असी वसन्त पार गरिसकेका संस्कृतिविद् हरिराम जोशी साहित्य साधनामा अझै सक्रिय हुनुहुन्छ। आफ्नो अध्ययनप्रतिको गहिरो रुचिका कारण सधैं तन्नेरी देखिन्नुहुन्छ, जोशी। जोशीले ६ दशकभन्दा बढी समयदेखि अनवरत रूपमा नेपालका इतिहास,
यदुप्रसाद भट्ट काठमाडौं समान, उद्देश्य र प्रकृति मिल्ने संस्थाहरूका बीचमा भाइचारा सम्बन्ध बढाउने, प्राविधिक, आर्थिक, सांस्कृतिक तथा साहित्यिक हिसाबले विश्वलाई महत्वपूर्ण योगदान दिने उद्देश्यले नेपाल प्रज्ञा प्रतिष्ठानले दोस्रो चीन र
ज्ञानमणि नेपाल कालोटोपी चित्लाङ, मकवानपुर मकवानपुरको पर्यटकीय गन्तव्य चित्लाङ हरेक सम्भावनाले भरिपूर्ण छ। यो भेग कृषि, पशुपालन र पर्यटकीय दृष्टिले निकै महत्वपूर्ण छ। राजधानी काठमाडौंबाट करिब ६० किमिको पश्चिमदक्षिण दिशामा
सुरेश तामाङ ललितपुर ललितपुरको गोदावरी नगरपालिकाले अघिल्लो वर्षदेखि सुविधासम्पन्न मिनी रंगशाला योजनालाई विशेष चासो राख्दै अगाडि बढाएको छ। खेलकुद विकासलाई टेवा पुर्याउने उद्देश्यले नगरपालिका मिनी रंगशाला निर्माण योजनालाई अगाडि बढाएको
ईश्वरराज ढकाल [email protected] बिगत केही दशकमा नेपालमा उच्च शिक्षाको क्षेत्रमा सङ्ख्यात्मकरूपले विकास भएको देखिए तापनि यो विकास सन्तोषजनक छ भन्न सक्ने स्थिति देखिँदैन। वर्षेनी करिब २५ देखि ३० हजार नेपाली
डा. रंगिना लाइकङबम शाह इस्डोस्कोपिक तथा गाइनोकोलोजिस्ट विशेषज्ञसँग नेपाल समाचारपत्रका लागि मोतीराम तिमल्सिनाले गरेको कुराकानीको सारसंक्षेप : जन्म, बाल्यकाल, औपचारिक शिक्षा भारतको मणिपुरमा मेरो जन्म भयो। कक्षा ७ सम्म
वासुदेव शर्मा निःसन्तानलाई सन्तान दिने मालिकाको महिमा जाजरकोट भेरी नगरपालिका–६, मछाइनाको मालिका मन्दिर धार्मिक र प्राकृतिक हिसावले निकै महत्वपूर्ण रहेको छ। यो मन्दिर गोरखा मनकामनाकी दिदी मालिका देवीको पूजा–अर्चना हुने
कोण्डन्य बुद्धविहार भृकुटीमण्डप अनित्य, दुःख र अनात्म (जसलाई त्रिलक्षण पनि भन्दछ) लाई बौद्ध–दर्शनका रूपमा अंगिकार गरिन्छ। अनित्य, दुःख र अनात्मवादभित्र मानिसले चार आर्यसत्य–क्षणिकवाद, प्रतित्य समुत्पाद, अभौतिकवाद, अनिश्वरवाद, निर्वाण आदि विषयलाई
गएको बिहीबार नेपाली राष्ट्रिय फुटबल टोलीले फिफा विश्वकप–२०२२ अन्तर्गत दोस्रो चरणको छनोटमा अष्ट्रेलिया विरुद्ध ५–० को हार बेहोरेको थियो। यो नेपालको सो छनोट चरणमा तेस्रो खेल थियो भने दोस्रो हार।
सुदीपकुमार योञ्जन १३औं दक्षिण एसियाली खेलकुदका लागि ब्याडमिन्टनतर्फ मुख्य प्रशिक्षकमा हुनुहुन्छ। करिब २ वर्षदेखि ब्याडमिन्टनका मुख्य प्रशिक्षक रहनुभएका योञ्जनले नेपाली ब्याडमिन्टनलाई माथि उठाउँदै हुनुहुन्छ। उहाँले अहिले सागका लागि छनोट भएका
कल्पना घिमिरे नेपाल प्रमुख जिल्ला अधिकारी, पर्वत पर्वतमा पहिलो महिला प्रमुख जिल्ला अधिकारीको रूपमा कल्पना घिमिरे नेपालले साढे तीन महिना बिताउनुभएको छ। सार्वजनिक सेवा प्रवाहमा सुधार र विकास निर्माणका
पुष्परमण वाग्ले (पीएचडी) सदस्य–सचिव प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) ले ‘सम्वृद्ध नेपाल र सुखी नेपाली’ को नारालाई प्राविधिक तथा व्यावसायिक शिक्षासँग
नवराज सिलवाल सांसद ललितपुर क्षेत्र नम्बर १ हिजो राज्य नै सब थोक जस्तो लाग्दथ्यो। आज राज्य, शासन प्रशासनको सीमा बुझेर बदल्ने कार्यमा लाग्दै छ। प्रहरी सेवामा लामो समय काम
नेपालले केही वर्षयता नियमितरूपमा गर्दै आएको आग्रह र निकै ठूलो चर्चापश्चात् चिनियाँ राष्ट्रपति सी चिन पिङ नेपाल भ्रमणमा आउँदै हुनुहुन्छ। चीनका राष्ट्रपतिले २३ वर्षपछि गर्ने यो भ्रमणका विविध पक्षमा केन्द्रित
कमल ढकाल, नेस । एउटा कथा हाम्रो देशसँग मिल्दो भएको छ। एक माग्ने थियो। जो मन्दिरको छेउमा माग्न बसेको थियो। उसलाई दिनका दिन एक महात्मा आएर ए तिमी बसेको ठाउँ
दुर्गा रिमाल अधिकारी कुटुकुटु मन साह्रै दुख्छ मेरो दशैंमा अशुभ र कुटुनीले हुन्छ साह्रै वितृष्णा पशुधन सब हिंसा देख्छु बाधा दुखेसो कुटुकुटु मन खाई देख्छु छानो खसेको कति नियम बने
प्रकाश तिवारीको उपन्यास ‘निहारिका’ अलग स्वादको मौलिक उपन्यास हो। दलित समुदायले भोग्नुपरेको पीडा र संघर्षको गाथाले भरिएको उपन्यासको कथानकमा मानसरोवरदेखि अरबसागरसम्मको सिंगो भूगोल समेटिएको छ। ब्राह्मरण पुत्री शारदा र विश्वकर्मा
कपिल काफ्ले अर्थशास्त्री प्राडा चन्द्रमणि अधिकारीको हालै प्रकाशित २ सय २६ पृष्ठको शोधमूलक पुस्तकको शीर्षक हो ‘वित्तीय संघीयता: असफलता वा सफलता, किन र कसरी ?’ एकात्मक राज्य व्यवस्थाबाट संघीयतामा प्रवेश
सुनील महर्जन, ललितपुर।झन्डै ४० वर्षदेखि रोकिएको नवदुर्गा नाच (गथु प्याखँ) यस वर्ष पुनः सञ्चालन हुने भएको छ।मंगलबजारस्थित पाटन दरबार क्षेत्र नजिक पट्को टोलको ऐतिहासिक डबलीमा प्रत्येक वर्ष विजया दशमीको राति
मधुसूदन रायमाझी नेपाल प्रहरीले प्रहरी चौकी र कार्यालय भवन निर्माणको कामलाई तीव्र गतिमा अगाडि बढाएको छ। भूकम्पबाट भत्किएका अधिकांश प्रहरी कार्यालय भवनको पुनर्निर्माण भइसकेको छ। केही निर्माणको अन्तिम चरणमा रहेको