युवा प्रशासक जितेन्द्र बस्नेतले संघीय राजधानी काठमाडौंको प्रमुख जिल्ला अधिकारीका रूपमा विगत ८ महिनादेखि सफलताका साथ कार्य गर्र्दै आइरहनुभएको छ । दैनिक २५ सयदेखि ३ हजारसम्म सेवाग्राही आउने काठमाडौंमा प्रमुख
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आगामी आर्थिक वर्ष २०८१/२०८२ को लागि २३ बुँदे नीति तथा कार्यक्रम तयार गरेको छ।
जीवनको कठिन समयमा पनि, घाम पानी, भोको पेट नभनी काम गर्दा पनि बिहान बेलुकाको छाक टार्न र राम्रो लगाउन निकै नै धौधौ थियो अझै भन्ने हो भने त नाकमा लगाउने
सबैभन्दा नजिकको सरकारका रूपमा रहेको स्थानीय सरकारबाट जनताका धेरै नै अपेक्षा रहेको पाइन्छ। घरदैलोमै भेटिने भएकाले पनि स्थानीय सरकारसित जनताका अपेक्षा धेरै भएको देखिन्छ। पछिल्लोपटक जनप्रतिनिधिले कार्यभार सम्हालेको पनि २०
हेटौंडा । हेटौंडा उपमहानगर हो। जसले स्थापनाको ५५औं दिवस मनाइसकेको छ । सोही उपमहानगरको १९ नम्बर वडाको एक गाउँ लेखपानीमा रहेको सामुदायिक विद्यालयका विद्यार्थी भोकले छट्पटिँदै विद्यालयनजिकको जंगलका रुख चढेर
स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) १२ आंगिकसहित ६२ वटा सम्बन्ध क्याम्पसको निर्वाचन अर्को वर्ष हुने भएको छ।
नेपालमा जलविद्युत् आयोजना बनाउने महिलाको संख्या न्यून छ। बैंकिङ पेसाबाट जलविद्युत् क्षेत्रमा प्रवेश गरी सफल रूपमा आयोजना निर्माण गरिरहनुभएको हिदीखोला जलविद्युत् परियोजनाकी कार्यकारी निर्देशक सुमन जोशीसँग आयोजनाका चुनौती, सम्भावनालगायत विषयमा
त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्राडा केशरजंग बरालले कानुनका डीन डा. कृष्णप्रसाद बस्याललाई निमित्त रजिस्ट्रार र कृषि तथा पशु विज्ञान अध्ययन संस्थानका डीन प्रा. भार्गब धिताललाई निमित्त रेक्टरको जिम्मा दिनुभएको छ।
देशमा विद्युतीय सामग्रीको व्यापार, आयातको अवस्थालगायत विषयमा पुकार इन्टरनेसनल प्राइभेट लिमिटेडका अध्यक्ष तथा नेपाल विद्युतीय व्यवसायी महासंघका उपाध्यक्ष कोमल पोखरेलसँग नेपाल समाचारपत्रका भवनाथ प्याकुरेलले गर्नुभएको कुराकानी । विद्युतीय सामग्री व्यापारको
काठमाडौं । त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्राडा केशरजंग बरालले शैक्षिक पात्रो तयार गरी लागु गर्ने, समयानुकूल पाठ्यक्रम परिमार्जन र तोकिएकै समयमा परीक्षाफल प्रकाशन गर्ने मुख्य तीन प्रतिबद्धता रहेको बताउनुभएको छ। शुक्रबार
त्रिभुवन विश्वविद्यालयका २० औं उपकुलपतिमा पोखरा विश्वविद्यालयका पूर्व उपकुलपति केशरजंग बराल नियुक्त हुनुभएको छ।
कृष्णनगर । कपिलवस्तुको एक विद्यालयका विद्यार्थी एकाएक बेहोस हुन थालेपछि दुई दिनका लागि विद्यालय बन्द गरिएको छ। जिल्लाको शिवराज नगरपालिका– १ शिवपुरमा रहेको नेपाल आदर्श उच्च माध्यमिक विद्यालयका विद्यार्थी बेहोस
काठमाडौं। मध्यपश्चिम र सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपति नियुक्ति प्रक्रिया हाललाई अनिश्चित भएको छ । कार्यविधिमा केही संशोधन गर्नुपर्ने जनाउँदै आइतबार अचानक नियुक्ति प्रक्रिया स्थगित भएको सूचना जारी भएको हो । सिफारिस
सरकारले निर्माण व्यवसायीलाई भुक्तानी दिएको विषय यसको समाधानका उपाय तथा समग्र निर्माण क्षेत्रको अवस्था, विकास निर्माणका कार्यको स्थितिलगायतका विषयमा नेपाल समाचारपत्रका भवनाथ प्याकुरेलले नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहसँग
काठमाडौँ । त्रिभुवन विश्वविद्यालयको २०औ उपकुलपतिको लागि ३ जनाको नाम सिफारिस गरेको छ । त्रिभुवन विश्वविद्यालय उपकुलपति सिफारिस समितिले आज लिएको अन्तरवार्ताबाट तीन जनाको नाम सिफारिस गरेको हो । सिफारिस
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा वैशाख १४ गते र काठमाडौं महानगरपालिकाले कक्षा ८ को आधारभूत तहको परीक्षा चैत २ गतेबाट लिने निर्णय गरेको छ। कक्षा १२
त्रिभुवन विश्वविद्यालयको २० औं उपकुलपतिको नियुक्ति फागुन तेस्रो सातामा हुने भएको छ।
यस वर्षको एसईई परीक्षाको प्रश्नपत्र आज शुक्रबारबाट छपाइ शुरू हुने भएको छ।
काठमाडौं । त्रिभुवन विश्वविद्यालयको उपकुलपति पदका लागि छनोटमा परेका १४ जनाको सोचपत्र र व्यावसायिक कार्ययोजनाको प्रस्तुतीकरण सकिएको छ। सिफारिस समितिका सदस्य एवं शिक्षा सचिव सुरेश अधिकारीले बुधबारबाट प्रस्तुतीकरण सकिएको जानकारी
काठमाडौं । शिक्षक सेवा आयोगले ठुलो संख्यामा शिक्षक माग गरेको छ। आयोगले बुधबार वेबसाइटमा सूचना प्रकाशित गरेर निमावि तृतीय श्रेणी शिक्षक पदका लागि ७ सय ७८ जना शिक्षकको विज्ञापन खुलाएको