-भगवती तिमल्सिना भदौ शुक्ल द्वितीयाका दिन दर खाएर तृतियाका दिन देवी पार्वतीले तपस्या गरेर महादेव वर पाएको सम्झनामा हिन्दू नारी निराहार व्रत बस्ने गर्दछन्। तीज हिन्दू नारीका लागि महान् पर्व
चिरञ्जीवी मास्के, दोलखा । धार्मिक, सांस्कृतिक एवं पुरातात्विक महत्वको शहर हो द्वाल्खा (दोलखा) जहाँ सत्य किंवदन्तीका भीमेश्वर विराजमान रहेका छन्। जब–जब मुलुकमा सङ्कट आउँछ भीमेश्वरको शिलामा पसिना आउँछ भन्ने जनविश्वास
रमीन्द्र क्षत्री उपरथी, प्रमुख राष्ट्रिय सेवा दल नेपाली सेनाले देशमा भएको राजनीतिक परिवर्तनसँगै धेरै आरोह–अवरोह भोग्दै आएको छ। नेपाली सेनाको इतिहासमा तत्कालीन प्रधानसेनापति रुक्माङ्गत कटवाललाई हटाउने तत्कालीन सरकारको निर्णयले
सरस्वती श्रेष्ठ पूर्व राष्ट्रिय महिला फुटबल खेलाडी जतिबेला महिला खेलाडीको लागि खेल्न गाह्रो थियो। अझ फुटबल भनेपछि नेपाली चेलीको लागि खेल्न निकै कठिनाइको समय थियो त्यो बेला। यसको बावजुद महिला
शिवप्रसाद हुमागाईं नेता, नेपाली कांग्रेस नेपाली कांग्रेसका केन्द्रीय सदस्य शिवप्रसाद हुमागाईं चालिस वर्षदेखि राजनीतिमा सक्रिय हुनुहुन्छ। २०३५÷०३६ सालको विद्यार्थी आन्दोलनबाट राजनीति शुरू गर्नुभएका हुमागाईं नेपाल विद्यार्थी संघको काभ्रे सभापति, पार्टीको
डा. सुनुर वर्मा प्रविधि विज्ञ डा. सुनुर वर्मा ग्लोबल हेल्थ पाठ्यक्रमका परिकल्पनाकार हुनुहुन्छ। पेशाले मुटु विज्ञकारूपमा आफूलाई स्थापित गर्नुभएका वर्मा विभिन्न अन्तर्राष्ट्रिय गैरसरकारी संस्थामा कन्सल्टेन्टका रूपमा कार्यरत हुनुहुन्छ। उहाँ बुल्गेरियाको
पिङ्की गुरुङ अध्यक्ष, नीलहीरा समाज नेपालमा यौनिक तथा लैङ्गिक अल्पसंख्यक नागरिक करिब २५ लाख भएको अनुमान गरिन्छ। यही परिमाणलाई समेत ख्याल गर्दै नेपालको संविधान, २०७२ ले लिङ्ग खुलाएर नागरिकता तथा
रमेश महर्जन प्रमुख, कीर्तिपुर नगरपालिका कीर्तिपुर काठमाडौं उपत्यको एक ऐतिहासिक, सांंस्कृतिक दृष्टिले महत्वपूर्ण नगरी हो। कीर्तिपुर नगरपालिकाले नगरलाई सांस्कृतिक र पर्यटकीय नगरीको रुपमा विकास गर्ने दीर्घकालीन लक्ष्य राखेको छ। यस
केडिया अर्गानाइजेसनका कामहरू हेर्दा औंलामा अट्दैनन्। औंलामा नअट्ने काम औंला भाँचेझैं सजिलैसँग गर्न उनको संयुक्त परिवारको ठूलो देन छ। -कमल ढकाल अ बिजी म्यान क्यान डु वन थिंक
सुनील महर्जन, ललितपुर। करिब ३ सय वर्ष पुरानो नरसिंह जात्रा रकम अभावले सञ्चालन गर्न कठिनाइ हुँदै गएको पाइएको छ। नेपाल संवत्अनुसारको नवौं महिना गुँला (श्रावण÷भाद्र) महिनामा विशेषतः काठमाडौं उपत्यकालगायत देशका विभिन्न जिल्लामा
न्युज अफ नेपाल, ललितपुर । शिक्षा ,विज्ञान तथा प्रविधि मन्त्रालय र रातो बंगला फाउण्डेशनको संयुक्त आयोजनामा दोस्रो अन्तराष्ट्रिय सम्मेलन आयोजना हुने भएको छ । देशभरका ५० जिल्लाका ३ सय सामुदायीक
काठमाडौं विश्वविद्यालयको भावी स्वरूप निर्धारण गर्ने काम कार्यकारी परिषद्ले गर्दछ, जसमा पहिलो पटक महिला सदस्य पुग्नुभएको छ। विश्व विद्यालयको कार्यक्रम बनाउने, नीति निर्माणलगायत विद्यमान अवस्थालाई सम्बोधन गर्न आवश्यक पर्ने नीति
कञ्चनपुर । एसईई पुरक परीक्षामा अर्काेको परीक्षा दिँदै गरेकी एक युवतीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा वेदकोट नगरपालिका हात्तीथलाकी लक्ष्मी धामी रहेको प्रहरीले जनाएको छ । धामी भीमदत्त
२०३७ सालमा स्थापना भएको रक्तकाली एजुकेसन फाउण्डेसनले ह्वाइटफिल्ड इण्टरनेशनल कलेजसँगै ह्वाइटफिल्ड मावि, ह्वाइटफिल्ड स्राइन प्रि–स्कुल, ब्रुकफिल्ड ऐकेडेमी, सेन्ट्रल कलेज अफ बिजनेश म्यानेजमेन्ट (बिबिए, बिएचएम र बिएचसिएम) स्थापना गरी शिक्षा क्षेत्रमा
राजीवविक्रम शाह अध्यक्ष नेपाल एथ्लेटिक्स संघ नेपाली राजनीति तथा खेलजगत् दुवैमा दख्खल भएका व्यक्तित्व हुन् राजीवविक्रम शाह। यति मात्र होइन, समाजिक कार्यमा पनि उहाँको गतिविधि सराहनीय छ। करिब एक दशकअघि
नेपाली खेलकुद वृत्तका चिरपरिचित नाम हो पिताम्बर तिम्सिना। भलिबलका पूर्वखेलाडी उहाँले सन् १९९९ मा नेपालमा दोस्रोपटक आयोजित आठांै दक्षिण एसियाली खेलकुद (साग)मा सक्रिय स्वयंसेवकका रूपमा अनुभव बटुल्नुभएको थियो। मदन भण्डारी
डुफकुमार बास्तोला अध्यक्ष नेचा सल्यान गाउँपालिका, सोलुखुम्बु आठ वटा स्थानीय तह मिलेर नेचा सल्यान गाउँपालिका बनेको छ। रेडक्रस, सुकुम्बासी समस्या समाधान आयोग आदि सासाजिक संस्थामा बसेर कार्य गरिसक्नुभएको डुफकुमार बास्तोला
प्रकाशचन्द्र दवाडी प्रदेश सांसद, गण्डकी प्रदेश गोरखामा तीनवटा निर्वाचन क्षेत्रलाई खुम्च्याएर दुईवटा बनाइयो। यसरी निर्वाचन क्षेत्रलाई मिलाउँदा साविका ३ नं. निर्वाचन क्षेत्रमा रहेका आधा २ नं. मा र आधाजति
पदमपाणि शर्मा नगरप्रमुख, फलेबास नगरपालिका, पर्वत पर्वत फलेबास नगरपालिका हिजोका ११ गाउँ विकास समिति समेटेर नगरपालिका बनाइयो। भूगोलका आधारमा नगरपालिका बने पनि एक मिटर पनि पक्की सडकसमेत नभएको नगरपालिकाका रूपमा
अर्पण पराजुली (मामा) परिकल्पनाकार, मामाघर नेपाल, हेटौंडा प्रदेश–३ का मुख्यमन्त्री डोरमणि पौडेलले पनि उहाँलाई ‘मामा’ भन्नुहुन्छ। उहाँ सबैका मामा। ‘मामा’ शब्दको पर्यायवाची हुनुभएको छ, अर्पण पराजुली। उहाँलाई चिन्नेजति सबैले ‘मामा’