काठमाडौँ । काठमाडौँ महानगरपालिकाले अर्को व्यवस्था नहुञ्जेलसम्मका लागि कान्ति बाल अस्पतालको फोहोर नउठाउने भएको छ । महानगरपालिकाकी उपप्रमुख एवं अनुगमन समितिकी संयोजक सुनिता डंगोलको नेतृत्वमा आज अस्पतालको फोहोर व्यवस्थापन अभ्यास
बुटवल । अन्तर्राष्ट्रिय कन्डम दिवसको अवसरमा आज बुटवलको मुटु मानिने ट्राफिक चोकमा म्युजिक कन्सर्ट हुने भएको छ । स्थानीय सत्य साई कला केन्द्रका कलाकारहरूको सांस्कृतिक प्रस्तुतिसहित कार्यक्रममा कालीप्रसाद बास्कोटाको
काठमाडौँ। शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुरमा १९ औँ कलेजो प्रत्यारोपण गरिएको छ। यही माघ २१ गते आइतबार मोरङ, विराटनगरका ६१ वर्षीय श्रीमानलाई उनकी ५१ वर्षीया श्रीमतीले कलेजो दान गरेकी
ललितपुर । ललितपुरको लगनखेलस्थित मानसिक अस्पतालले आफ्नो स्थापनाको ४० वर्षमा किशोरकिशोरी मानसिक स्वास्थ्य सेवा शुरू गरेको छ। सिविन नेपाल तथा फोरट नर्वेसँगको सहकार्यमा मानसिक अस्पतालमा स्थापना गरिएको किशोर किशोरी मानसिक
काठमाडाैं । ‘डा.ओम फाउन्डेसन’ले ‘विद्यालयस्तरीय खुल्ला राष्ट्रव्यापी कविता, बाल चित्रकला र हाजिरी जवाफ प्रतियोगिता’ गर्ने भएको छ । प्रणय दिवस तथा सरस्वती पूजाको अवसरमा फाउन्डेसनका संस्थापक वरिष्ठ मुटुरोग विशेषज्ञ डा.ओम
काठमाडौं । काठमाडौंको क्षत्रपाटीमा रहेको क्षत्रपाटी निःशुल्क चिकित्सालयले ६७ औँ वार्षिकोत्सव मनाएको छ। चिकित्सालयका संस्थापक कम्पाउन्डर बद्री मालीको सालिकमा माल्यार्पणसहित विभिन्न कार्यक्रम गरेर अस्पतालले मंगलबार वार्षिकोत्सव मनाएको हो। सोही अवसरमा
बाजुरा। जगन्नाथ गाउँपालिका–२ लुमाकी २८ वर्षीया सुकिली सार्कीको जुम्ल्याह छोराछोरी जन्माएको एक दिनपछि मृत्यु भएको छ । बच्चाको अवस्था ठीकै भएकाले लगत्तै राष्ट्रपति महिला उत्थान कार्यक्रममार्फत नेपाली सेनाको हेलिकोप्टरबाट थप
काठमाडौं । डा. ओम फाउन्डेसनले धुम्रपान र सुर्ती सेवन सम्बन्धी ‘विद्यालयस्तरीय खुल्ला राष्ट्रव्यापी कविता प्रतियोगिता’ आयोजना गर्ने भएको छ। फाउन्डेसनले कक्षा १२ सम्मका विद्यार्थीहरू प्रतियोगितामा सहभागी हुन सक्ने जनाएको छ।
काठमाडौं । नेपालमा वर्षेनी अर्बुद रोग अर्थात् क्यान्सरका २० हजार नयाँ बिरामी थपिने गरेको र १३ हजारको हाराहारीले मृत्युवरण गर्ने गरेको अनुमान गरिएको छ। क्यान्सरले यति भयावह रूप लिइरहेको अवस्थामा
काठमाडौँ। नसर्ने रोग क्यान्सरबाट नेपालमा बर्षेनी २० हजार नयाँ बिरामी थपिने र १३ हजारको मृत्यु हुने गरेको छ । विश्व क्यान्सर दिवस विश्व भरि मनाइरहँदा नेपालमा भने कानुनको अभावमा क्यान्सरका
धादिङ। जिल्लास्थित राष्ट्रसेवक कर्मचारीहरुका लागि तनाव व्यवस्थापन कार्यक्रम सम्पन्न भएको छ । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र धादिङको आयोजनामा श्रीवन नेचर क्याम्प, सिद्धलेकमा संचालन भएको दुइदिने कार्यक्रम सम्पन्न गरिएको हो ।
काठमाडौं। आज विश्व क्यान्सर (अर्बुद) दिवस क्यान्सरविरुद्धको विभिन्न सचेतनामूलक कार्यक्रम गरी मनाइँदैछ। यस दिवस हरेक वर्षको फेब्रुअरी ४ तारिखका दिन मनाइन्छ। ‘बढ्दैछ चुनौती क्यान्सरको, पहुँच बढाऔँ स्याहारको’ भन्ने नाराका साथ
काठमाडौं । भक्तपुरस्थित सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले ११ वर्षमा १ हजार २ सय बिरामीको मिर्गौला प्रत्यारोपण गरी कीर्तिमान कायम गरेको छ। पछिल्लोपटक गत शुक्रवार ३९ वर्षीया श्रीमान्लाई उनकी ३४
काठमाडौँ । वरिष्ठ मुटुरोग विशेषज्ञ डा. ओम मूर्ति अनिलले ‘मेरो एउटा सानो त्याग, मायालुको लागि ठूलो उपहार’ भन्ने स्लोगनका साथ धूम्रपान सेवनलाई निरुत्साहित गर्न जनचेतनामूलक अभियानको थालनी गरेका छन् ।
काठमाडौं । नेपाल मेडिकल काउन्सिलले लिएको चिकित्सक नाम दर्ता (लाइसेन्स) परीक्षाको नतिजा प्रकाशित गरेको छ। काउन्सिलले लिएको परीक्षामा एमबीबीएस र बीडीएस गरी कुल ५६.६८ प्रतिशत उत्तीर्ण भएका छन्। काउन्सिलका निमित्त
काठमाडौँ। कारागार कार्यालय नख्खु ललितपुरमा निःशुल्क आँखा शिविर सम्पन्न भएको छ । नेपाल नेत्रज्योति संघ कीर्तिपुर आँखा अस्पतालले कारागारमा ४ दिने निःशुल्क आँखा शिविर संचालन गरेको हो । शिविरमा कारागारमा
सङ्खुवासभा । सङ्खुवासभा जिल्ला अस्पतालबाट गर्भवती र सुत्केरीको उद्धार गरिएको छ। एक गर्भवती र एक सुत्केरीलाई नेपाली सेनाको हेलिकोप्टरमार्फत बिहीबार उद्धार गरिएको हो। जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत विमल पौडेलका
काठमाडौं । राति कपडा बिना सुत्नु कसैलाई अनौठो लाग्न सक्छ। तर यसमा अनौठो केही छैन। बरु कपडा नलगाइ सुत्नु शरीरका लागी निकै फाइदाजनक छ। गर्मीको मौसममा लुगाले शरीर र छालामा
मुगु। जिल्लाको उत्तरी क्षेत्रमा पर्ने सोरु गाँउपालिका-६ पुरुमुरु गाँउमा तीन जनाको ज्यान जानेगरी फैलिएको रुघाखोकी भाइरल इन्फ्लुएन्जा भएको पुष्टि भएको छ । सोरु गाँउपालिका-६ का पुरुमुरु र जिमा गाँउमा डेढ
काठमाडौँ। नेपाल चिकित्सक संघले बीपी प्रतिष्ठान धरानका कामु उपकुलपतिमाथि भएको दुर्व्यवहारप्रति ध्यानाकर्षण भएको जनाएको छ। संघले दोषीलाई तत्काल कानुन बमोजिम कारबाह गर्न माग पनि गरेको छ। बीपी कोइराला स्वास्थ्य विज्ञान