मुसाले किशोरीलाई सयौं पटक टोक्यो
पेरिस, (एजेन्सी) उत्तरी फ्रान्समा शरीरभरि मुसाको टोकाइका कारण एक शारीरिकरूपमा अशक्त किशोरी गम्भीर घाइते हुनपुगेकी प्रहरीले जनाएको छ। रोवाइक्सस्थित भाडामा लिइएको भुइँतलाको कोठामा सुतिरहेका बेला पाराप्लेजिक रोगबाट ग्रस्त सामन्था