काठमाडौं । विद्यार्थी भर्ना सङ्ख्या बढेपछि रानीपोखरीस्थित ऐतिहासिक दरबार हाइस्कूल (भानु माध्यमिक विद्यालय०को कक्षाकोठामा सिट क्षमता बढाइएको छ । नयाँ विद्यार्थी भर्ना गर्न आउने क्रम जारी रहेपछि यस विद्यालयले ५,
प्रा. गोमादेवी निरौला स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गत चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, वीर अस्पतालमा प्रमुख अस्पताल नर्सिङ प्रशासकका साथै नेपाल नर्सिङ काउन्सिलका अध्यक्षसमेत हुनुहुन्छ । विगत ३६ वर्षदेखि अनवरतरुपमा नर्सिङ सेवाका
काठमाडाैं । रिकी गाइडो भान जेनेचनको लोकप्रिय पात्र हो। उनका रिकी शृंखलाका पुस्तकहरु लोकप्रिय छन् । कथालय प्रकाशनले बालबालिकाका लागि जेनेचनको रिकी शृंखलाका तीन वटा कथा संग्रह सार्वजनिक गरेको छ—
सिमकोट । हिमाली जिल्ला हुम्लाका सबै निजी तथा सामुदायिक विद्यालय यही माघ १५ गतेबाट सञ्चालनमा आउने भएका छन् । तीनवटा गाउँपालिका रहेका हुम्लामा ७७ सामुदायिक तथा निजी विद्यालय रहेका छन्
अभिनय र फिल्म निर्माण हुँदै डकुमेन्ट्री र म्युजिक भिडियो निर्देशनलाई समेत करियर बनाउँदै आएकी छिन् सुन्दरताकी धनी रोशनी केसीले। डाक्टर खाते, जानी नजानी जस्ता फिल्म निर्माण गर्दै आएकी नायिका केसीले
कञ्चनपुर । सुदूरपश्चिमाञ्चल विश्वविद्यालयमा आजदेखि स्वास्थ्य सुरक्षाका सम्पूर्ण मापदण्ड अपनाई कक्षा सञ्चालन गरिएका छन् ।कोरोना भाइरस संक्रमण जोखिमका कारण अनलाईनका माध्यमबाट कक्षा सञ्चालन हुँदै आएकोमा अबदेखि शिक्षक तथा विद्यार्थी प्रत्यक्ष
काठमाडौं, (नेस) काठमाडौं विश्वविद्यालयको उपकुलपतिमा प्राडा भोला थापा नियुक्त हुनुभएको छ । विश्वविद्यालयका कुलपति एवं प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार उहाँलाई उपकुलपति नियुक्त गर्नुभएको हो । शिक्षामन्त्री एवं विश्वविद्यालयका सहकुलपति
पर्सा । महान्यायाधिवक्ताको कार्यालयको तर्फबाट २०७७ माघ २ गते उच्च सरकारी वकील कार्यालय वीरगंज र जिल्ला सरकारी वकील कार्यालय, पर्सा मार्फत कारागार कार्यालय, पर्सामा रहेका कैदीबन्दीहरुको लागि पुस्तक हस्तान्तरण गरिएको
सूर्यप्रसाद गैह्रे (पारस) अध्यक्ष नेपाल कम्युनिस्ट पार्टी, स्याङ्जा नेकपा पार्टीभित्रको अन्तरकलहका कारणले गर्दा मुलुक अहिले अनिर्णयको बन्दी बनेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन
काठमाडौं । नेपालमा इन्जिनियरिङ क्षेत्रको विकास, विस्तार तथा यसका विविध आयाम समेटिएको प्राडा भोला थापाद्वारा लिखित ‘इन्जिनियर अफ इन्जिनियरिङ एजुकेसन’ अंग्रजी पुस्तक बजारमा आएको छ । काठमाडौं विश्वविद्यालयका पूर्वरजिस्ट्रार प्राडा
डा. सानुकृष्ण श्रेष्ठ काठमाडौं विश्वविद्यालयका सहप्राध्यापक हुनुहुन्छ। धुलिखेल अस्पतालमा आकस्मिक सेवामा केन्द्रित रहेर पनि अन्य विभागमा समेत सेवा पुर्याउँदै आएका उहाँ कोभिड फोकल पर्सन हुनुहुन्छ। प्रस्तुत छ, डा. श्रेष्ठसँग नेपाल
काठमाडौँको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा रहेर कोरोना भाइरसका बिरामीलाई नीतिगतदेखि दैनिक उपचारको स्तरसम्म निरन्तर समर्पित रहेर सेवा गर्ने सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुन ‘नेपालमा कोरोना–१९’ विषयको
कोरोना नायक विशेषांक श्रद्धेय पाठकहरुको हातमा छ । देश–विदेशमा कोरोना महामारीलाई पराजित गर्न महत्वपूर्ण योगदान दिने व्यक्तिलाई नायक मानेर हामीले कामना प्रकाशनको ३७औं र नेपाल समाचारपत्रको २६औं वार्षिकोत्सवमा यो विशेषांक
गोकुल घोरसाइने, बारा महेश न्यौपाने कोरोना भाइरस (कोभिड–१९) रोकथाम-न्यूनीकरणमा बारा जिल्लामा सक्रिय नाम हो। तर, कोरोनाले न्यौपानेलाई जस्तो पीडा शायद अहिलेसम्म अरु कसैलाई पनि दिएको छैन होला। महामारीबाट सर्वसाधारणलाई जोगाउने
अधिवक्ता कीर्तिनाथ शर्मा पौडेल नेपालमा कोरोना भाइरसको प्रवेशसँगै सरकारले भन्दा पहिला न्यायपालिकाले आफ्नो कार्यलाई व्यापक छोट्याएको थियो । २०७६ सालको चैतको सात गते सर्वोच्च अदालतको फुलकोर्ट बसी अत्यावश्यक र कोभिड–१९
तनहुँ । विसं २०७२ को भूकम्पपश्चात क्षति भएका विद्यालयको पुनःनिर्माण तीव्ररुपमा अघि बढेको छ । केन्द्रीय आयोजना कार्यान्वयन एकाइ शिक्षाबाट भूकम्पमा क्षति भएर पुनःनिर्माण गर्न बाँकी रहेका विद्यालयको लागि बजेट
डा. अनुप बास्तोला, काठमाडौं बेलायतलगायत विश्वका ३७ मुलुकमा नयाँ खालको भाइरस फैलिएर महामारीको रुप लिइरहेको अवस्थामा नेपालले यसरी छाडा बन्न मिल्दैमिल्दैन । कोरोना भाइरसको गतिमा केही कमी आयो भन्दैमा मास्क
भद्रपुर । संस्थागत विद्यालय शिक्षक युनियन (इस्टु) भद्रपुर नगर समितिले भद्रपुर नगर क्षेत्रका संस्थागत विद्यालयहरूले विभिन्न बाहना बनाएर शिक्षक तथा कर्मचारीहरूको तलब नदिएको प्रति खेद प्रस्ताव पारित गर्दै माघ ५
काठमाडौं । काठमाडौं विश्वविद्यालय ‘केयू’ मा उपकुलपति नियुक्त गर्न सिफारिस समितिले दरखास्त आह्वान गरेको छ । विश्वविद्यालय सभाले गठन गरेको सिफारिस समितिले व्यक्तिगत विवरण पठाउन सार्वजनिक सूचना जारी गरेको हो
किरण पौड्याल, इलाम । पछिल्लो समयमा कुन तहका विद्यार्थीलाई सबैभन्दा बढी तनाव होला भनेर कसैले सोध्यो भने धेरैको उत्तर आउँछ– कक्षा ११ का विद्यार्थी । विद्यार्थीलाई परीक्षा र पढाइको तनाव