काठमाडौं । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०) ले यो वर्षको माध्यमिक शिक्षा परीक्षा( एसईई)को परीक्षा तालिका सार्वजनिक गरेको छ। गत आइतबार बसेको बोर्डको बैठकले चैत १५ देखि
त्रिभुुवन विश्वविद्यालयको उपकुलपतिमा ४३ जनाले दर्खास्त दिएका छन्।
काठमाडौं । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) चैत १५ गतेबाट शुरू हुने भएको छ। राष्ट्रिय परीक्षा बोर्डको आइतबार बसेको बैठकले एसईईको परीक्षा चैत १५ देखि २७ गतेसम्म गर्ने निर्णय
त्रिभुवन विश्वविद्यालयले साउनमा भर्ना भएका पहिलो वर्षका विद्यार्थीले ०८३ चैत दोस्रो सातासम्म चौथो वर्षको पढाइ पूरा गर्नुपर्ने र ०८४ वैशाख दोस्रो साता परीक्षा हुने गरी शैक्षिक क्यालेन्डर सार्वजनिक गरेको छ।
रेसुङ्गा । गुल्मीकी मनिषा जिसी (विष्णु घर्ती)ले लोकसेवा आयोगद्वारा लिइएको विभिन्न पदका पाँच परीक्षा एक वर्षभित्रमा उत्तीर्ण गरेकी छिन्। धुर्कोट गाउँपालिका–३ हाडहाडेकी जिसीले एक वर्षभन्दा छोटो समय अवधिमा परीक्षा उत्तीर्ण
बाँके । अत्यधिक चिसो बढेपछि बाँके नेपालगञ्जका सामुदायिक र संस्थागत विद्यालयमा तीन दिन शैक्षिक बिदा दिइएको छ। नेपालगञ्ज उपमहानगरपालिकाले चिसो बढेपछि सामुदायिक, संस्थागत र धार्मिक विद्यालयमा माघ ४ गतेदेखि ६
संसद्को शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा ‘विद्यालय शिक्षा विधेयक २०८०’मा धारणा राख्ने सबै सरोकारवाला निकायले विधेयक संशोधन गर्नेपर्ने बताएका छन्।
जाजरकोट र रूकुममा गएको भूकम्पले ध्वस्त र क्षतिग्रस्त विद्यालय भवन पुनःनिर्माण गर्न करिब साढे ६ अर्ब रुपियाँ लाग्ने भएको छ।
सिमकोट । चिसो बढेसँगै हुम्लाका विद्यालयमा हिउँदे बिदा गरिएको छ। चिसो बढ्न थालेपछि सामुदायिक तथा निजी विद्यालयमा हिउँदे बिदा गरिएको हो। जिल्लाको सातवटा स्थानीय तहभित्रका विद्यालयले वार्षिक परीक्षा सकेर बिदा
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) खारेज नगर्न सुझाव दिएको छ । बिहीबार बसेको संसदको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा बोर्डका अध्यक्ष महाश्रम शर्माले एसईई
ताप्लेजुङ । ताप्लेजुङको सिरीजङ्घा गाउँपालिकाले विद्यालय हाताभित्र राजनीतिक गतिविधि गर्न रोक लगाएको छ। विद्यालय शान्ति क्षेत्र घोषणा राष्ट्रिय ढाँचा कार्यान्वयन निर्देशिका २०६८ जारी भए पनि गाउँपालिकाभित्र शैक्षिक क्षेत्र प्रभावित हुने
यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) नयाँ पाठ्यक्रमअनुसार परीक्षा सञ्चालन गरिने भएको छ।
जलेश्वर । महोत्तरी जिल्लामा चिसो बढेपछि सामुदायिक विद्यालय बन्द हुन थालेका छन्। चिसो स्याँठ, बाक्लो हुस्सु र शीतलहरले जनजीवन प्रभावित हुन थालेपछि जिल्लाका पालिकाले सामुदायिक विद्यालयले बन्द गर्ने निर्णय गरेका
काठमाडौं । आफ्नालाई त्रिभुवन विश्वविद्यालयको उपकुलपति नियुक्ति गर्न मापदण्ड तयार गरेको आरोप लागेपछि प्रधानमन्त्री एवं कुलपति पुष्पकमल दाहालको निर्देशनमा त्रिवि उपकुपति छनोट तथा सिफारिस कार्यविधि जारी भएको छ। कार्यविधिअनुसार उपकुलपति
काठमाडौं । त्रिभुवन विश्वविद्यालयको उपकुलपति नियुक्तिका लागि पुन: दरखास्त आह्वान भएको छ। उपकुलपति नियुक्तिका लागि नाम सिफारिस गर्न गठित छनोट समितिले सोमबार दोस्रो विज्ञापन जारी गर्दै दरखास्त आह्वान गरेको हो।
काठमाडौं । निजी शिक्षालय सञ्चालकले सांसदका छोराछोरी सामुदायिक विद्यालयमा पढाउन चुनौती दिएका छन्। विद्यालय शिक्षा विधेयकका बारेमा प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले लगातार आठौं दिन गरेको छलफलमा
काठमाडौं । त्रिभुवन विश्वविद्यालयको उपकुलपतिका लागि नाम सिफारिस गर्न दरखास्त आह्वानको सूचना रद्द भएको छ। विज्ञापनमा उम्मेदवारको मापदण्डका विषयमा सर्वत्र विरोध भएपछि त्रिभुवन विश्वविद्यालयको उपकुलपति नियुक्तिका लागि नाम सिफारिस गर्न
‘विद्यालय शिक्षा विधेयक २०८०’ मा संशोधन सरोकारवाला सबैले माग गरेपछि विधेयक पारित हुने विषय पेचिलो बनेको छ।
त्रिभुवन विश्वविद्यालयको उपकुलपति नियुक्तिका लागि दरखास्त आह्वान भएको छ।
काठमाडौं । प्रधानमन्त्री एवं कुलपति पुष्पकमल दाहालले खुला प्रतिस्पर्धाको आधारमा उपकुलपति छनोट गर्ने घोषणा गरेलगत्तै त्रिभुवन विश्वविद्यालयको उपकुलपति छनोट गर्न गठित सर्च कमिटीको पहिलो बैठकले कार्यविधिको ड्राफ्ट तयार गरेको छ।