आयुर्वेदिक चिकित्सा पद्धतिले ५ हजार वर्षपहिलेदेखि नै नाडी परीक्षालाई रोग परीक्षणको रूपमा प्रयोग गर्दै आएको छ । आधुनिक चिकित्सक एवं औषधि विज्ञानसँग परिचित व्यक्तिहरूले नाडी विज्ञानबारे यस्तो कल्पना गर्दछन्, ‘नाडी
हिजोआज नसर्ने रोगहरुबाट पीडितहरु धेरैसंख्यामा छन् । उनीहरुले एउटा वा सो भन्दा बढी औषधिहरु खाइराखेका हुन्छन् । रक्सी–चुरोट खाने बानी धेरैजनाको छ । रोग लागेपछि रक्सी–चुरोट छोड्न डाक्टरले दिएको सल्लाह
खानपान, दिनचर्या, रात्रिचर्या, ऋतुचर्या, रहनसहन, सोचविचार आदि जीवन जिउने विषयलाई हिजोआज जीवनशैलीका रुपमा लिइन्छ । जीवनशैलीका विषयलाई विभिन्न चिकित्सा पद्धतिले कसरी लिन्छन् भन्ने जिज्ञासा हुन सक्छ । विभिन्न चिकित्सा पद्धतिमा
एन्टिबायोटिक औषधिहरुको दुरुपयोग भई यसले कामै नगर्ने अवस्था आउन थालेपछि यसको प्रयोग कम गर्न धुलिखेल अस्पतालमा विगत ७ महिनादेखि एन्टिबायोटिक स्टेवार्डसिप कार्यक्रम सञ्चालन गरिएको छ । उक्त कार्यक्रमका संयोजक तथा
१. मेरो काछसँगै एउटा डल्लो निस्केको छ । त्यो सुतेको बेलामा हराएर जान्छ । उठेको, हिँडेको बेलामा फेरि बाहिर निस्कन्छ । कहिलेकाहीँ यसो दुख्छ पनि । चिकित्सकले हर्निया हो, अपरेसन
म साधनाको प्रायः नियमित पाठक हुँ । हरेक साधनामा स्वास्थ्य क्षेत्रका गहकिला सन्दर्भहरु प्रस्तुत हुने गरेको मैले पाएको छु । यसै सेरोफेरोमा भन्दा मानसिक रोग अहिलेको जल्दोबल्दो समस्याका रुपमा देखिएको
टोकियो । जापानमा कोलेस्ट्रोल कम गर्न प्रयोग गरिने ‘डाइटरी सप्लिमेन्ट’ ९औषधीय आहार० का कारण दुई जनाको मृत्यु हुनुका साथै १०० जनाभन्दा बढी अस्पताल भर्ना भएका छन्। जापानी औषधि निर्माता कम्पनी
धनगढी। सुदूरपश्चिम प्रदेशमा बुधबार सात जनामा कोरोना संक्रमण पुष्टि भएको छ। प्रदेश आपतकालीन कार्य सञ्चालन केन्द्र धनगढीले बुधबार १२७ जनाको स्वास्थ्य परीक्षण गरेकोमा भारतबाट स्वदेश फर्किएका सात जनामा कोरोना संक्रमण
डाक्टर, अस्पताल, ल्याब तथा परीक्षण केन्द्रहरु, फार्मेसीहरुको संख्या वृद्धि हुँदै गएसँगै बिरामी र मृतकहरुको संख्या पनि बढ्दै गएको देखिन्छ । किन यस्तो भइरहेको छ ? के यस्ता संस्थाहरु पनि मानिस
काठमाडौँ। काठमाडौं उपत्यकामा मौसमी फ्लु भनी अनुमान गरिएका केही बिरामीमा कोभिड १९ पुष्टि भएको छ। उपचारका लागि त्रिवि शिक्षण अस्पताल र शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा पुगेका बिरामीको जाँच
काठमाडौँ। औषधि व्यवस्था विभागले अनलाइन फार्मेसी सञ्चालन नगर्न निर्देशन दिएको छ । विभागका महानिर्देशक नारायणप्रसाद ढकालले अनलाइन फार्मेसीबाट औषधिको झुटा तथा भ्रमात्मक प्रचार गरी बिक्रीवितरण गर्न पाइएकाले अनलाइन फार्मेसी बन्द
काठमाडौं । पूर्व स्वास्थ्य सचिव डा. प्रविन मिश्रको निधन भएको छ। ६२ वर्षीय डा. मिश्रको नयाँ दिल्लीमा मङ्गलबार राति ९:२८ बजे निधन भएको हो । उनी कलेजोको सिस्टको शल्यक्रियाको लागि
काठमाडौँ। मेडिकल व्यवसायी दुर्गा प्रसाईले सञ्चालन गरिरहेको झापाको बीएण्डसी मेडिकल कलेजलाई प्रक्रिया पुर्याएर डाक्टर पढाउने अनुमति दिनू भन्ने सर्वोच्च अदालतको फैसलाप्रति डा गोविन्द केसीले आपत्ति जनाएका छन् । सोमबार सर्वोच्चका
काडमाडौं । जोशी रिसर्च इन्ष्टिच्यूटबाट दुवाल र श्रेष्ठ सम्मानित हुने भएका छन् । संस्कृति शिरोमणि हरिराम जोशीको सक्रियतामा स्थापित तथा जोशी रिसर्च इन्ष्टिच्यूट, ललितपुरबाट सञ्चालित ‘हरिराम जोशी संस्कृति पुरस्कार’ सक्रिय
काठमाडौं । सर्वोच्च अदालतले झापाको बिर्तामोडमा रहेको बी एन्ड सी मेडिकल कलेजलाई सम्बन्धन दिन आदेश जारी गरेको छ। मेडिकल व्यवसाय हुँदै राजनीतिक सम्बन्ध बनाएका दुर्गा प्रसाईंले खोलेको उक्त मेडिकल कलेजको
काठमाडौं । औषधि व्यवस्था विभागले निःशुल्क वितरण हुने ९८ प्रकारका औषधिको बजारको अवस्था अध्ययन गर्ने भएको छ। अध्ययनका निम्ति विभागले आयतकर्ता तथा उत्पादक कम्पनीहरूसँग उत्पादन र आयातको वार्षिक विवरण माग
काठमाडौं । परासीस्थित पृथ्वीचन्द्र अस्पतालमा आगलागी भएको छ। अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. किरण पाण्डेका अनुसार अस्पतालको प्रयोगशालामा जडान गरिएको एयर कन्डिसन (एसी)मा विद्युत् सर्ट भई गए राति आगलागी भएको हो।
काठमाडौँ। यो वर्षको होली पर्व पहाडिभेगमा आइतबार धूमधामका साथ मनाइयो । तराई भेग र छिमेकी मुलुकहरू भारत, पाकिस्तानमा भने सोमबार मनाईदैछ । होलीमा प्रयोग हुने रंगका विषयमा छालारोग बिशेषज्ञ प्रा.डा.
काठमाडौँ। ह्याम्स अस्पतालले ‘वेस्ट म्यानेज्ड हस्पिटल अफ दि इयर अवार्ड’ पाएको छ। न्यू बिजनेश एज प्रलिले आयोजना गरेको ‘न्यूबिज बिजनेस् कन्क्लेभ एण्ड अवार्ड’को आठौं संस्करणमा ह्याम्स अस्पताललाई ‘वेस्ट म्यानेज्ड हस्पिटल
नवलपरासी। समाजमा भित्र भित्रै लुकेको सरुवा राेग क्षयरोगको पहिचानमा प्रभावकारी उपकरणको अभाव देखिएको छ । छोटो समयमै मानिसको शरीरमा रहेको क्षयरोगका ब्याक्टेरिया पत्ता लगाउन अत्यावश्यक जेनेक्सपर्ट उपकरण जिल्लामा एउटा मात्र