जीवनको कठिन समयमा पनि, घाम पानी, भोको पेट नभनी काम गर्दा पनि बिहान बेलुकाको छाक टार्न र राम्रो लगाउन निकै नै धौधौ थियो अझै भन्ने हो भने त नाकमा लगाउने
काठमाडौँ। ललितपुरको सातदोबाटोबाट हातिवनतर्फ अघि बढ्दा पहिलो पुलको छेवैमा दक्षिण तर्फ मोडिएको बाटोसँगै जोडिएको सुन्दर घरको सिल्भरकलरको गेट भित्र प्रवेश गर्दा कल्पनै नगरेको मूर्तिकलाले सजिएको घर र कारखाना भेटिन्छ ।
नमोबुद्ध। धार्मिक, संस्कृति तथा ऐतिहासिक पुरातत्त्वको समेत क्षेत्र रहेको नमोबुद्धमा नयाँ गन्तब्य फेला परेको छ । एक पछि अर्को गन्तव्य फेला गर्दै गए पछि स्थानीय र स्थानीय सरकारलाई त्यसको व्यवस्थापन
नदी र ताल तलैयामा हुने गैर कानुनी जिलेटिन, करेन्ट र विषको प्रयोग द्वारा माछा मार्ने प्रचलनले भविष्यमा यसका डरलाग्दा वातावरणीय असर देखिनमा कुनै शंका छैन।
विराटनगर घर भई धुलिखेल अस्पतालमा केही वर्षदेखि पाठेघरको नियमित उपचार गराउँदै आउनु भएकी ४२ बर्षिया निलम न्यौपानेलाई पाठेघरसँगै ब्रेस्टमा समस्या देखियो । सानो सानो गिर्खा आए पछि न्यौपानेलाई पाठेघरसँगै ब्रेस्टको
ओखलढुंगा । ओखलढुंगा मानेभञ्ज्याङका तारा श्रेष्ठलाई कुनै समय राष्ट्रिय भलिबल खेलाडी बन्ने ठुलो धोको थियो । आफू सानु हुँदा घर नजिकैको खेल मैदानमा गाउँले दाजुहरूले भलिबल खेलेको देखेर आफूलाई पनि
रामपुर । व्यक्ति एक ठाउँअनुसार उसको भूमिका अनेक हुन सक्छन् भन्ने उदाहरणीय बन्नुभएको छ, बन्दना पोखरेल । पत्रकारिता, सामाजिक अभियान्ताको रुपमा पाल्पामा राम्रो पहिचान बनाउनुभएकी पोखरेलको परिचय हिजोआज उद्यमीसँग जोडिएको
मानव सभ्यता शुरू हुनु अगाडि पनि प्रकृतिको दोहन र त्यसको असर भएका विषयमा धेरै कथा पढ्दै आएका छौं । मानव सभ्यताको विकासपछि नदी किनारका सभ्यताले धेरै छिटो विकासक्रमलाई समात्न पुगे
नेपालमा संस्थागत रूपमा खेलकुद विकासको थालनी भएको ६ दशक पुगिसकेको छ । वि.सं २०१५ सालमा ‘राष्ट्रिय स्वास्थ तथा खेलकुद परिषद्’ गठन भएपछि संस्थागत रूपमा खेलकुद विकासको जग बसेको हो ।
विगत तीन दशक यता नेपालको राज्य व्यवस्थामा ठूलठूला परिवर्तनहरू भए । २००७ सालबाटै राजनीतिक परिवर्तनको बीजारोपण शुरू गरेका नेपाली जनताले २०४६ को परिवर्तनसँगै भएको प्रजातन्त्र पुनःस्थापनापछि राजनीतिक, सामाजिक र आर्थिक
भर्खरै आमनिर्वाचन सम्पन्न भएको छ । निर्वाचनका क्रममा ठूलो आर्थिक कारोबार हुँदा यतिबेला देशको अर्थतन्त्र केही चलायमान जस्तै देखिएको छ । करिब सात महिनाको अवधिमा देशमा दुईवटा आवधिक निर्वाचन (स्थानीय
नेपालमा नवीकरणीय ऊर्जाको सुरूवात भएको झण्डै ७० वर्ष पुग्यो । यसबीचमा नेपालको नवीकरणीय ऊर्जा प्रविधि, जनशक्ति र सीप विशेषगरी, बायोग्यास र लघु जलविद्युत्ले विश्वबजारमा आफ्नो पहिचान स्थापित गर्न सफल भयो
संघीय संरचनामा प्रतिनिधि सभा र प्रदेश सभाहरूको दोस्रो निर्वाचन सम्पन्न भएको छ । यसले सरकार बनाउनको लागि नयाँ जनमत प्रदान गरेको छ । केन्द्रीय एवम् प्रदेश सरकारहरूले आफ्नो घोषणापत्रमा गरिएका
भर्खरै संघ र प्रदेशको निर्वाचन सकिएको छ । सबै राजनीतिक दलबाट सरकारको नेतृत्वको दाबी शुरू भइसकेको छ । अबको सरकारको थाप्लोमा शिक्षा क्षेत्रका थुप्रै जिम्मेवारी र दायित्व छन्, चुनौती थपिएका
प्रतिनिधि सभाको निर्वाचन सम्पन्न भएर नयाँ सरकार बन्ने चरणमा छ । तर, संसदमा कुनै पनि दलको बहुमत नभएको हुँदा मुलुक पुनः मिलीजुली सरकारबाट शासित हुनुपर्नेमा दुईमत रहेन । एकल बहुमतीय
परम्परागत पत्रकारिताको अस्तित्वमाथि चुनौती थपिएका छन् । यसमा ‘सोट’ विश्लेषण अर्थात् यसका सबल पक्ष, अवसर, कमजोरी र चुनौतीमाथि वृहत् बहस आवश्यक भएको छ । डिजिटल मिडियाको प्रवेशपछि परम्परागत र आधुनिक
काठमाडौं । धादिङ जिल्लाको गँगाजमुना वडा नं.१ मा पर्ने ताजिम्राङ गाउँका घाम ताप्दै मकै छोडाउँदै गरेका कृषक गम्पा तामाङसँग ग्रामीण जीवन र जीविको पार्जनका बारेमा छलफल गर्ने अवसर प्राप्त भयो
कांग्रेस महामन्त्री शर्माको अंकगणित हलउन्मुख हुन सकेको देखिँदैन ।
हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का तर्फबाट मकवानपुर जिल्ला क्षेत्र नम्बर–२ का प्रतिनिधिसभा सदस्य उम्मेदवार राजनराज मैनालीले उक्त क्षेत्रका मतदातासमक्ष आफ्नो प्रतिवद्धता सार्वजनिक गर्नुभएको छ । हेटौंडा उपमहानगरपालिका–४ निवासी ५८
सुजिन्द्र महर्जन नेपाल संवत्को सुरुवात इ.सं. ८७९ अक्टोबर २०, विक्रम संवत् ९३६ कार्तिक शुक्ल प्रतिपदाका दिनबाट भएको हो । नेपाल सरकारले यसलाई राष्ट्रिय संवत्को मान्यता पनि दिसकेको छ । यसको