नेपाल बार एसोसिएसनको वर्तमान कार्यसमितिको कार्यकाल ११ महिना १० दिन पूरा भएको छ। यस अवधिमा न्याय क्षेत्रमा उतार–चढाव आयो। यस्ता उतार–चढावमा बार कसरी प्रस्तुत भयो ? उसले बेन्चसमक्ष के–के प्रस्ताव
दीपक खनाल भाैतिकवादी वा नास्तिकहरूले श्रीस्वस्थानी व्रतकथालाई परम्परागत धार्मिक ग्रन्थ मात्र ठाने पनि यसका अनेक सन्देश छन्। आध्यात्मिक दर्शन/साहित्य ‘नेस ६९३ मा संस्कृत भाषामा लेखिएको हस्तलिखित स्वस्थानी (प्राडा वीणा पौडेल,
यदुप्रसाद भट्ट विभिन्न महोत्सव गर्दै आएको नेपाल प्रज्ञा–प्रतिष्ठानले गत हप्ता अन्तर्राष्ट्रिय मातृभाषा दिवसको अवसर पारेर राष्ट्रिय मातृभाषा कविता महोत्सव २०७६ को आयोजना ग¥यो। प्रज्ञाले गजल महोत्सव सकिएलगत्तै आफ्नो प्राज्ञिक कार्यक्रमलाई
ललितपुरको पाटन धपगाल बजारस्थित १६ नम्बर वडा कार्यालयमा आगलागी भइरहेको थियो। तीनतले भवनको तेस्रो तलामा दुई जना घाइते छट्पटिरहेका थिए। उनीहरू न त भर्याङबाट बाहिर आउन सक्ने अवस्थामा थिए न
सुनील महर्जन उपभोक्ता समितिमार्फत् सम्पदा पुनर्निर्माण प्रभावकारी रहेको पछिल्लो उदाहरण रातो मच्छिन्द्रनाथ बन्ने भएको छ। खोकना महोत्सवको समापन समारोहमा आउनुभएका पुनर्निर्माण प्राधिकरणका कार्यकारी निर्देशक सुशील ज्ञवालीले यो विश्वास व्यक्त गर्नुभएको
मिलेको जिउडाल, आकर्षक अनुहार र आत्मविश्वासी सरोजकाजी तुलाधर काठमाडौंका रैथाने हुनुहुन्छ। सानोमा पाइलट बन्ने सपना बुन्नुभएका उहाँविमान उडाउने पाइलट त बन्नुभएन तर वित्तीय संस्थाको भने पाइटल बन्नुभयो। नेपाल वित्तीय संस्था
स्टार इन्डिया ग्रुपले डीएभी सुशील केडिया विश्व भारती माध्यमिक विद्यालयमा नेपाल–भारत अन्तर्राष्ट्रियमैत्री सांगीतिक कार्यक्रम तथा स्टार इन्टरनेसनल एजुुकेसन अवार्ड–२०२० सम्पन्न गरेको छ। कार्यक्रममा भारतबाट आमन्त्रित ९ कलाकारलाई भारत गौरव रत्न
प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् ३१ वर्ष पूरा गरी ३२ वर्षमा प्रवेश गरेको छ। आधारभूत, मध्यमस्तरीय तथा उच्चस्तरीय दक्ष प्राविधिक जनशक्ति उत्पादन गरी उत्पादकत्वमा वृद्धि गर्न स्थापित संस्थाले उत्कृष्ट
भगवती तिमल्सिना जीवनमा कसलाई के हुन्छ अनुमान गर्नै सकिन्न। यस्तै कल्पना नै नगरेको स्वास्थ्य समस्याले एक पत्रकारलाई अस्पताल पु¥याएको र उपचार अत्यन्तै महँगो भएको खबर सुन्नासाथै संस्थाको वाािर्षकोत्सव नै स्थगित
हेटौंडाबाट करिब ४५ किमी पूर्व मकवानपुरको बाग्मती गाउँपालिकामा पर्ने खेलकुद विकास समितिले तेस्रो संस्करणको बागमती गोल्डकप फुटबल प्रतियोगिता जारी राखेको छ। निकै मेहनतसाथ थालिएको प्रतियोगिताको यस संस्करण आइतबार सम्पन्न हुँदै
स्थानीय सरकार सञ्चालन ऐनले स्थानीय तहको उपप्रमुखलाई न्याय सम्पादनलगातका धेरै विषयको जिम्मेवारी दिएको छ। स्थानीय सरकारको जिम्मा लिएपछि स्थानीय तहमा कामको बोझ थपिएको छ। संस्कृति र सम्पदाले भरिएको ललितपुर महानगरपालिकाले
१८ वर्ष शिक्षक भई जनमोर्चाबाट राजनीतिक यात्रा शुरू गरेका टेकबहादुर रावल २०५२ सालमा माओवादीको जनयुद्धमा समावेश हुनुभयो। बदलिँदो राजनीतिक परिवर्तनपछि स्थानीय तहको निर्वाचनमा नलगाड नगरपालिकाको नगर प्रमुखमा उहाँ निर्वाचित हुनुभयो।
तत्कालीन राष्ट्रिय जनसंख्या आयोग, पछि योजना आयोगमा गाभिएपछि करिब १५ वर्ष जति विशेषज्ञको रूपमा काम गरिसक्नु भएका ६७ वर्षीय नीरबहादुर कार्कीले कुनै बेला जनसंख्या तथा वातावरण मन्त्रालयमा पनि विशेषज्ञको रूपमा
बाग्मती प्रदेश सरकार गठन भएको दुई वर्ष पूरा भएको छ। लामो समय राजधानी र नामकरणको विवादमा अल्झिएको प्रदेश सरकारले नाम र राजधानीको टुंगो लगाउन सफल भएको छ। प्रदेश सरकारले काम
सुनील महर्जन खोकना तोरीको तेलले चिनिने ठाउँ हो। तर अहिले खोकनाबासीले तोरीको तेल कमै मात्र उत्पादन गर्ने गरेका छन्। खोकनाले अहिले आफ्नो सांस्कृतिक पहिचान जोगाउन अनेक चुनौती सामना गर्नुपरिरहेको छ।
मधुसूदन रायमाझी सिंहदरबारभित्र निर्माण शुरू भएको संघीय संसद् भवन निर्माणको काम तीव्र गतिमा अगाडि बढेको छ। तीन वर्षभित्र सम्पन्न गर्ने गरी संसद् भवनको निर्माण कार्य अगाडि बढेको हो। निर्माण भएको
ईश्वरराज ढकाल सरकार गठन भएको यही ३ गते दुई वर्ष पूरा भएको छ। दुई वर्षमा पूरा हँुदा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शिक्षा र विज्ञानका क्षेत्रमा धेरै सुधार भएको दाबी
भगवती तिमिल्सिना कोरोना भाईरस फैलिएको क्षेत्र आसपास चीनका विभिन्न ठाउँमा रहेका नेपालीलाई पाँचवटा बसमा शनिवार साँझ सम्म हुबेई प्रान्तका वुहानमा जम्मा गर्ने प्रबन्ध बेइजिङस्थित नेपाली दूतावासले गरेको थियो। नमा कोरोना
पदम बडुवाल नगर प्रमुख, बडिमालिका नगरपालिका तीन गाविस मार्तडी, जुगाडा र बुढीगंगालाई जोडेर बनाइएको बडिमालिका नगरपालिका जिल्लाकै पहिलो साक्षर नगरपालिका हो। यहाँका लगभग ९५ प्रतिशत नागरिक शिक्षित छन। तर, रोजगारीको
थमसरा पुन अध्यक्ष धवलागिरि गाउँपालिका, म्याग्दी पश्चिम म्याग्दीको धवलागिरि गाउँपालिका साविकको गुर्जा, लुलाङ, मुना, मुदी, मल्कबाङ, मराङ र ताकम गाविस मिलेर बनेको छ। हिमाली जिल्ला म्याग्दीको झन्डै ४५ प्रतिशत भू–भाग