गौरीप्रसाद दवाडी, काठमाडौं । गौरीप्रसाद दवाडी, काठमाडौंको वडा तहदेखिको राजनीतिक अनुभव समेट्दै क्षेत्रीय सचिव, जिल्ला सदस्य, जिल्ला सचिव, जिल्ला उपाध्यक्ष भई पाँच दशकदेखि नेपाली कांग्रेसको सांगठनिक काम गरेका व्यक्ति हुनुहुन्छ
सरकारले गरेका पछिल्ला केही निर्णय तथा कामकारबाहीलाई सर्वोच्च अदालतले अन्तरिम आदेशमार्फत रोक लगाएको छ । त्यस्तै गरी नेपालको संविधानको धारा ७६(५) बमोजिम प्रतिनिधसभाको बहुमत सांसदको संख्या १ सय ४९ जनाको
डा. चन्द्रकुमार सेर्मा किराँत मुन्धुमविद् तथा ज्योतिर्विद्का साथै लेखकका रूपमा परिचित हुनुहन्छ । डा. सेर्माले विभिन्न विधाका ७८ वटा पुस्तक सिर्जना गरिसक्नुभएको छ । किराँत धर्मका संस्थापक महासचिव, दक्षिण एसियाली
नेकपा एमालेका केन्द्रीय सदस्य यज्ञराज सुनुवार ओखलढुंगाबाट संघीय प्रतिनिधिसभामा निर्वाचित सांसद हुनुहुन्छ । उहाँ एमाले र माओवादी केन्द्रबीच पार्टी एकता हुनुपूर्वको एमाले जिल्ला कमिटी ओखलढुंगाका इन्चार्जसमेत रहनुभएकाको थियो । एमाले
कुनै बेला हुलाक सेवा सर्वसाधारणको मन मष्तिष्कमा हुन्थ्यो । सूचनाको एकमात्र माध्यम भएकाले हुलाकका कुनै कर्मचारी देख्दा नयाँ खबर आयो की झै लाग्थ्यो । सूचना र प्रविधिको विकाससँगै घट्दै गएको
कविता पाण्डे कान्ति बालअस्पतालमा निमित्त नर्सिङ प्रमुख हुनुहुन्छ । उहाँ विगत २० वर्षदेखि अनवरतरुपमा नर्सिङ सेवाका साथै अध्ययन, अध्यापनमा तल्लीन हुनुहुन्छ । पाण्डेले त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थान महाराजगन्ज नर्सिङ कलेजबाट
चिरिबाबु महर्जन ललितपुरवासीले निकै रुचाएका व्यक्ति र सायद देशकै लोकप्रिय मेयरको शीर्ष लहरमा आउने सिर्जनात्मक क्षमताका व्यक्तित्व हुनुहुन्छ । विश्व सम्पदा सूचीमा रहेको ललितपुर महानगरलाई परम्परागत मौलिक पहिचान दिलाउने र
प्रदेश नं २ मा पर्ने ‘लालबन्दी नगरपालिका’ मुख्य व्यापारिक क्षेत्र पनि हो । सत्र वडा रहेको नगरपालिकाका सिमाना पूर्वमा ईश्वरपुर, पश्चिममा हरिवन र हरिपुर, दक्षिणमा हरिपुर र ईश्वरपुर नगरपालिका तथा
म्याग्दी । अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष डमबहादुर पुन भारतीय गोरखा सैनिकबाट सेवानिवृत्त क्याप्टेन समेत हुनुहुन्छ । पर्यटकीयस्थल घोडेपानीमा लामो समय होटल र पर्यटन व्यवसायको अनुभव सँगाल्नुभएका पुनले आफूले जनप्रतिनिधिको हैसियतमा पाएको
भूपराज बस्याल, काठमाडौं । स्याङ्जा जिल्ला गल्याङ नगरपालिका–१ मालुङा धाङलिङका सागरमणि भण्डारी वैदेशिक रोजगारीमा हिँड्न थालेको करिब २७ वर्ष भयो । घरको आर्थिक अभावकै कारण वैदेशिक रोजगारीमा हिँड्नुभएका उहाँका शुरुका
रविन अधिकारी मालपोत अधिकृत, मालपोत कार्यालय वलिङ मालपोत ऐन संशोधन क्रममा रहेको र उक्त ऐन संशोधन गरी प्रमुख मालपोत अधिकृतले गर्ने काम स्थानीय तहको प्रमुख प्रशासकीय अधिकृत वा निजले तोकेको
डा. अञ्जना महर्जन, दन्त विशेषज्ञ, पाटन अस्पताल पिपुल्स डेन्टल कलेजबाट बीडीएस अध्ययन पूरा गरी डा. अञ्जना महर्जनले वीर अस्पतालबाट पाँच वर्षअघि पोस्ट दन्त (कृत्रिम दाँत) का विषयमा मास्टर्स गर्नुभएको छ
डा. रणजित कुमार झाको परिचय दुईतिर फैलिएको छ। एकातिर उनी एक कुशल फिजिसियन तथा मधुमेह र मुटु विज्ञ हुन् भने अर्कातिर प्रतिभाशाली गायक। बंगलादेशबाट एमबीबीएस, त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (आईओएम),
प्रा. गोमादेवी निरौला स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गत चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, वीर अस्पतालमा प्रमुख अस्पताल नर्सिङ प्रशासकका साथै नेपाल नर्सिङ काउन्सिलका अध्यक्षसमेत हुनुहुन्छ । विगत ३६ वर्षदेखि अनवरतरुपमा नर्सिङ सेवाका
अभिनय र फिल्म निर्माण हुँदै डकुमेन्ट्री र म्युजिक भिडियो निर्देशनलाई समेत करियर बनाउँदै आएकी छिन् सुन्दरताकी धनी रोशनी केसीले। डाक्टर खाते, जानी नजानी जस्ता फिल्म निर्माण गर्दै आएकी नायिका केसीले
सूर्यप्रसाद गैह्रे (पारस) अध्यक्ष नेपाल कम्युनिस्ट पार्टी, स्याङ्जा नेकपा पार्टीभित्रको अन्तरकलहका कारणले गर्दा मुलुक अहिले अनिर्णयको बन्दी बनेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन
डा. सानुकृष्ण श्रेष्ठ काठमाडौं विश्वविद्यालयका सहप्राध्यापक हुनुहुन्छ। धुलिखेल अस्पतालमा आकस्मिक सेवामा केन्द्रित रहेर पनि अन्य विभागमा समेत सेवा पुर्याउँदै आएका उहाँ कोभिड फोकल पर्सन हुनुहुन्छ। प्रस्तुत छ, डा. श्रेष्ठसँग नेपाल
काठमाडौँको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा रहेर कोरोना भाइरसका बिरामीलाई नीतिगतदेखि दैनिक उपचारको स्तरसम्म निरन्तर समर्पित रहेर सेवा गर्ने सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुन ‘नेपालमा कोरोना–१९’ विषयको
सल्यान । जिल्लाका १० स्थानीय तहमध्ये तीव्र विकास र सही नेतृत्वदायी भूमिकाकै कारण कपुरकोट गाउँपालिकाका अध्यक्षमा नेकपाबाट निर्वाचित युवा नेता भीमबहादुर सेन गाउँपालिकामा मात्र नभएर अन्य स्थानीय तहमा समेत लोकप्रिय
सुभद्रा चौधरीले नर्सिङ विषयमा स्नातक तहको अध्ययन पूरा गरी २०६७ जेठ १ गतेदेखि नारायणी अस्पताल, वीरगन्जमा सेवा दिँदै आउनुभएको छ । उहाँ २०६९ माघदेखि नारायणी अस्पतालको बालस्वास्थ्य शाखाको इन्चार्ज हुनुहुन्छ