काठमाडाँै ८ जेठ । काठमाडाँै महानगरपालिकाको आज थप पाँच वटा वडाको मतपरिमाण सार्वजनिक गरिएको छ । सार्वजनिक गरिएका पाँच वटा वडामा नेकपा (एमाले)ले चार र नेपाली कांँग्रेसले एक वडामा जित
गोरखा, ८ जेठ । भनिन्छ, जग बलियो भए मात्रै घर बलियो हुन्छ । गत वैशाख ३१ मा भएको स्थानीय तहको निर्वाचनलाई हेर्दा गोरखाका वडामा पार्टी पराजित भए पनि नेताहरुले भने
रत्ननगर (चितवन), ८ जेठ । पूर्वी चितवनको खैरहनी नगरपालिकाको प्रमुखमा नेकपा (एमाले)का लालमणि चौधरी विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका राजेन्द्र चौधरीलाई ९८४ मतले पछि पार्दै लालमणि
काठमाडौँ, ८ जेठ । बूढानीलकण्ठ नगरपालिकाका वडा नं ३ देखि १३ सम्मको मत गणना सकिँदा प्रमुख र उपप्रमुख दुवैमा नेकपा (एमाले) का उम्मेदवारको अग्रता छ । एमालेका उद्धवप्रसाद खरेलले १०
काठमाडाँै, ७ जेठ । काठमाडौँ महानगरपालिकाको प्रमुखमा नेकपा (एमाले)का विद्यासुन्दर शाक्यले २६ हजार १५२ मत ल्याई अग्रता कायम राख्नुभएको छ । नेपाली काँग्रेसका राजुराज जोशीले १८ हजार ५३०, विवेकशील नेपाली
काठमाडौँ, ७ जेठ । चन्द्रागिरि नगरपालिकाको प्रमुखमा नेपाली काँग्रेसका घनश्याम गिरीले १३ हजार ३०९ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) का प्रह्लाद कार्कीले १०
पोखरा, ७ जेठ । निर्वाचन आयोगले पोखरा लेखनाथ महानगरपालिकाको रोकिएको मतगणना अघि बढाउन निर्देशन दिए पनि दलहरूबीच सहमति नहुँदा अझैसम्म मतगणना सुरु हुन सकेको छैन । मतगणनाका क्रममा शनिबार पोखरा
नेपाल समाचारपत्र, हेटौंडा । मकवानपुरका १० स्थानीय निकायमध्ये ८ वटा गाउँपालिका छन् । वैशाख ३१ गते भएको स्थानीय तहको निर्वाचनबाट प्राप्त जनमतको गणना पनि ती गाउँपालिकाहरुमा सकिएको छ । मकवानपुरका
नेपाल समाचारपत्र, हेटौंडा । हेटौंडा उपमहानगरपालिकामा नेकपा माओवादी केन्द्रले खाता खोलेको छ । १० वटा वडा गनिसक्दा पनि कुनै वडामा अध्यक्ष नजितेको माओवादी केन्द्रले हेटौंडा उपमहानगरपालिका वडा नम्बर १४ मा
सलिम अन्सारी, प्यूठान । प्यूठानमा राजनितिक दलहरु दलिय समिकरण बनाउने कसरतमा लागिरहेका छन । जेठ ३१ गते हुने दोस्रो चरणको निर्बाचनमा तालमेल गर्न यहाँका दलहरुले आन्तरिक छलफल गरिरहेका छन ।
सन्तोष अधिकारी, गोरखा । २०६४ साल यता देशमा दुई पटक संविधान सभाको निर्वाचन सम्पन्न भयो । दुबै निर्वाचनमा गोरखाको तीन वटै क्षेत्रमा माओवादी हावी भयो । तत्कालीन गोरखामा समयमा माओवादीको
रत्ननगर (चितवन), ७ जेठ । रत्ननगर नगरपालिका प्रमुखमा नेकपा (एमाले)का नारायण वन विजयी हुनुभएको छ । उहाँले १४ हजार ६७७ र निकटतम प्रतिद्वन्द्वी काँग्रेसका रुपनराज घिमिरेले १३ हजार २२७ मत
काठमाडौँ, ७ जेठ । कागेश्वरी मनोहरा नगरपालिकाको प्रमुख र उपप्रमुखमा नेपाली काँग्रेसको अग्रता छ । प्रमुखमा काँग्रेसका उपेन्द्र कार्कीले छ हजार ५६२ र एमालेका कृष्णहरि थापाले पाँच हजार ७८७ मत
काठमाडौँ, ७ जेठ । काठमाडौँ महानगरपालिकाको– २९ र ३० वडामा नेपाली काँग्रेसको समूहले नै विजय हात पारेको छ । वडा नं. २९ को वडाअध्यक्षमा कुश ढकाल एक हजार ५४५ मत
पोखरा, ७ जेठ । पोखरा लेखनाथ महानगरपालिकाको शनिबारदेखि स्थगित मतगणना सञ्चालन गर्न सर्वदलीय बैठक बसे पनि सहमति हुन सकेको छैन । मुख्य निर्वाचन अधिकृत नगेन्द्रलाल कर्णले दलसँगको छलफल सहमतिमा नपुगेका
नेपाल समाचारपत्र, हेटौंडा । स्थानीय तह निर्वाचनमा मकवानपुरका ८ गाउँपालिका र १ नगरपालिकामा हालसम्म शून्य भएको राप्रपाले हेटौंडा उपमहानगरपालिकामा खाता खोलेको छ । राप्रपाले हेटौंडा–६ बाट खाता खोलेको हो ।
मेलम्ची, ७ जेठ । सिन्धुपाल्चोक जिल्लाको इन्द्रवती गाउँपालिकाको सम्पन्न मतगणनाअनुसार वडा नं १ को वडाध्यक्षमा नेपाली काँग्रेसका उम्मेदवार श्री लामा ३३१ मत प्राप्त गरी विजयी हुनुभएको छ भने उहाँका निकटतम
भक्तपुर, ७ जेठ । भक्तपुरको सूर्यविनायक नगरपालिका प्रमुखमा नेकपा (एमाले)का वासुदेव थापा र उपप्रमुखमा एमालेकै जुना बस्नेत विजयी हुनुभएको छ । आज बिहान ४ बजे निर्वाचन अधिकृत दुर्गादेवी गुरुङले सार्वजनिक
दार्खा (धादिङ), ७ जेठ । धादिङको ज्वालामुखी गाउँपालिकामा नवनिर्वाचित गाउँपालिका अध्यक्ष विनोद तिमल्सिनालगायत नेपाली काँग्रेसका नेता कार्यकर्तामाथि गएराति साङ्घातिक आक्रमण भएको विरोधमा नेविसङ्घ धादिङले आज जिल्ला बन्द गरेको छ ।
चिरञ्जीवी मास्के, दोलखा । दोलखाको स्थानिय तहको निर्वाचनमा नेकपा एमालेलाई एउटा संयोग परेको छ । वडा नम्बर २ मा हारको संयोग । दोलखाको दुई नगरपालिका र सात गाँउपालिका मध्य मत