काठमाडौंमा डेंगुको समस्या बढ्दै गएपछि सरसफाइ बढाउँ, डेंगु हटाउँ भन्दै कोटेश्वरका व्यवसायीहरूको छाता संगठन कोटेश्वर व्यवसायी संघले आइतबार कोटेश्वर चोक र आसपासका क्षेत्रको सरसफाइ गर्यो। काठमाडौं क्षेत्र नं २ का
भारतको नयाँदिल्लीस्थित इन्द्रप्रस्थ अपोलो अस्पतालले प्रोटोन थेरापी दक्षिण एसियामा नै पहिलोपटक भित्याएको दाबी गरेको छ। साथै सबैभन्दा पहिला भारतमा डाइलासिस सेवा पनि अपोलोमै भित्रिएको त्यहाँका चिकित्सकले दाबी गरेका छन्। गत
नेपाल परिवार नियोजन संघको स्थापना भएको ६० वर्षमा नेपालका लागि यूएईका राजदूत शही हमदान अलिनेदीले एक थान भिडियो एक्सरे मेसिन संघलाई हस्तान्तरण गर्नुभयो। अलिनेदीले परिवार नियोजन संघले वर्षौंदेखि प्रजनन स्वास्थ्यका
भगवती तिमल्सिना/[email protected] नसर्ने रोगको रोकथाम तथा नियन्त्रणका लागि बहुपक्षीय पैरवी बैठक सरोकारवालाहरूका बीच भएको बृहत् छलफलमा नेपालमा सर्नेभन्दा नसर्ने रोगको प्रकोप ६६ प्रतिशत रहेको तथ्यांकलाई विशेष प्राथमिकता दिई प्रस्तुत गरिएको
-बाबुलाल भण्डारी विष्णुले बलिराजाको दमन गर्न वामन अवतार धारण गरे। नर्मदा नदीका किनारमा बलिराजाले अश्वमेध यज्ञ गर्दै थिए। वामन त्यहीं गए। उनले कौपिन लगाएका छन् र पाउमा खराउ, हातमा कमण्डलु,
– रोहिणी घिमिरे दोलखाको तत्कालीन लापिलाङ, लामिडाँडा र बाबरे गाविसलाई समेटेर विश्वकै नमुना संस्कृत ग्राम बनाउने योजना हिलापानी, दोलखाका व्याकरणाचार्य एवम् संस्कृतविद् जनार्दन घिमिरेले अघि सारेका थिए । यो योजना
जीवन गिरी, अध्यक्ष कपिलवस्तु जिल्ला शारीरिक सुगठन तथा फिटनेस संघ कपिलवस्तु जिल्ला शारीरिक सुगठन तथा फिटनेस संघले आगामी असोजको दोस्रो साता ‘कपिलवस्तुश्री’ खुला राष्ट्रिय शारीरिक सुगठन प्रतियोगिता आयोजना गर्दै छ।
पञ्चलाल महर्जन संयोजकः चोभार संरक्षण समिति काठमाडौं चक्रपथबाट तीन किलोमिटरको दुरीमा रहेको पर्यटकीय क्षेत्र कीर्तिपुरको चोभारमा सुख्खा बन्दरगाह बन्न हुँदैन भनेर स्थानीय जनता आन्दोलित छन्। तर सरकारले स्थानीय जनताको आबाजलाई
डा. अनोजा गुरुमा सुलक्षण कीर्तिविहार, कीर्तिपुर कीर्तिपुर गेट हुँदै दक्षिणकालीतिर लाग्दा चोभार गेट पुग्नुअघि धेरैले सिद्धार्थको विशाल मूर्ति ख्याल गरेको हुनुपर्छ। त्यो सुलक्षण कीर्तिविहारको आँगनमा छ। नजिकै गएर हेर्नेले भित्र
राजुप्रसाद पौडेल अध्यक्ष महाशिला गाउँपालिका, पर्वत भूगोलका हिसाबले पर्वतको सबैभन्दा सानो गाउँपालिका हो महाशिला गाउँपालिका। आन्तरिक आय पनि सबैभन्दा कम छ यहाँ। महाशिला गाउँपालिका भूगोल र आयमा सानो भएपनि विगत
प्रमिला खनाल अध्यक्ष नेपाल प्रहरी श्रीमती संघ नेपाल प्रहरीमा महानिरीक्षक परिवर्तन भएसँगै नेपाल प्रहरी श्रीमती संघको अध्यक्ष पनि महानिरीक्षको श्रीमती स्वतः अध्यक्ष हुने परम्परा रहेको छ।२०४१ सालमा स्थापना भएको नेपाल
करिब एक दशकअघि फिल्म विजयपथबाट अभिनय करिअरको शुरुआत गरेकी नायिका पवित्रा आचार्य पछिल्लो समय नृत्य निर्देशनमा समेत व्यस्त छिन्। कुशल नृत्यांगनासमेत रहेकी उनले भारतको इलाहावाद विश्वविद्यालयबाट नृत्यमा डिप्लोमा गरेकी छिन्।
कमला भासिन महिला अधिकारवादी दक्षिण एसियाली नेतृ दक्षिण एसियाकै चर्चित नारीवादी नेत्री कमला भासिन विगत केही सातादेखि काठमाडौंमा हुनुहुन्छ। हरेक वर्ष नेपालमा आयोजना हुने एक महिना लामो लैङ्गिक समानतासम्बन्धी बहुचर्चित
नेपाल समाचारपत्र, पोखरा।जरोटुप्पो संरक्षण साहित्य समाज नेपालले १५४औं मोतीजयन्ती विशेष कार्यक्रमका साथ मनाएको छ। कार्यक्रमको उद्घाटन गर्दै जरोटुप्पो संरक्षण साहित्य समाजका अध्यक्ष डा. नारायणप्रसाद अधिकारीले नेपाली वाङ्मयको जरो भानुभक्तको ज्योति
देवराज अर्याल चियाङमाईको डबली डा. विदुर चालिसेद्वारा लिखित नेपाली कविताहरूको नवीनतम सङ्गालो हो। विगत लामो समयदेखि कविता लेखनको यात्रामा रहँदै आउनुभएका डा. चालिसेले एउटा पृथक् शैली र ढाँचामा रचना गर्नुभएका
कमल ढकाल मलाई कसैले यो संसारमा तिम्रो आफ्नो को हो भनेर प्रश्न गरेमा म हाँस्दै भन्छु– ‘मेरा लागि समय संसारमा सबैभन्दा ठूलो आफन्त हो यदि समय ठीक छ भने सबै
काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओली सिङ्गापुरबाट उपचार गरी शुक्रबार स्वदेश फर्कनुहुने छ । उहाँका प्रेस सल्लाहाकार डा कुन्दन अर्यालले सिङ्गापुरबाट थाइल्याण्ड हुँदै अपराह्न थाई एयरवेजबाट प्रधानमन्त्री ओली स्वदेश फर्कने
सुनील महर्जन, काठमाडौं मेलमिलापबाट विवाद समाधानमा स्थानीय न्यायिक समितिको भूमिका प्रभावकारी रहेको छ।मुद्दाको पक्ष र विपक्षको कुरा सुनेर निष्पक्ष न्याय सम्पादन गर्न समितिलाई चुनौती भए पनि मेलमिलापको माध्यमबाट विवाद समाधानमा
लन्डन मेट्रोपोलिटन विश्वविद्यालयको सम्बन्धन प्राप्त इस्लिङ्टन कलेजका विद्यार्थीले नेपालमै पहिलोपटक सूचना र प्रविधि क्षेत्रमा विश्वविख्यात संस्था आईबीएमले निर्माण गरेको कोर्स अध्ययन गर्न पाउने भएका छन्। आईबीएमले इस्लिङ्टनमा सूचना प्रविधिअन्तर्गत तेस्रो
देशभर र देशबाहिर रहेका नेपालीले मंसिर ११ गते, २०७५ सालमा ठूला दैनिक पत्रिकाको ज्याकेटमा एउटा नयाँ विज्ञापन र सन्देश देखे। आर्थिक हिसाबले निकै महँगो विज्ञापनको एउटै आशय थियो– नेपालमा अब