काठमाडौं । विद्यालय छनोटमा ढिलाइ भएका कारण शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले यस वर्षको ‘राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम’ स्थगन गर्ने निर्णय गरेको छ। चालु आर्थिक वर्षमा उक्त कार्यक्रमका लागि एक
काठमाडौं । आगामी शैक्षिक सत्रका लागि हिजो मंगलबारबाट पाठ्यपुस्तक बिक्री शुरू भएको छ। जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले ७ प्रादेशिकसहित ९वटा बिक्री केन्द्रमार्फत् १३ गतेबाट पाठ्यपुस्तक बिक्री शुरू गरेको छ।
केही वर्षको अन्तरालमा सरकारले लगानी सम्मेलन गरे पनि लगानी भित्रिन सकेको छैन । लगानी भित्रिन नसक्नुमा अस्थिर नीति र लगानी गर्ने अनुकुल वातावरण नुहुनु हो । यस विषयमा सरकार जानकार
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले निःशुल्क शिक्षा प्रभावकारी कार्यान्वयनका लागि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा पत्राचार गरेको छ। हिजो सोमबार शिक्षा मन्त्रालयले संघीय मामिला तथा सामान्य प्रशासन
यो वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई)मा २ हजार ६४ केन्द्रका लागि ७७ हजार ५ सय जनशक्ति परिचालन हुने भएको छ।
भूगोलको हिसाबले सिन्धुपाल्चोकको बाह्रबीसे नगरपालिका निक्कै पीडित रहेको छ । विभिन्न प्रकारका प्राकृतिका प्रकोपबाट यो पालिका बारम्बार प्रताडित पालिका हो। सो कारणले गर्दा पनि पालिकाका कतिपय बस्तीलाई स्थानान्तरण गर्नुपर्ने अवस्था
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले स्थानीय तहको अधिकार हस्तक्षेप गर्दै सार्वजनिक विद्यालयमा निःशुल्क शिक्षा र निजी लगानीका विद्यालयमा शुल्क निर्धारण एवं छात्रवृत्ति वितरणसम्बन्धी व्यवस्थाको प्रभावकारी कार्यान्वयन गर्न अनुरोध गरेको छ।
काठमाडौं । त्रिभुवन विश्वविद्यालयले शिक्षाध्यक्ष र रजिस्टारका लागि अबदेखि सहप्राध्यापकले आवेदन दिन नपाउने भएको छ। त्रिविले पूर्ववत मापदण्डलाई परिवर्तन गर्दै यसपटक न्यूनतम योग्यता प्राध्यापक हुनुपर्ने मापदण्ड बनाएको छ। त्रिवि उपकुलपतिले
आगामी शैक्षिक सत्रका आगामी चैत १५ गतेबाट पाठ्यपुस्तक बिक्री शुरू हुने भएको छ।
सरकारले विदेशी लगानीलाई सहज बनाउने कानुनी तथा नीतिगत सुधार नगरी लगानी सम्मेलन गर्न लागेको छ। जलविद्युत् आयोजना नेपालको समृद्धिको आधार हो। देशमा जलविद्युत्को अवस्था, समस्या, चुनौतीलगायत विषयमा नेपाल समाचारपत्रका भवनाथ
टोकियो (जापान)। हामी जापानको राजधानी टोकियोको मध्यसहरमा अवस्थित एभरेष्ट इन्टरनेशनल विद्यालयमा पुग्दा प्राङ्गणमा सूर्यचन्द्र अङ्कित नेपाली झन्डा फहराइरहेको थियो । विद्यार्थीहरु ‘माथिमाथि शैलुङ्गेमा चौंरी डुलाउनेलाई… बोलको नेपाली मौलिक गीतमा नृत्यको
काठमाडौं । चालू आर्थिक वर्षको राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमको बजेट कार्यान्वयन गर्न ३ शीर्षकमा ३ हजार ६ सय बढी ९ विद्यालयले कार्ययोजनासहित निवेदन पेस गरेका छन्। देशैभरका विद्यालयले तीन क्षेत्रमध्ये
तीन विश्वविद्यालयका उपकुलपति तीन महिने र त्रिभुवन विश्वविद्यालयको रेक्टर र रजिस्टार निमित्तै भरमा चलिरहेका छन्।
सरकारले लगानी सम्मेलन गर्न लागेपनि नीतिगत अस्पष्टता, कानुनको अभावलगायत कारण छन् । देशको समृद्धि जलविद्युत्, कृषि र पर्यटन भए पनि त्यस क्षेत्रमा उपयुक्त काम हुन सकेको छैन। सूचना प्रविधि, बैंक,
त्रिभुवन विश्वविद्यालयका उपकुलपतिमा प्राडा केशरजंग बराल नियुक्त भएको तीन साता पुग्न लागेको छ।
भक्तपुर । वेदिक स्कुलको १०औं अभिभावक दिवस सम्पन्न भएको छ । भक्तपुरको सूर्यविनायक–२ बालकोटमा रहेको सो विद्यालयले अभिभावक दिवसका अवसरमा गत शैक्षिक सत्रका उत्कृष्ट विद्यार्थीहरूलाई पुरस्कार तथा प्रमाणपत्र प्रदान गरेको
गुल्मी । गुल्मीको मुसिकोट नगरपालिकाले आगामी शैक्षिक शत्रदेखि सरकारी कर्मचारी र जनप्रतिनिधिका बालबालिकालाई अनिवार्यरुपमा सरकारी विद्यालयमा पढाउन निर्देशन दिएको छ। नगरपालिकाले सार्वजनिक सूचना जारी गरी नयाँ शैक्षिक शत्रदेखि अनिवार्यरुपमा सरकारी
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई शिक्षामा सुधार गर्न ३ खर्ब २० अर्ब बजेट आवश्यक पर्ने औंल्याइएको छ।
राजविराज । सप्तरीको रुपनी गाउँपालिकामा विपन्न लक्षित विद्यार्थीको छात्रवृत्तिमै अनियमितता भएको पाइएको छ । गाउँपालिकाबाट गत वर्ष वडा नम्वर १ स्थित श्री कन्छु नरप्रताप माध्यमिक विद्यालय नकटीरायपुरलाई लक्षित विपन्न छात्रवृत्तिका
मह सञ्चारमा झन्डै डेढ दशक काम गरेपछि फिल्म जात्रामार्फत निर्देशनमा आए प्रदीप भट्टराई उनी पहिलो फिल्मबाटै दर्शक र समीक्षकको विश्वास जित्न सफल भए। उनको पहिलो फिल्मले ५१औँ दिन प्रदर्शनको रेकर्ड