सिन्धुली । जिल्लाको कमलामाई नगरपालिका–६ मा सिन्धुली सामुदायिक टेक्निकल इन्स्टिच्यूटको नवनिर्मित शैक्षिक भवन उदघाटन गरिएको छ । आज (मंगलबार) भारतीय राजदूतावासका सचिव प्रशान्त कुमार सोना र जिल्ला समन्वय समिति (जिसस)का
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले विश्वविद्यालयहरुमा गरिने तालाबन्दी सधैँका लागि अन्त्य गर्नुपर्ने बताउनुभएको छ ।
काठमाडौं । व्यास नगरपालिकाले निःशुल्क शिक्षा दिन व्यास नगरपालिका–७ सेराटारस्थित क्यामिन कोट प्राथामिक विद्यालयमा ‘व्यास नगर समता विद्यालय’ सञ्चालन गर्ने भएको छ । नगरपालिकाभित्र माध्यमिक तहसम्मको शिक्षा लिन कठिनाइ परेका
‘डडेल्धुरा । अभिभावक ज्यू नमस्कार, कता हिड्नु भयो कुन्नी? एकपटक विद्यालयमा प्रवेश गरि छोराछोरीको पढाइबारे छलफल गरौं कि?’ यहीँ नारा लिएर सामुदायिक विद्यालयमा शैक्षिक गुणस्तर बढाउन अमरगढी नगरपालिकाले ठाउँ ठाउँमा
काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले शिक्षा क्षेत्रमा परिवर्तनको खाँचो रहेको बताएका छन् । फोकस नेपालले २०९औँ भानुजयन्ती एवं गुरुपूर्णिमाका अवसरमा आज यहाँ आयोजना गरेको
पर्वत। पर्वत ३ सिल्मीकी प्रविना नेपाली एईई सकिएपछि दश जोड दुई अध्ययनका लागि पोखरा झरिन् । समाजमा हुने गरेको अन्याय विरुद्ध लाग्नका लागि वकिल बन्ने उनको हुटहुटी सकार पार्नकै लागि
काठमाडौँ । नेकपा एकीकृत समाजवादी पार्टी निकट विद्यार्थी संगठन नेताले त्रिवि उपकुलपति कार्यालय तोडफोड गरेका छन् । सोमबार नेकपा एस निकट विद्यार्थी संगठन नेताहरुले उपकुलपति कार्यालय तोडफोड गरेका हुन ।
काठमाडौं । त्रिभुवन विश्वविद्यालयले बैठकभत्ता वृद्धि गरेको छ । त्रिवि सभाको बैठकमा उपस्थित हुने सभासद् र कार्यकारी परिषद्को बैठकभत्ता झन्डै १ सय ५० प्रतिशत वृद्धि गरेको हो । हाल कायम
नवलपरासी । पूर्वी नवलपरासीको सदरमुकाम कावासोती स्थित कुमारवर्ती बहुमुखी क्याम्पसले शुक्रबार कावासोतीमा प्रभातफेरी गरेको छ । जिल्लाकै जेठो कलेज कुमारवर्तीले विश्वविद्यालय अनुदान आयोगबाट गुणस्तर सुनिश्चितता तथा प्रत्यायन प्रमाणपत्र क्युएए प्राप्तिको
भक्तपुर। भक्तपुरको ख्वपः कलेजमा ह्वाट आफ्टर प्लस टु म्यानेजमेन्ट (दस जोड दुईमा व्यवस्थापन सकेपछि के पढ्ने) विषयमा परामर्श कार्यक्रम हुने भएको छ । शनिबार बिहान ११ बजे दस जोड दुई
डा. प्रकाश खनाल झण्डै चार दशकअघि पत्रकारिताबाट आफ्नो पहिचान बनाउन शुरु गरेका प्रकाश खनालको नाममा दुई वर्षअघि विद्यावारिधिको विशेषण डा. थपिएको छ । विज्ञान एकेडेमी रोनास्टमा जागिरको सिलसिलामा उहाँले नेपालमा
काठमाडौँ। भनिन्छ– सरकारले शिक्षामा गरेको लगानी बालुवामा पानी खनाए सरह भएको छ । सरकारले शिक्षा क्षेत्रमा गरेको लगानीअनुसारको परिणाम आउन नसकेपछि यसो भन्ने गरिएको हो । त्यसैले अभिभावक सरकारी विद्यालयको
ललितपुर । काठमाडौ विश्वविद्यालयको स्कुल अफ एजुकेशन र निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) बीच मुलुकको शैक्षिक क्षेत्रको शिक्षक तालिम लगायत शिक्षा सुधार विषयमा सम्झौता भएको छ । आज
अपार्टमेन्टमा बसोवास गर्ने संस्कृति नेपालमा पनि शुरु भएको छ । कति त परम्परागत घरघडेरी बेचेर अपार्टमेन्टतिर लागेका छन् । हामीकहाँ अग्ला अपार्टमेन्ट पनि छन् । तर, कुन तलामा बस्न उपयुक्त
राष्ट्रको आर्थिक सामाजिक,सांस्कृतिक, शैक्षिक जीवनस्तर माथि उकास्ने मुख्य उद्देश्यसहित सुरु गरिएका राष्ट्रिय गौरवका आयोजना अपेक्षाकृत गतिमा अघि बढन सकेका छैनन्। सरकारले जुन उद्देश्य र कल्पनाका साथ शुरु गरिएका गौरवका आयोजनाको
आवास होस् वा अफिसियल भवन, किनबेच गर्नुप¥यो भने वास्तुशास्त्रअनुसार बनेको छ कि छैन भनेर हेर्ने चलन अहिले व्यापक हुँदै गएको छ । हुन पनि घर निर्माण गर्दा इन्जिनियरले त्यो घरलाई
घर जीवनमा एकपटक बनाइन्छ । त्यसैले, आफ्नो घर सुन्दर र आकर्षक होस् भन्ने सबैको चाहना हुन्छ । पहिलोपटक घर बनाउने हुनाले गल्तीहरू धेरै हुन सक्छन् । कहाँ–कहाँ गल्ती भयो भन्ने
अनेक समस्याको समाधान गरिरहेको निर्माण व्यवसायीले सरकारले गर्दै आएको इन्धनको मूल्यवृद्धिसंगै अनेक समस्या र चुनौतीको सामना गर्दै आएको छ। यस विषयमा निर्माण व्यवसायीहरुको साझा संगठन नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष
काठमाडौं । नेपालमा सिमेन्टको प्रयोग गर्न थालेको ६ दशकभन्दा बढी भइसकेको छ । विभिन्न चुनौतीको सामना गर्दै आएको नेपाली सिमेन्ट उद्योग अहिले आत्मनिर्भर मात्र होइन विदेश निर्यात गर्न सक्षम भइसकेको
उज्वलकुमार श्रेष्ठ,कार्यकारी निर्देशक, पञ्चकन्या ग्रुप निर्माण सामग्रीको उत्पादनमा पञ्चकन्या ग्रुपले नेपालमा उच्च स्थान बनाएको छ । वर्षौंअघि प्रेमबहादुर श्रेष्ठले यस कम्पनी शुरू गर्दादेखि नै धेरै प्रकारका चुनौतीको सामना गर्दै व्यापारका