त्रिभुवन विश्वविद्यालय (त्रिवि)मा पाँच महिनादेखि लगाएको ताला नेकपा (क्रान्तिकारी)ले तोडेका छ ।
काठमाडौं । सरकारले ६ दिनअघि घोषणा गरेको नीति तथा कार्यक्रममा शिक्षा, विज्ञान तथा प्रबिधि मन्त्रालयको घोषणा गरेभन्दा फरक गरी बजेट विनीयोजन गरेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले १० गते सार्वजनिक
काठमाडौं । कक्षा १२ को परीक्षा आजबाट शुरू हुँदैछ । राष्ट्रिय परीक्षा बोर्डले परीक्षाको सम्पूर्ण तयारी भइसकेको जनाएको छ । परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले परीक्षामा ४ लाख १० हजार ५०
नर्सिङ अहिले अन्तर्राष्ट्रिय स्तरकै बेस्ट पेसा भएको छ ।
कृषि, स्वास्थ्य, शिक्षा र खानेपानीमा पनि विशेष जोड
जाजरकोट । स्कुल जानका लागि बालबालिका श्रम गर्छन् भने बालअधिकारसम्बन्धी महासन्धिले पनि त्यसको अनुमति दिन्छ । तर, जाजरकोटका बालबालिका पढाइमा भन्दा बढी कामतिर लागेका देखिन्छन् । ‘किन काफल बेचेर बसेको,
देशभर पाठ्पुस्तकको हाहाकार भएको छ ।
काठमाडौं । सरकारले शिक्षक दरबन्दीमा पुनरावलोकन गर्ने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार सरकारको आगामी वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै सरकारले शिक्षक दरबन्दीमा पुनरावलोकन गर्ने जनाएकी छन् ।
काठमाडौं । ‘प्रम एवं कुलपतिलाई दर्जनाैं पटक भन्यौं, सहकुलपति एवं शिक्षामन्त्रीसमक्ष हारगुहार ग-याैं, नेपाली कांग्रेसका महामन्त्री गगन थापासँग समस्या राख्यौं, नेविसंघका अध्यक्षसहित उच्च तहका विद्यार्थी नेतासँग वार्ता ग¥यौं राष्ट्रिय मानव
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले विद्यालयमा आईसीटी माध्यमबाट शैक्षिक प्रशासन एवम् शिक्षण सिकाइ क्रियाकलाप सञ्चालन गर्न लागेको बताउनुभएको छ । विकास साझेदारीका प्रतिनिधि एवम् विज्ञहरूसँगको प्रि–बजेट समीक्षा
काठमाडौं । सरकारले शिक्षक तथा कर्मचारीका लागि पोशाकको रङ परिवर्तन गरी नयाँ पोशाकको डिजाइन र रङको तोकेको छ । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले सबै सरकारी शिक्षक र कर्मचारीका
काठमाडौं । आइतबार बिदा दिने सरकारी निर्णयप्रति आपत्ति जनाउँदै अधिकांश शिक्षण संस्थाले आज आइतबार पनि पठनपाठन जारी राखेका छन् ।प्याब्सन र एन प्याब्सन काठमाडौंले संयुक्त सूचना जारी गरी विद्यालय खुला
काठमाडौं । काठमाडौं महानगरपालिकाले सरकारी आदेशको उल्लंघन गर्दै आज आइतबार कार्यालय खुला गर्ने भएको छ । जनप्रतिनिधि रिक्त भएको अवस्थामा कामपाका प्रमुख प्रशासकीय अधिकृत लोकनाथ पौडेलले कार्यालय खुला गर्ने निर्देशन
काठमाडौं । अभिभावक महासंघले सरकारले स्थानीय तहको अधिकार खोसेर आइतबार बिदा दिने मनपरी निर्णय गरेको आरोप लगाएको छ । संविधानमा विद्यालय सञ्चालन गर्ने अधिकार स्थानीय तहलाई हुँदाहुँदै संघीय सरकारले ऐनलाई
काठमाडौं । –पर्ख र हेरको अवस्थामा छौं: प्याब्सन –सरकारी निर्णय मान्नैपर्छ: शिक्षक महासंघ भक्तपुर नगरपालिकाले सरकारी निर्णय अवज्ञा गर्ने भएको छ । सो नगरपालिकाले हचुवाको भरमा हप्ताको दुई दिन शनिबार
शिक्षा मन्त्रालयले देशभरका विद्यालय दुईदिन सार्बजनिक बिदा दिने निर्णय गरेको छ ।
काठमाडौं । सरकारले मतदान केन्द्र कायम गरिएका र अन्य विद्यालय आज बुधबारबाट ६ बन्द हुने भएका छन् । सरकारले मतदानको दिन ३० गते एक दिन मात्रै बिदा दिने निर्णय गरेको
दाङको घोराही उपहानगरपालिकाको प्रमुखमा नेकपा एमालेका नरुलाल चौधरीले उम्मेदवारी दिएका छन् । उनी जनतामा एक पटक परीक्षण भइसकेका जनप्रतिनिधि हुन् । दोस्रो कार्यकालका लागि उम्मेदवारी दिएका चौधरीको चुनावी तयारीको सन्दर्भमा
उम्मेदवारी दर्तापछि स्थानीय तह चुनावको चहलपहल थप बढेको छ । विभिन्न दल र स्वतन्त्र उम्मेदवार आ–आफ्ना एजेन्डा लिएर जनतामाझ जान थालेका छन् । वैशाख ३० गते हुन लागेको स्थानीय तहको
यही शुक्रबार हुने स्थानीय तहको निर्वाचनमा नेपाल कम्युनिस्ट पार्टी (एमाले) को तर्फबाट ललितपुर महानगरपालिकामा मेयरका उम्मेदवार हरिकृष्ण व्यञ्जनकार बलियो प्रतिस्पर्धीको देखिनुहुन्छ । संघीय सरकारले दिएको अनुदानबाट भएका विकास निर्माणका कामलाई