कोरोना भाइरस संक्रमितको उपचार र सजकताका लागि पूर्वतयारीमा जुट्न स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाल र स्वास्थ्य सचिव खगराज बराललाई प्रधानमन्त्री केपी शर्मा ओलीले निर्देशन दिनुभएको छ। उहाँले प्रधानमन्त्री निवास
घनश्याम बगाले [email protected] नेपालको मध्य दक्षिणमा पर्ने पौराणिक तीर्थस्थल त्रिवेणीधाम धार्मिक पर्यटनका दृष्टिले प्रमुख गन्तव्य बनेको छ। प्राकृतिक विश्व सम्पदा चितवन राष्ट्रिय निकुञ्जको पश्चिममा पर्ने, सुन्दर र मनोरम नदी जंगलको
तेक्वान्दोका तीनै विधामा अन्तर्राष्ट्रिय निर्णायक बनेर अशोक खड्काले नेपाली खेल जगत्मा इतिहास रच्नुभएको छ। तेक्वान्दोका गेरोगी, पुम्से र पारा तीनै विधामा निर्णायक हुने खड्का पहिलो र एक मात्र नेपाली अन्तर्राष्ट्रिय
नरवहादुर रावत अध्यक्ष छेडेदह गाउँपालिका बाजुराको खप्तड छेडेदह गाउँपालिका साविकका पाँच गाविस आटीचौर , डोगडी, गुदुखाती ,काँडा र जयवागेश्वरी मिलेर बनेको गाउँपालिकाहो। प्रकृतिक रुपमा मनोरम, उत्पादनका दृष्टीले राम्रो धार्मिक एवं
ललितपुर भन्नेबित्तिकै जो कोहीको मस्तिष्कमा सुगम शहरको चित्र आउँछ। तर जिल्लाको १ नम्बर निर्वाचन क्षेत्रअन्तर्गतको दक्षिण ललितपुर भेग भने कुनै दुर्गम पहाडी क्षेत्रभन्दा कम छैन। त्यस क्षेत्रमा विकासका कार्यक्रम कसरी
डा. अजयक्रान्ति शाक्य बागमती प्रदेशसभा सदस्य डा. अजय क्रान्ति शाक्य एक गीतकार र गायककार हुनुहुन्छ। २०७४ सालमा भएको प्रदेशसभाको निर्वाचनपछि उहाँको यो परिचयलाई अहिले वाग्मती प्रदेशसभाको सदस्यको पहिचानले छोपेको छ।
प्रमोद अग्रहरी अभिनेता पात्रअनुसार आफूलाई ढाल्न माहिर अभिनेता प्रमोद अग्रहरी जुन पात्रमा अभिनय गर्छन्, त्यसलाई जीवन्तता दिन्छन्। रंगमञ्चबाट फिल्म क्षेत्रमा पाइला हालेका प्रमोद टेलिफिल्म सिंहदरबारमा मन्त्रीको भूमिकामा खेलेपछि सानो पर्दाको
डा. शिवमाया तुम्बाहाम्फे निवर्तमान उपसभामुख, प्रतिनिधिसभा रिक्त सभामुख पदमा उपसभामुख डा. शिवमाया तुम्बाहाम्फेले दाबी गर्नुभएको थियो। तर, डेढ महिनाको रस्साकस्सीपछि नेकपाले तुम्बाहाम्फेलाई सभामुख नबनाउने निर्णय गर्दै पदबाट राजीनामा दिन निर्देशन
मनोज रेग्मी, भुजुङ, लमजुङ । जिल्लाको ग्रामीण भेगमा पर्ने सुन्दर बस्ती, भुजुङ। भुजुङ पुग्ने जो कोही प्रकृतिसँग रमाउँछ। बस्तीबाट सजिलै देखिने हिमशृंखला, स्वच्छ हावा, मुटु नै ठिहिर्याउने चिसो पानी, दक्षिणतर्फ
विज्ञान र प्रविधिको मेरुदण्ड मानिएको गणित विषयलाई उपेक्षा गरिँदै आएको पाइएको छ। कक्षा ११ र १२ को पाठ्यक्रमको प्रारूप छलफल विगत दुई वर्षदेखि हुँदै आए पनि गणितलाई उपेक्षा गरिएको पाइएको
प्रि–स्कुल अर्थात् पूर्वप्राथमिक विद्यालय औपचारिक शिक्षाको पहिलो खुड्किलो मानिन्छ। अर्थात् यो शिक्षाको जग हो। ‘कलिला बाबुनानीहरूले कलम समाउन सिक्ने मात्रै होइन, बालबालिकाको शारीरिक र मानसिक विकासका लागि पनि प्रि–स्कुल अत्यन्त
भगवती तिमल्सिना [email protected] यति बेला नेपालमा चिकित्सकहरूका माझ ठूलो प्रतिस्पर्धा चलिरहेको छ, त्यो उपचारका लागि बिरामीमा केन्द्रित नभई चुनावी लडाइँको प्रतिस्पर्धा हो। बिरामीले डाक्टर भेट्दा जसरी भगवान् पुकार्छन् त्यसै गरी
प्रदेश–१ सरकारले सार्वजनिकस्थल र त्यसवरपरका क्षेत्रमा सुर्तीजन्य पदार्थको प्रयोग तथा बिक्री–वितरणमा पूर्ण प्रतिबन्ध लगाउने निर्णय गरेको छ। २०६८ सालमै सुर्तीजन्य पदार्थ (नियन्त्रण तथा नियमन गर्ने) ऐन बने पनि सरकारका तीन
केही दिनदेखि तराईमा बढेको शीतलहर र देशभरि नै परेको पानीका कारण चिसो अचाक्ली बढेको छ। शीतलहरका कारण तराईको जनजीवन त झनै अस्तव्यस्त बनेपछि ललितपुरका समाजसेवी आमाछोरीले सर्लाहीका स्थानीय बासिन्दालाई कम्बल
रोशन पराजुली हेटौंडा–१४ भीमफेदी, मनहरी र कैलाश गाउँपालिकामा निःशुल्क आँखा शिविर सञ्चालन गरिएका छन्। स्थानीय निकायको आयोजना तथा हेटौंडा सामुदायिक आँखा अस्पतालको सहयोगमा आँखा शिविर सञ्चालन गरी निःशुल्करूपमा आँखा जाँच
सरस्वती न्यौपाने हिन्दू धर्मावलम्बीको महत्वपूर्ण तीर्थस्थलमध्येको एक हो गोसाइँकुण्ड। देवादिदेव महादेवको पवित्रस्थल, त्रिशूली नदीको उद्गमस्थलका रूपमा परिचित यस क्षेत्रमा जनैपूर्णिमाका दिन ठूलो मेला लाग्ने गर्दछ। उत्तरगया तथा गोसाइँकुण्ड क्षेत्रका गुफा,
न्युरोड टिम (एनआरटी) नेपाली फुटबलमा इतिहास बोकेको क्लब हो। विसं. १९८९ मा राणा सरकारविरुद्ध खेलेको एनआरटीको नेपाली फुटबलमा यात्रा करिब १० दशक बितिसकेको छ। हाल सहिद स्मारक ‘ए’ डिभिजन लिगमा
सरोज बस्नेत काठमाडौं महानगरपालिकालाई सुन्दर शहर बनाउने परिकल्पनाका साथ गठन भएको शहरी योजना आयोग (सिपिसि)ले दर्जनांै योजना अघि बढाएको छ। खुला क्षेत्रको संरक्षण गरी पार्क निर्माण हरियाली प्रवद्र्धन, हरियालीयुक्त शहरको
डा. सुधांशु दाहाल सूचना प्रविधि विज्ञ नेपाल सरकारले सूचना प्रविधि विधेयक २०७५ लागू गर्न लाग्दा अभिव्यक्तिको स्वतन्त्रता जुन विगतका अन्दोलनका उपलब्धि हुन्,। ती कुण्ठित हुने भए भनेर विधेयकको विभिन्न दफाहरूमा
फिल्म निर्माता तथा प्रदर्शक मधुसूदन प्रधान फिल्म वितरक तथा प्रदर्शकहरूको छाता संगठन नेपाल चलचित्र संघको अध्यक्ष निर्वाचित भएका छन्। लामो समयदेखि संघको केन्द्रीय कार्यसमितिको विभिन्न पदमा बसेर कार्य सम्पादन गर्दै