भत्कियो कांग्रेसको किल्ला, उपप्रधानमन्त्री श्रेष्ठ पराजित
मनोज रेग्मी, स्याङ्जा नेपाली कांग्रेसले २०४८ यताका संविधानसभा तथा अन्य निर्वाचनमा अधिकांश सिट आफ्नै पोल्टोमा पार्दै आएको स्याङ्जामा यसपालि भने वामपन्थीले कब्जा जमाएका छन् । ०५१, ०६४, ०७० का सबै