रोहित कार्की अध्यक्ष, केराबारी गाउँपालिका, मोरङ प्रदेश १ को राजधानी रहेको मोरङका १७ वटा पालिका मध्ये क्षेत्रफलका आधारमा सबैभन्दा ठूलो गाँउपालिका हो केराबारी। २ सय १९ दशमलव ८३ वर्ग किलोमिटर
डा. मञ्जु मिश्र डा. मञ्जु मिश्र विगत तीन दशकदेखि नेपाली मिडियासँग आवद्ध रहेका यस क्षेत्रका लागि सुपरिचित व्यक्ति हुनुहुन्छ। कलेज अफ जर्नलिजम एण्ड मास कम्युनिकेसनका संस्थापक उहाँले हालसम्म पनि त्यसका
अनुपमा खुञ्जेली सीईओ, मेगा बैंक नेपाल बैंकिङ क्षेत्रमा अहिले निकै प्रतिस्पर्धा देखिन्छ, संख्या धेरै हुँदा वित्तीय पहुँचमा वृद्धि त भएको छ। सँगसँगै यस क्षेत्रमा विभिन्न विकृति पनि आइरहेका छन्। बढ्दो
भक्तपुर क्षेत्र नम्बर १ ‘क’ मा प्रदेश सभाका लागि उपनिर्वाचनको मिति नजिकिएसँगै चुनावी रौनक बढेको छ। १४ मंसिरमा हुने उपनिर्वाचनमा भक्तपुर–१, प्रदेशसभा (क) मा सत्तारुढ नेकपा, प्रमुख प्रतिपक्षी कांग्रेस र
फिल्म मञ्जरीबाट नेपाली फिल्म क्षेत्रमा डेब्यु गरेका नायक गौरव पहारीलाई धेरैले हेमन्त रानाको लोकप्रिय गीत साइँलीको म्युजिक भिडियोको साइलाका रूपमा पनि चिने। आफ्नो अभिनय करिअरको दौरान होस्टेल, अधकट्टी, रातो घर,
फुर्दिकी शेर्पा निमाडोमा शेर्पा फुर्दिकी र निमाडोमा ४२ र ३६ वर्षका महिला हुनुहुन्छ। उहाँहरूका क्रमशः तीन र दुई छोराछोरी छन्। दुवै एकल महिला हुनुहुन्छ– उहाँहरू दुवैका श्रीमान् सगरमाथा आरोहीहरूलाई सघाउने
विश्वविद्यालयको परिचय काठमाडौं विश्वविद्यालय ऐन–२०४८ द्वारा स्वायत्त, गैरमुनाफामुखी सामुदायिक शिक्षण संस्थाका रूपमा यस विश्वविद्यालयको स्थापना भएको हो । उच्च स्तरको शैक्षिक एवं प्राज्ञिक विशिष्टता कायम राख्न सदा समर्पित यस विश्वविद्यालयको
मधुसूदन रायमाझी रामेछापको गोकुलगंगा गाउँपालिका–१ चुचुरेमा रहेका पोखरीहरूले धेरैलाई लोभ्याउने गरेका छन्। चपोखरी तथा जट्टापोखरी प्रकृतिका उपहार हुन्। २०२० सम्म २० लाख पर्यटन नेपालमा ल्याउने लक्ष्य राखेको छ। नेपालमा आउने
ईश्वरराज ढकाल [email protected] उपकुलपति रिक्त भएको करिब डेढ महिना पुगिसकेको छ। मुलुकका ६ विश्वविद्यालयको नयाँ उपकुलपति छान्न सर्च कमिटीलाई हम्मे पर्न थालेको छ। शिक्षा मन्त्रालयले विश्वविद्यालयमा उपकुलपति बन्न इच्छुक विज्ञको
विमल विष्ट डोटीको रामपुर माध्यमिक विद्यालय बुडरका विद्यार्थीले शुद्ध पिउने पानी, छात्रा शौचालय र खेल मैदान व्यवस्थित नभएको गुनासो पेटिकामा उजुरी गरेपछि विद्यालयले ती माग पूरा गर्न थालेको छ। केन्द्र
सामुदायिक संलग्नता तथा जवाफदेहिता सम्बन्धी प्रदेश स्तरीय तीन दिने प्रशिक्षण कैलालीको टीकापुरमा आज मंसिर १ गतेदेखि शुरु भएको छ। मानवीय गतिविधिहरूलाई अझै प्रभावकारी बनाउनका साथै सामुदायिक संलग्नता तथा जवाफदेहितालाई संस्थागत
मधुमेहबाट परिवार सुरक्षित गरौं भन्ने मूल भावअनुरूप तिलगंगा आँखा प्रतिष्ठानले कात्तिक २४ देखि ३० गतेसम्म मधुमेहबाट आँखामा असरसम्बन्धी सचेतना सप्ताहका रूपमा विशेष कार्यक्रमका साथ मनायो। यसअन्तर्गत मधुमेहको आँखामा असरसम्बन्धी स्वास्थ्य
नेपाल रेडक्रसको कानुनी आधार सुदृढीकरण गर्न छुट्टै कानुनी व्यवस्थाका लागि नेपाल रेडक्रसले स्पष्ट पहल गरेको छ। यसै सन्दर्भमा नेपाल रेडक्रस सोसाइटीका अध्यक्ष सञ्जीव थापाले शुक्रबार नेपाल सरकार गृह मन्त्रालयका सचिव
आफ्नो जन्मोत्सवको खर्च जोगाएर विगतदेखि नै गरिब तथा विपन्नहरूको उपचारका लागि सहयोग गर्दै आएकी पेप्सीकोला टाउनप्लानिङकी १३ वर्षीया छात्रा टिया श्रेष्ठले यस वर्ष रक्तक्यान्सर पीडित एक युवाको उपचारका लागि आर्थिक
इँटा भट्टामा कार्यरत ७५ प्रतिशत मजदुरलाई कार्यस्थलमा रहेको धूलोधूवाँका कारण दीर्घ रोग लाग्नेबारे थाहा नभएको र सोही नै संख्यामा दीर्घरोगीहरू रहेको पाइएको छ। प्राथमिक स्वास्थ्य सेवा स्रोत केन्द्र (रेस्फेक) ले
वासुदेव शर्मा, जाजरकोट। जाजरकोट जिल्ला सदरमुकामको केन्द्रमा रहेको भेरी नगरपालिका–१३ कुदु भेरी नदीको काखमा भूमेश्वर गुफा अवस्थित छ। कुदु र चौरजहारी जोड्ने झोलु·े पुलनजिकै पर्ने भूमेश्वर गुफाको प्रवेशद्वारमा पत्थरहरूले बनेको
मदन भण्डारी मेमोरियल एसियन एमेच्योर चेस च्याम्पियनसिप गत बिहीबार भव्यताका बूढानीलकण्ठको पार्क भिलेज रिसोर्टमा भव्यवताका साथ सम्पन्न भएको छ। सो च्याम्पियनसिपमा नेपालका खेलाडीले उपाधि जितेका छन्। उक्त प्रतियोगिता सुव्यवस्थित ढंगले
राधा पोखरेल अध्यक्ष, नेपाल पुँजीबजार लगानीकर्ता संघ पछिल्लो समय पुँजी बजारमा निरन्तर गिरावट आइरहेको छ। बजार सुधारका लागि भन्दै लगानीकर्ताहरू सरकार तथा नियामक निकायमा धाइरहेका छन्। पुँजी बजारका लागि सरकारबाट
लक्ष्मीनरसिंह बादे श्रेष्ठ प्रमुख,बनेपा नगरपालिका फोहोर व्यवस्थापन स्थानीय सरकारको प्रमुख चुनौती बन्दै गएको छ। देशभर रहेको यो चुनौती बनेपा नगरपालिकामा पनि छ। क्षेत्रफलको आधारमा काभ्रे जिल्लाको बनेपा सबैभन्दा सानो नगरपालिका
किरण राई अध्यक्ष, पौवादुम्मा गाउँपालिका, भोजपुर अध्यक्ष, केराबारी शिक्षा, स्वास्थ्य तथा भौगोलिक हिसाबले पनि विकट रहेको छ। धेरै समस्याका बाबजुत पौवादुम्मा गाउँपालिकाले युवा नेतृत्व पाएको छ। जनताको चाहना र विकासलाई