पत्रकारीता क्षेत्रको हरेक विधामा विगत १८ वर्षदेखि सक्रिय पत्रकार रुपा शर्मा ‘नेहा’ नेपाली पत्रकारीता क्षेत्रमा क्रियाशिल पत्रकारको रुपमा चिनिनुहुन्छ । सिमान्तकृत समुदायको हकअधिकारलाई स्थापित गर्न होस या संविधानले ग्यारेन्टि गरेको
नेपाल माल्किन फीड नीति भोलि कार्तिक ८ गतेदेखि विज्ञापन (नियमनगर्ने) ऐन, २०७६ अनुरुप लागु हुदैछ । यो नीति कार्यान्वयन भएपछि बहुराष्ट्रिय कम्पनीहरुले नेपालमा सःशुल्क विदेशी टेलिभिजन च्यानलहरुमार्फत आफ्नो विज्ञापन प्रसारण
मकवानपुर उद्योग वाणिज्य संघका उपाध्यक्ष एवम् खाद्यान्न व्यवसायी कृष्णकुमार गुप्ता (अग्रवाल) संघले बनाएको राहत वितरण समितिका संयोजक हुनुहुन्छ । उक्त कार्य हेटौंडामा प्रभावकारी देखिएको छ । उद्योग वाणिज्य संघले कोभिड–१९
कृष्णहरि बास्कोटा कार्यसमिति सदस्य, राष्ट्रिय ज्येष्ठ नागरिक महासंघ गत असोज २९ गते नेपाल समाचारपत्रमा पहिलो र दोस्रो पृष्ठ पूरै ढाकेर एउटा विज्ञापन छापियो । ‘ज्याकेट एड’ भनिने यस खालको विज्ञापन
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले आफ्ना शिक्षकलाई आन्दोलनका कार्यक्रम फिर्ता लिई वार्ताबाट सामाधान खोज्न आग्रह गरेको छ । त्रिविले सूचना जारी गर्दै आन्दोलनका सबै कार्यक्रम फिर्ता लिई वार्ताको माध्यमबाट समस्याको
होविन्द्र बोगटी प्रमुख जिल्ला प्रहरी कार्यालय, स्याङ्जा गत भदौ १० गतेदेखि जिल्ला प्रहरी कार्यालय स्याङ्जामा एसपी होविन्द्र बोगटीले प्रमुखका रूपमा कार्यभार सम्हाल्नुभएको छ । विसं २०५८ सालमा प्रहरीमा भर्ना भएका
उषा देवकोटा शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकुको नर्सिङ अफिसर तथा कोभिड आईसीयुमा नर्सिङ इन्चार्ज हुनुहुन्छ । गोर्खाको पालुङटारमा जन्मनुभएकी उषाले इन्स्टिच्युट अफ मेडिसिन पोखरा नर्सिङ कलेजबाट पीसीएल र
राघवराज रेग्मी ३० को दशक शुरू हुनुअघि नै बाल पत्रकारका रूपमा परिचित भइसकेका व्यक्ति हुनुहुन्छ– पत्रकार पिताका पत्रकार छोरा । वरिष्ठ पत्रकार स्व. कोषराज रेग्मी उहाँका पिता तथा प्रशिक्षक हुनुहुन्छ
काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले कोभिड–१९ को जोखिम कायमै रहेकाले केही समय विद्यालय खोल्नभन्दा वैकल्पिक सिकाइ प्रणालीलाई प्राथमिकता दिन आग्रह गर्नुभएको छ । शिक्षा पत्रकार समाजले आज
काठमाडौँ ।धनुषाको कुर्थादेखि भारतको जयनगरसम्म सञ्चालनका लागि रेल आएसँगै देश पुनः रेल यातायाततर्फ प्रवेश गरेको छ । भारतको आर्थिक तथा प्राविधिक सहयोगमा निर्माण भएको रेलमार्ग सञ्चालनका लागि सरकारले रेल खरीद
विराटनगर। मुलुकमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान जारी भएको पाँच वर्ष पूरा भएका अवसरमा यसको प्रमुख हिस्सेदारका रुपमा रहेको प्रदेश सरकारले संविधानको उपभोग, प्रयोग एवं कार्यान्वयनमा के कस्तो समस्या, चुनौती एवं
काठमाडौँ । जनताको दशकौं लामो चाहना र बलिदानीको उपलब्धि स्वरुप स्थापित सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको प्रथम राष्ट्रपतिका रुपमा सुनौलो इतिहास रच्न सफल डा. रामवरण यादवलाई संविधानसभाबाट तयार नेपालको समावेशी संविधान
काठमाडौँ । नेपालको संविधानले परिकल्पना गरेअनुसार जनप्रतिधिमूलक संस्थाको सर्वोच्च निकायको रुपमा सङ्घीय संसद् क्रियाशील छ । संविधान कार्यान्वयन गराउन र केही कमजोरी भए सुधार गर्ने निकायका रुपमा समेत यही संस्थालाई
मुलुकको संविधान कार्यान्वयनका क्रममा कानून तर्जुमा र कार्यपालिकालाई नीतिगत निर्देशनका लागि सङ्घीय संसद्ले आफ्नो भूमिका निर्वाह गर्दै आएको छ । प्रतिनिधिसभा र राष्ट्रियसभा गरी द्विसदनात्मक संसदीय प्रणालीमा राष्ट्रियसभाको आफ्नै विशिष्ट
न्युज अफ नेपाल, काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले तयार गरेको विद्यार्थी सिकाइ सहजिकरण निर्देशिका–२०७७ स्वीकृत भएको छ । निर्देशिका स्वीकृत भएसंगै अव वैकल्पिक माध्यमबाट पढाई गर्ने बाटो खुलेको
न्युज अफ नेपाल, काठमाडौं । यो वर्ष सरकारले शिक्षा दिवस नमनाउने भएको छ । कोभिड– महामारीको कारण योवर्ष शिक्षा दिवस नमनाउन लागिएको मन्त्रालयले जनाएको छ । मन्त्रालयले अबदेखि शिक्षा दिवस
काठमाडौं,(नेस) । शिक्षा विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले सबै विश्वविद्यालयले कोभिड केन्द्रित क्यालेन्डर निर्माण गर्न निर्देशन दिनुभएको छ । उहाँले ६ महिनाभित्र क्यालेन्डर निर्माण गरी सार्वजनिक गर्न निर्देशन दिएको बताउनुभएको
ईश्वरराज ढकाल, काठमाडौं । पाँच महिनादेखि कोरोनाका कारण पठनपाठन ठप्प भएको सामुदायिक विद्यालय र केही निजी विद्यालयमा असोज १ गतेबाट पढाइ शुरु हुने भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि
लक्ष्मण अधिकारी, ‘काठमाडौमा किन भिडभाड बढ्यो भनेको त होमडेलिभरी गर्नेहरुले पो गर्या रैछ’ भन्दै गत हप्ता काठमाडौ प्रशासन कार्यालयले घरघरमा सामान पुर्याउने करिव १ सय जना कर्मचारी
न्युज अफ नेपाल, काठमाडौँ । कोरोना महामारीका कारण विश्वभरका एक तिहाई अर्थात् ४६ करोड ३० लाख बालबालिका दुर शिक्षाको पहुँचबाट बन्चित भएको युनिसेफ जनाएको छ । युनिसेफद्वारा आज सार्वजनिक एक