राजविराज । सप्तरीको रुपनी गाउँपालिकामा विपन्न लक्षित विद्यार्थीको छात्रवृत्तिमै अनियमितता भएको पाइएको छ । गाउँपालिकाबाट गत वर्ष वडा नम्वर १ स्थित श्री कन्छु नरप्रताप माध्यमिक विद्यालय नकटीरायपुरलाई लक्षित विपन्न छात्रवृत्तिका
मह सञ्चारमा झन्डै डेढ दशक काम गरेपछि फिल्म जात्रामार्फत निर्देशनमा आए प्रदीप भट्टराई उनी पहिलो फिल्मबाटै दर्शक र समीक्षकको विश्वास जित्न सफल भए। उनको पहिलो फिल्मले ५१औँ दिन प्रदर्शनको रेकर्ड
काठमाडौं । संसद्को शिक्षा समितिमा मन्त्रालय र सरोकारवाला निकायलाई तिखो प्रश्न सोध्ने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सुमना श्रेष्ठ आफैं शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री भएपछि अब शिक्षा क्षेत्रमा देखिएको चुनौतीको
लामो समयदेखि विभिन्न व्यापारमा लगानीकर्ताका रूपमा रहँदै आउनुभएका तथा निकुञ्ज क्षेत्रमा जलविद्युत् अयोजना बनाउने पहिलो अनुभवी लगानीकर्ताका रूपमा रहेका लाङटङ जलविद्युत् आयोजनाका प्रबन्ध निर्देशक विजयमोहन भट्टराईसँग नेपाल समाचारपत्रका भवनाथ प्याकुरेलले
युवा प्रशासक जितेन्द्र बस्नेतले संघीय राजधानी काठमाडौंको प्रमुख जिल्ला अधिकारीका रूपमा विगत ८ महिनादेखि सफलताका साथ कार्य गर्र्दै आइरहनुभएको छ । दैनिक २५ सयदेखि ३ हजारसम्म सेवाग्राही आउने काठमाडौंमा प्रमुख
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आगामी आर्थिक वर्ष २०८१/२०८२ को लागि २३ बुँदे नीति तथा कार्यक्रम तयार गरेको छ।
जीवनको कठिन समयमा पनि, घाम पानी, भोको पेट नभनी काम गर्दा पनि बिहान बेलुकाको छाक टार्न र राम्रो लगाउन निकै नै धौधौ थियो अझै भन्ने हो भने त नाकमा लगाउने
सबैभन्दा नजिकको सरकारका रूपमा रहेको स्थानीय सरकारबाट जनताका धेरै नै अपेक्षा रहेको पाइन्छ। घरदैलोमै भेटिने भएकाले पनि स्थानीय सरकारसित जनताका अपेक्षा धेरै भएको देखिन्छ। पछिल्लोपटक जनप्रतिनिधिले कार्यभार सम्हालेको पनि २०
हेटौंडा । हेटौंडा उपमहानगर हो। जसले स्थापनाको ५५औं दिवस मनाइसकेको छ । सोही उपमहानगरको १९ नम्बर वडाको एक गाउँ लेखपानीमा रहेको सामुदायिक विद्यालयका विद्यार्थी भोकले छट्पटिँदै विद्यालयनजिकको जंगलका रुख चढेर
स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) १२ आंगिकसहित ६२ वटा सम्बन्ध क्याम्पसको निर्वाचन अर्को वर्ष हुने भएको छ।
नेपालमा जलविद्युत् आयोजना बनाउने महिलाको संख्या न्यून छ। बैंकिङ पेसाबाट जलविद्युत् क्षेत्रमा प्रवेश गरी सफल रूपमा आयोजना निर्माण गरिरहनुभएको हिदीखोला जलविद्युत् परियोजनाकी कार्यकारी निर्देशक सुमन जोशीसँग आयोजनाका चुनौती, सम्भावनालगायत विषयमा
त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्राडा केशरजंग बरालले कानुनका डीन डा. कृष्णप्रसाद बस्याललाई निमित्त रजिस्ट्रार र कृषि तथा पशु विज्ञान अध्ययन संस्थानका डीन प्रा. भार्गब धिताललाई निमित्त रेक्टरको जिम्मा दिनुभएको छ।
देशमा विद्युतीय सामग्रीको व्यापार, आयातको अवस्थालगायत विषयमा पुकार इन्टरनेसनल प्राइभेट लिमिटेडका अध्यक्ष तथा नेपाल विद्युतीय व्यवसायी महासंघका उपाध्यक्ष कोमल पोखरेलसँग नेपाल समाचारपत्रका भवनाथ प्याकुरेलले गर्नुभएको कुराकानी । विद्युतीय सामग्री व्यापारको
काठमाडौं । त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्राडा केशरजंग बरालले शैक्षिक पात्रो तयार गरी लागु गर्ने, समयानुकूल पाठ्यक्रम परिमार्जन र तोकिएकै समयमा परीक्षाफल प्रकाशन गर्ने मुख्य तीन प्रतिबद्धता रहेको बताउनुभएको छ। शुक्रबार
त्रिभुवन विश्वविद्यालयका २० औं उपकुलपतिमा पोखरा विश्वविद्यालयका पूर्व उपकुलपति केशरजंग बराल नियुक्त हुनुभएको छ।
कृष्णनगर । कपिलवस्तुको एक विद्यालयका विद्यार्थी एकाएक बेहोस हुन थालेपछि दुई दिनका लागि विद्यालय बन्द गरिएको छ। जिल्लाको शिवराज नगरपालिका– १ शिवपुरमा रहेको नेपाल आदर्श उच्च माध्यमिक विद्यालयका विद्यार्थी बेहोस
काठमाडौं। मध्यपश्चिम र सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपति नियुक्ति प्रक्रिया हाललाई अनिश्चित भएको छ । कार्यविधिमा केही संशोधन गर्नुपर्ने जनाउँदै आइतबार अचानक नियुक्ति प्रक्रिया स्थगित भएको सूचना जारी भएको हो । सिफारिस
सरकारले निर्माण व्यवसायीलाई भुक्तानी दिएको विषय यसको समाधानका उपाय तथा समग्र निर्माण क्षेत्रको अवस्था, विकास निर्माणका कार्यको स्थितिलगायतका विषयमा नेपाल समाचारपत्रका भवनाथ प्याकुरेलले नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहसँग
काठमाडौँ । त्रिभुवन विश्वविद्यालयको २०औ उपकुलपतिको लागि ३ जनाको नाम सिफारिस गरेको छ । त्रिभुवन विश्वविद्यालय उपकुलपति सिफारिस समितिले आज लिएको अन्तरवार्ताबाट तीन जनाको नाम सिफारिस गरेको हो । सिफारिस
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा वैशाख १४ गते र काठमाडौं महानगरपालिकाले कक्षा ८ को आधारभूत तहको परीक्षा चैत २ गतेबाट लिने निर्णय गरेको छ। कक्षा १२