काठमाडौँ। राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को लागि काठमाडौँ जिल्लाका परीक्षा केन्द्र तोक्दा आधुनिक प्रविधि प्रयोग गरेको छ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठले परीक्षा केन्द्रलाई प्रभावमा पारी आफ्नो
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शिक्षकहरू राजनीतिक दलमा आवद्ध भएको प्रमाणित भए कारबाही गर्ने प्रक्रिया अघि बढाएको छ।
काठमाडौं महानगरपालिकाभित्रका विद्यालयमा यो वर्ष १ सय ३९ दिन मात्र पढाइ हुने भएको छ।
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले आफू र आफ्नो पार्टीका तर्फबाट विश्वविद्यालयहरूमा कुनै हस्तक्षेप नहुने बताएकी छन्। विश्वविद्यालयहरूमा प्राज्ञिकता र योग्यताक्रमअनुसार नियुक्ति–क्रमलाई निरन्तरता दिन शिक्षावद् केदारभक्त माथेमासहित विज्ञहरूको
काठमाडौं । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले चिकित्सा शिक्षासम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदनमा कारबाही सिफारिस भएकाहरुमाथि छानबिन गरी आवश्यक कारबाही गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा लेखी पठाउने निर्णय गरेको छ। यसअघिका
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विसं २०८१ देखि २०९१ सम्मलाई विज्ञान प्रविधि दशक घोषणा गर्ने कार्यक्रम ल्याउने भएको छ। मन्त्रालयले तयार गरेको नीति तथा कार्यक्रममा वैज्ञानिक अनुसन्धान, नवप्रवर्तन
काठमाडाैं । विभिन्न किसिमका गुनासो आएपछि जिल्लान्तर शिक्षक सरुवा स्थगित गरी मन्त्रालयले शिक्षक सरुवा मापदण्डु बनाउँदैछ। यही विषयमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठले प्रधानाध्यापक, शिक्षक तथा अन्य सरोकारवालाहरूसँग
काठमाडौँ। नयाँ शैक्षिक सत्रका लागि विद्यालय भर्ना अभियान आजबाट सुरु भएको छ। विद्यार्थी भर्ना अभियान सफल बनाउन सरोकारवाला पक्षहरुसंग शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले छलफल सुरु गरेको छ। आइतबार अनलाइन
नयाँ शैक्षिक सत्रका लागि आजबाट ७ लाख १३ हजार विद्यालय उमेर समूहलाई विद्यालयमा ल्याउने गरी देशभर विद्यार्थी भर्ना अभियान शुरु भएको छ।
हेटौंडा । उत्तरी मकवानपुरको थाहा नगरपालिकाका करिब ५२ वर्षीय सन्तबहादुर गुरुङले कक्षा–८ को परीक्षा उत्तीर्ण गर्नुभएको छ। थाहा नगरपालिका वडा–५, फुर्केवसन्त निवासी गुरुङले नियमित विद्यालय छाडेको ३८ वर्षपछि ८ कक्षा
जनक शिक्षा सामाग्री केन्द्र लिमिटेडले शैक्षिकसत्र शुरु हुनु तीन दिन अगाबै देशैभर पर्याप्त मात्रामा पाठ्यपुस्तक पुगेको जनाएको छ ।
सरकारले ६ वर्षअघि चिकित्सा शिक्षा क्षेत्रमा व्याप्त विकृतिलाई अन्त्य गर्न भन्दै गठन गरेको चिकित्सा शिक्षासम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन तत्कालीन शिक्षा मन्त्री गिरिराजमणि पोखरेलले नै बद्नियतपूर्ण रूपमा लुकाएको पाइएको छ।
काठमाडौं । नयाँ शैक्षिक सत्र सुरु हुनु तीन दिन अगावै जनक शिक्षा सामग्री केन्द्रले ७७ वटै जिल्लामा पाठ्यपुस्तक पुर्याएको छ। केन्द्रका प्रबन्ध सञ्चालक अनिलकुमार झाले देशका विभिन्न भागमा रहेका नौ
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले नीति तथा कार्यक्रममा शिक्षक नेतृत्व केन्द्र, शिक्षक पोर्टल, मेघा किचन, करियर काउन्सिलिङ, इन्डस्ट्री एकेडेमिया इन्टरफेस, बुटक्याम्प मोडललगायत नयाँ कार्यक्रम तयारी गरेको छ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले ‘चिकित्सा शिक्षासम्बन्धी जाँचबुझ आयोग–२०७४’ सार्वजनिक गरेको छ।
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले अनुमति नलिई सञ्चालनमा रहेका विदेशी शिक्षण संस्थाको सम्बन्धनका कलेजमा विद्यार्थी भर्ना नगर्न आग्रह गरेको छ। मन्त्रालयले सूचना जारी गरी ‘ए लेभल’, ‘इन्टरनेसनल ब्याकालरेट्स’,
शिक्षा मन्त्रालयले उत्कृष्ट कर्मचारीलाई आफूले रोजेको सथानमामा सरुवा गर्ने गरी मापदण्ड जारी गरेको छ।
जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले शैक्षिक सत्र शुरू हुनुअगावै करिब १ अर्ब रुपियाँ बराबरको पाठ्यपुस्तक बिक्री गरेको छ।
पछिल्लो समय चर्चामा आउन विभिन्न योजना सुनाउँदै हिँड्नुभएका शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले केही विवादित विषय अघि बढाउनुभएको छ।
काठमाडौं । त्रिभुवन विश्वविद्यालयको उपकुलपति नियुक्ति भएका प्राडा केशरजंग बरालले रेक्टर र रजिस्टार सिफारिस गरेपछि बिदामा बस्नुभएको छ। आफ्नो दल निकटका व्यक्तिलाई नियुक्ति गर्नुपर्ने भन्दै सत्ताधारी मुख्य दलका प्राध्यापक संघ,