ष महाश्रम शर्माले एसईई
ताप्लेजुङ । ताप्लेजुङको सिरीजङ्घा गाउँपालिकाले विद्यालय हाताभित्र राजनीतिक गतिविधि गर्न रोक लगाएको छ। विद्यालय शान्ति क्षेत्र घोषणा राष्ट्रिय ढाँचा कार्यान्वयन निर्देशिका २०६८ जारी भए पनि गाउँपालिकाभित्र शैक्षिक क्षेत्र प्रभावित हुने
यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) नयाँ पाठ्यक्रमअनुसार परीक्षा सञ्चालन गरिने भएको छ।