कपाललाई महिलाको सुन्दरतासँग जोडिन्छ । कथा वा उपन्यासमा पनि महिलाको सुन्दर र लामो कपालको कल्पना एवं वर्णन गरिएको हुन्छ । लामो र छोटो कपाल राख्नु मानिसको आफ्नै रुचिको विषय हो
काभ्रे। स्तन क्यान्सर सम्बन्धी धुलिखेल अस्पतालमा तीन दिने दोस्रो अन्तर्राष्ट्रिय सम्मेलन शुरु भएको छ । सम्मेलनको उद्घाटन प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले गरेकी छन् । ‘नेपालमा क्यान्सरबाट सङ्क्रमण रहेका विरामीहरु
काठमाडौँ । सरकारले नेपाल मेडिकल काउन्सिलको रजिस्ट्रारमा डा. सतिशकुमार देवलाई नियुक्त गरेको छ। स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतको प्रस्तावमा सोमबार बसेको मन्त्रिपरिषद् बैठकले डा. देवलाई रजिष्ट्रार नियुक्त गर्ने निर्णय गरेको
काठमाडौँ। दार्चुला अस्पतालमा कार्यरत सिनियर अनमी बबिता विष्टलाई यस वर्षको उत्कृष्ट स्वास्थ्य सेवा पुरस्कार प्रदान गरिएको छ । स्वास्थ्य सेवा दिवसको अवसरमा मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आयोजना गरेको कार्यक्रममा
ऊ परीक्षामा सफल भई । मार्कसिट हेर्दा ऊ खुशी हुनुपर्ने हो तर किन हो पटक्कै खुशी हुन सकिन । बरु उसलाई रुन पो मन लाग्यो । किनकि ऊ जुन विषयमा
अन्य क्षेत्रका प्राविधिकहरुजस्तै चिकित्सा क्षेत्रका नर्सलगायत डाक्टरहरुको पलायन पनि निरन्तर वृद्धि भइरहेको छ । पढ्न, छोटा तालिमहरुका लागि विदेश गएका धेरै डाक्टर अनेक बहानामा उतै हराउने गरेका छन् । कतिपय
विगत केही वर्षदेखि नेपाली सञ्चारमाध्यममा आङ खस्ने समस्यासम्बन्धी समाचारहरु कम आउन थालेका छन् । शायद आङ खस्ने समस्याबाट प्रताडित हुने महिलाहरु अब त्यति धेरै संख्यामा छैनन् । तुलनात्मकरुपमा यो समस्या
अंग्रेजी दैनिक द हिमालयन टाइम्सको फ्रेब्रुअरी १३, २०१९ को अंकमा २१ वर्षीय कुमार नामका युवाले १४ वर्षका सचिनलाई चक्कु प्रहार गरी हत्या गरेको आरोपमा प्रहरीले समातेको खबर छापिएको थियो ।
काममा मन लाग्दैन । कुरा सुन्दा झोक चन्छ । जहिले पनि चिच्याहट लाग्छ । मन कतै अडिँदैन । मानिसहरु हललल हाँसेको सुन्दा आफ्नो भने मनमा चटटट डढेलो चटचटाउँछ । चसक्क
मुटुरोगले अकस्मात् मृत्यु गराउन सक्छ । अन्तिम समयसम्म पनि कुनै लक्षण नहुन सक्छ । यसकारण मुटुरोगलाई चिन्न सजिलो छैन । कतिपय अवस्थामा केही लक्षणहरु देखिए पनि मानिसले यो मुटुकै समस्या
साधनाको पूर्णाङ्क ३०९ पढ्ने अवसर पाइयो । यस अंकमा प्रकाशित लेखहरु प्रायः सबै उत्कृष्ट छन् । साधनाले शुरुवाती कालदेखि नै आफ्नो स्तरीयता कायम गरेको छ । मलाई स्वास्थ्य विषयका पत्रिकाहरु
लामो समयदेखि नेपाली महिलाका लागि स्वास्थ्य, भोजन र पोषणको बारेमा पुस्तक लेख्ने सोच रहेको थियो । विशेष गरी महिला स्वास्थ्य र प्रजनन स्वास्थ्यको सेरोफेरोमा रहेर हामीले ‘नेपाली भान्सा र महिला
नेपालको स्वास्थ्य क्षेत्रमा लामो समय योगदान गर्नुभएकी क्यान्सर विजेता तथा नेपाल नर्सिङ संघ केन्द्रीय समिति र नेपाल नर्सिङ काउनि्सलकी पूर्व–अध्यक्ष, ति्रवि आईओएम नर्सिङ क्याम्पस महाराजगन्जकी पूर्व–क्याम्पस प्रमुख प्रा. तारा (भुसाल)
१. मलाई केही वर्षदेखि रक्सीको लत लागेकोले छोड्न चाहेर पनि सकिन । मैले रक्सी खान नछोडेमा के समस्या हुन सक्छ ? र, रक्सी छोड्नका लागि कुनै उपाय वा उपचार छ
हाम्रा वरिपरि घट्ने घटना, परिसि्थति र वातावरणले हाम्रो जीवनलाई पनि प्रभावित गर्दछ । खासगरी हामी कस्तो वातावरणमा छौं, त्यसले हामीलाई कुनै न कुनै रुपमा राम्रो वा नराम्रो कि्रया–प्रतिकि्रया गरिरहेको हुन्छ
शरीरका भित्री अंगहरु ठीक अवस्थामा छन् कि छैनन्, ठीकसँग काम गरेका छन कि छैनन् भन्ने कुरा लक्षणहरुका आधारमा आफैँले पनि जाँच गर्न सकिन्छ । शरीरका भित्री अंगहरुमा समस्या आउँदा केही
बाबुआमा पनि कस्ता अबुझ ? भर्खर १२ पास गरेका, भात पकाएर खान पनि नजानेका, भावनात्मक र व्यावहारिक हिसाबले परिपक्व नभएका छोराछोरीलाई गहिरिएर बिचारै नगरी विदेश पठाउँछन् अनि एक महिना नपुग्दै
सुर्खेत । कर्णाली प्रदेशमा करिब डेढ लाख बालबालिकालाई दादुराविरुद्धको खोप लगाइदै छ । ९ महिनादेखि ५ वर्ष मुनिका कुल १ लाख ४७ हजार ४ सय ४४ जना बालबालिकालाई खोप लगाउने
काठमाडौँ। विदेशी चिकित्सकको सहयोग विना महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालका चिकित्सकहरुले दोस्रो कलेजो प्रत्यारोपण गरेका छन् । गत २६ माघमा त्रिवि शिक्षण अस्पतालका कलेजो प्रत्यारोपण सर्जन प्राडा रमेशसिंह भण्डारी नेतृत्वको
काठमाडौं । सातौँ नेपाल मेडिकल तथा ल्याब एक्स्पो आगामी १७ देखि १९ फागुनसम्म काठमाडौँको भृकुटीमण्डपमा सञ्चालन हुने भएको छ । एचडी प्रोमो मिडियाले ईईपीसी भारत र केमीकल एण्ड मेडिकल सप्लायर्स