रोशन पराजुली/हेटौंडा हेटौंडा–१ की पम्फा भुसाल आफ्नो छोरी खुश्बु बिरामी भएका कारण केही दिनअघि हेटौंडा अस्पताल पुगिन्। अस्पतालका डा. हरिबहादुर खड्काले खुश्बुलाई जाँच गरे। उनलाई भाइरल ज्वरो आएको रहेछ। त्यसपश्चात्
भगवती तिमल्सिना चिकित्सा शिक्षा सुधारका अभियन्ता प्राडा. गोविन्द केसीको स्वास्थ्य अवस्था निकै गम्भीर बनेको छ। डा. केसीले नेपालको सुदूरपश्चिममा पुगी १७औँ अनशन शुरू गरेको आज नवौं दिन भइसक्यो। सरकारलाई डा.
कुमार श्रेष्ठ बाँके नेपालगन्जको बागेश्वरी मन्दिर पश्चिम नेपालको प्रमुख शक्तिपीठमध्येमा पर्छ। हरेक वर्ष हजारौं मानिसले बागेश्वरी माताको दर्शन गर्छन्। सतिदेवीको जिब्रो पतन भएको ठाउँ भएकाले वाक्य–ईश्वरी हुँदै बागेश्वरी नामकरण भएको
विदेशमा बसे पनि नेपाली खेलाडीको पीर–मर्कालाई बुझेर सहयोगका लागि हात अघि बढाउनेमध्येका एक हुन् सिद्धार्थविक्रम भण्डारी क्षेत्री। उहाँले विगत केही वर्षअघिदेखि समस्यामा परेका नेपाली खेलाडीलाई सहयोग गर्दै आउनुभएको छ। नेपाल
प्रकाशराज शर्मा पूर्व वरिष्ठ उपाध्यक्ष, नेपाल लघुवित्त बैंकर्स संघ पछिल्लो समय लघुवित्त वित्तीय संस्थाहरूको संख्या र वित्तीय पहुँचमा यसले खेलेको भूमिकाबारे बहस हुन थालेको छ। नेपाल राष्ट्र बैंकले लघुवित्त संस्थालाई
स्नेहा श्रेष्ठ अध्यक्ष, पशु कल्याण संघ नेपाल जुन मुलुकमा मानव अधिकारका लागि नागरिक छटपटाइरहेका छन् त्यस मुलुकमा स्नेहा श्रेष्ठ नामकी एक मानव पशु अधिकारका लागि खटिइरहनुभएको छ। पशु अधिकारका क्षेत्रमा
दुर्गादत्त ओझा अध्यक्ष जोरायल गाउँपालिका डोटीको दक्षिणी क्षेत्रमा पर्ने जोरायल साविकको लक्ष्मीनगर, सरस्वतीनगर, घण्टेश्वर, छतिवन, गडसेरा र निरौली गरी ६ वटा गाउँविकास समिति मिलेर बनेको गाउँपालिका हो। जोरायल गाउँपालिका अन्न
अनन्त पौडेल पूर्व संविधानसभा सदस्य मकवानपुरका जुझारु नेता अनन्तप्रसाद पौडेल पूर्व संविधानसभा सदस्य हुनुहुन्छ। संविधानसभा सदस्यहरू मिलेर गठन गरिएको संस्था संविधानसभा सदस्य परिषद्का संयोजक रहनुभएका मकवानपुरे नेता पौडेल स्पष्ट वक्ताका
धनपति सापकोटा, प्रमुख काठमाडौं महानगरपालिका, नगर प्रहरी महाशाखा देशको पहिलो महानगरपालिकाका रूपमा रहेको काठमाडौं महानगरपालिका देशको संघीय राजधानी हो। विश्वकै सुन्दर शहरका रूपमा कहलिएको कामपालाई सुन्दर र व्यवस्थित शहर बनाउन
कमल ढकाल हामी पोखरा वा विराटनगर जाँदा योजना बनाउँछौं। यो लुगा लगाउने, यो जुत्ता लगाउने, यति पैसा लैजाने, यहाँ खाने, यहाँ बस्ने भन्छौं तर सिंगो जीवनलाई कहाँ लैजाने कहाँ जाने
विकास भट्टराई काठमाडौं उनी मन्त्री होइनन्। न त संघीय वा प्रदेश संसद्का सांसद नै हुन्। उनी कुनै वडाको अध्यक्ष वा सदस्य पनि होइनन्। उनी अर्थात् प्रभुलाल (शंकर) जोशी कुनै पनि
नेपाल समाचारपत्र, काठमाडौं । चोभारस्थित निर्माणाधीन काठमाडौं सुख्खा बन्दरगाह १८ महिनाभित्र निर्माण सम्पन्न गर्न निर्माण कम्पनीसँग सम्झौता भएको १५ महिना बितिसकेको छ।सम्झौताअनुसार निर्माण सम्पन्न गर्न कबोल भएको समयसीमा सकिन अब
हरिसुन्दर छुकां यहाँ देशका ३७ जिल्लाका विद्यार्थी पढिरहेका छन्। प्राविधिक र व्यावसायिक शिक्षामा कक्षा ११ सम्मको पढाइ भइरहेको छ। हाम्रो विद्यालयमा बिहान साढे ६ देखि बेलुका ५ बजेसम्म कक्षा सञ्चालन
धुलिखेल अस्पताल काठमाडांै विश्वविद्यालय शिक्षण अस्पताल र लायन्स इन्टरनेसनल ३२५ ए २ बीच धुलिखेल अस्पताल लायन्स डाइबेटिज सेन्टर विस्तारका लागि दुई पक्षीय सम्झौता सम्पन्न भएको छ। सम्झौतामा अस्पतालका तर्फबाट अस्पताल
भगवती तिमल्सिना यति बेला निजी क्षेत्रबाट मेडिकल कलेज सञ्चालन गर्ने केही मेडिकल कलेज सञ्चालकले नियम कानुनभन्दा आफू माथि भएको महसुस गरिरहेका छन्। सरकारले पटक–पटक मेडिकल कलेजमा अवैध असुलिएको अतिरिक्त शुल्क
कुमार श्रेष्ठ, बाँके साहस चाहिन्छ। योजना हुनुपर्छ। सहयोगी हातहरू आवश्यक पर्छन्। यति भएपछि सफल हुन सकिन्छ।’ २२ वर्षदेखि शक्ति समूह सञ्चालन गरिरहँदा चरिमाया तामाङलाई लागेको रहेछ– ‘म भन्ने सोचबाट बाहिर
केदारनाथ शर्मा अध्यक्ष, पर्वत उद्योग बाणिज्य संघ पर्यटनकीय नगर पोखराबाट नजिकको गन्तब्य भएर पनि पर्वतले पर्यटनबाट अपेक्षित लाभ लिन सकिरहेको छैन। आन्तरिक पर्यटक पछिल्ला दिनमा आउन थालेपछि पर्यटनलाई उद्योगको रुपमा
रमेशकुमार भट्टराई कामु प्रमुख कार्यकारी अधिकृत, युनाइटेड इन्स्योरेन्स बीमा कम्पनी मर्जरमा जानुपर्ने बहस पछिल्लो समय निकै हुँदै गएको छ। बीमा कम्पनीको संख्या, पुँजी र क्षमतालगायतका विषयमा चर्चा चलेको लामो समय
सुर्खेत जिल्लाको सिम्ता गाउँपालिका–५ बजेडाको आलीमा सामान्य परिवारमा जन्मिनुभएका चित्रबहादुर रोकायाले गाउँकै भानु माध्यमिक विद्यालय, बजेडीचौर सुर्खेतबाट एसएलसी उत्तीर्ण गरेर कृषि तथा पशु विज्ञान अध्ययन संस्थान, केन्द्रीय क्याम्पस रामपुर चितवनबाट
राधा बुढाथोकी सामाजिक अभियन्ता राधा बुढाथोकी कुनै बेला नेपाल कम्युनिस्ट पार्टीनिकट रहेर विद्यार्थी राजनीति गर्नुहुन्थ्यो, पछि पत्रकार बन्नुभयो, पत्रकार महासंघको उपसभापति निर्वाचित पनि हुनुभयो। फेरि, नयाँ राजनीतिक दलतिर लाग्नुभयो, पछिल्लोपल्ट