प्रा. चिरञ्जीवी खनाल विभागीय प्रमुख पत्रकारिता तथा आम सञ्चार केन्द्रीय विभाग, त्रिवि त्रिभुवन विश्व विद्यालयअन्तरगतको पत्रकारिता तथा आम सञ्चार केन्द्रीय विभागका विभागीय प्रमुख प्रा. चिरञ्जीवी खनाल पछिल्लो महिना विवादमा हुनुहुन्छ।
नारायणप्रसाद अर्जेल जापानका लागि नेपालका पूर्वराजदूत नेपाली कूटनीतिक क्षेत्रका जीवित इतिहास ८८ वर्षीय नारायणप्रसाद अर्जेललाई यही माघ २२ गते बुधबार नेपालस्थित जापानी राजदूतावासले विशेष सम्मानका साथ ‘राइजिङ अर्डर अफ जापान’
यदुप्रसाद भट्ट [email protected] नेपाल प्रज्ञा–प्रतिष्ठानद्वारा राष्ट्रिय युवा परिषद्को सहकार्यमा भएको दुईदिने राष्ट्रिय गजल महोत्सव २०७६ पाँचबुँदे घोषणापत्र जारी गर्दै बिहीबार सम्पन्न भएको छ। घोषणापत्रमा गजल महोत्सव आयोजना गरेकोमा प्रज्ञा–प्रतिष्ठानप्रति आभार
सुनील महर्जन, चित्लाङ मल्लकाल र राणाकालपछि लगभग २०१२ सालसम्म निकै भीडभाड रहने यो ठाउँबीचमा सुनसानसँगै फेरि चहलपलह बढ्न थालेको छ। त्यो ऐतिहासिक ठाउँहो, चित्लाङ। अर्थात् मकवानपुरलाई काठमाडौं र बाँकी देशसँग
सुनील केसी सीईओ, एनएमबि बैंक करिब ३० वर्षअघि बैंकिङ क्षेत्रमा प्रवेश गर्नुभएका सुनील केसी अहिले एनएमबि बैंकमा प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदमा कार्यरत हुनुहुन्छ। काठमाडौंमा नै जन्मनुभएका उहाँ करिब २२
ईश्वरराज ढकाल [email protected] बजेट भाषण सकिएको सात महिनापछि राष्ट्रपति शैक्षिक सुधार कोषको कार्यविधि मन्त्रिपरिषद्ले पारित गरेको छ। सामुदायिक विद्यालयको पूर्वाधार विकास र पुनर्संरचना, गुणस्तरीय पाठ्यपुस्तक, शिक्षक पर्याप्तता, अन्य शिक्षण सामग्रीको
भगवती तिमल्सिना [email protected] चीनको उहान प्रान्तमा सन् २०१९ डिसेम्बरको अन्तिम साताबाट देखापरेको कोरोना भाइरसका कारण ५६ जनाभन्दा बढीको ज्यान जानुका साथै २ हजारभन्दा बढी मानिस प्रभावित भएपछि विश्व स्वास्थ्य संगठनले
शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले पाँचौं कलेजो प्रत्यारोपण गत २८ पुस २०७६ मा सफलताका साथ सम्पन्न गरेको छ। सर्लाहीका ६२ वर्षीय योगेन्द्र महतोलाई उनका छोरा ३५ वर्षीय पंकज महतोले कलेजो
कोरोना भाइरस संक्रमितको उपचार र सजकताका लागि पूर्वतयारीमा जुट्न स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाल र स्वास्थ्य सचिव खगराज बराललाई प्रधानमन्त्री केपी शर्मा ओलीले निर्देशन दिनुभएको छ। उहाँले प्रधानमन्त्री निवास
घनश्याम बगाले [email protected] नेपालको मध्य दक्षिणमा पर्ने पौराणिक तीर्थस्थल त्रिवेणीधाम धार्मिक पर्यटनका दृष्टिले प्रमुख गन्तव्य बनेको छ। प्राकृतिक विश्व सम्पदा चितवन राष्ट्रिय निकुञ्जको पश्चिममा पर्ने, सुन्दर र मनोरम नदी जंगलको
तेक्वान्दोका तीनै विधामा अन्तर्राष्ट्रिय निर्णायक बनेर अशोक खड्काले नेपाली खेल जगत्मा इतिहास रच्नुभएको छ। तेक्वान्दोका गेरोगी, पुम्से र पारा तीनै विधामा निर्णायक हुने खड्का पहिलो र एक मात्र नेपाली अन्तर्राष्ट्रिय
नरवहादुर रावत अध्यक्ष छेडेदह गाउँपालिका बाजुराको खप्तड छेडेदह गाउँपालिका साविकका पाँच गाविस आटीचौर , डोगडी, गुदुखाती ,काँडा र जयवागेश्वरी मिलेर बनेको गाउँपालिकाहो। प्रकृतिक रुपमा मनोरम, उत्पादनका दृष्टीले राम्रो धार्मिक एवं
ललितपुर भन्नेबित्तिकै जो कोहीको मस्तिष्कमा सुगम शहरको चित्र आउँछ। तर जिल्लाको १ नम्बर निर्वाचन क्षेत्रअन्तर्गतको दक्षिण ललितपुर भेग भने कुनै दुर्गम पहाडी क्षेत्रभन्दा कम छैन। त्यस क्षेत्रमा विकासका कार्यक्रम कसरी
डा. अजयक्रान्ति शाक्य बागमती प्रदेशसभा सदस्य डा. अजय क्रान्ति शाक्य एक गीतकार र गायककार हुनुहुन्छ। २०७४ सालमा भएको प्रदेशसभाको निर्वाचनपछि उहाँको यो परिचयलाई अहिले वाग्मती प्रदेशसभाको सदस्यको पहिचानले छोपेको छ।
प्रमोद अग्रहरी अभिनेता पात्रअनुसार आफूलाई ढाल्न माहिर अभिनेता प्रमोद अग्रहरी जुन पात्रमा अभिनय गर्छन्, त्यसलाई जीवन्तता दिन्छन्। रंगमञ्चबाट फिल्म क्षेत्रमा पाइला हालेका प्रमोद टेलिफिल्म सिंहदरबारमा मन्त्रीको भूमिकामा खेलेपछि सानो पर्दाको
डा. शिवमाया तुम्बाहाम्फे निवर्तमान उपसभामुख, प्रतिनिधिसभा रिक्त सभामुख पदमा उपसभामुख डा. शिवमाया तुम्बाहाम्फेले दाबी गर्नुभएको थियो। तर, डेढ महिनाको रस्साकस्सीपछि नेकपाले तुम्बाहाम्फेलाई सभामुख नबनाउने निर्णय गर्दै पदबाट राजीनामा दिन निर्देशन
मनोज रेग्मी, भुजुङ, लमजुङ । जिल्लाको ग्रामीण भेगमा पर्ने सुन्दर बस्ती, भुजुङ। भुजुङ पुग्ने जो कोही प्रकृतिसँग रमाउँछ। बस्तीबाट सजिलै देखिने हिमशृंखला, स्वच्छ हावा, मुटु नै ठिहिर्याउने चिसो पानी, दक्षिणतर्फ
विज्ञान र प्रविधिको मेरुदण्ड मानिएको गणित विषयलाई उपेक्षा गरिँदै आएको पाइएको छ। कक्षा ११ र १२ को पाठ्यक्रमको प्रारूप छलफल विगत दुई वर्षदेखि हुँदै आए पनि गणितलाई उपेक्षा गरिएको पाइएको
प्रि–स्कुल अर्थात् पूर्वप्राथमिक विद्यालय औपचारिक शिक्षाको पहिलो खुड्किलो मानिन्छ। अर्थात् यो शिक्षाको जग हो। ‘कलिला बाबुनानीहरूले कलम समाउन सिक्ने मात्रै होइन, बालबालिकाको शारीरिक र मानसिक विकासका लागि पनि प्रि–स्कुल अत्यन्त
भगवती तिमल्सिना [email protected] यति बेला नेपालमा चिकित्सकहरूका माझ ठूलो प्रतिस्पर्धा चलिरहेको छ, त्यो उपचारका लागि बिरामीमा केन्द्रित नभई चुनावी लडाइँको प्रतिस्पर्धा हो। बिरामीले डाक्टर भेट्दा जसरी भगवान् पुकार्छन् त्यसै गरी