काठमाडौँ। स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले वीर अस्पतालमा यदि कसैले तालाबन्दी गर्छ भने आफैँ आएर ताला काट्ने बताएका छन् । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पतालद्वारा आज आयोजित मेमोग्राफी सेवाको
काठमाडौं । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले कोरोना भाइरस सङ्क्रमितको प्रतिवेदन दैनिक पठाउन निर्देशन दिएको छ। महाशाखाका निर्देशक डा रुद्रप्रसाद मरासिनीले कोरोना भाइरस सङ्क्रमणको ओमिक्रोनको नयाँ भेरियन्ट जेएन १
काठमाडौँ। नेपालमा पहिलोपटक देखिएको कोरोना भाइरस सङ्क्रमणको ओमिक्रोनको नयाँ भेरियन्ट जेएन–१ सङ्क्रमण दर बढिरहेको पाइएको छ । इपिडिमियालोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक डा रुद्रप्रसाद मरासिनीले अन्य भेरियन्टको तुलनामा
काठमाडौँ। कोरोना भाइरसको नयाँ भेरियन्ट जेएन डट वान नेपालमा पनि पुष्टि भएको छ । स्वास्थ्य तथा जनासंख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले जीन सिक्वेन्सिङ गर्दा नेपालमा पहिलोपटक कोरोनाको नयाँ भेरियन्ट
कञ्चनपुर। भारतका विभिन्न सहरबाट घर फर्किएका नेपालीमा कोरोना सङ्क्रमण देखिन थालेको छ । भारतमा नयाँ भेरिएन्ट जेएन वान देखिन थालेपछि नेपाल–भारत सीमा नाकामा कोरोना परीक्षण अनीवार्य गरिएको छ । हालसम्म
धनगढी । आज थप एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ। बिहीबार भारतबाट कञ्चनपुरको गड्डाचौकी नाकाभएर एक सय जना, बैतडीको झुलाघाट नाकाभएर ७, कैलालीको गौरीफन्टा नाकाभएर १४३ र दार्चुलाको पुलघाट
काठमाडौं । अस्पतालका नवजात संघन उपचार केन्द्र (एनआईसीयू) मा भर्ना हुने अवधि नपुगी जन्मिएका र कम तौल भएका नवजात शिशुहरूमध्ये करिब १० देखि १५ प्रतिशतको अवस्था स्तनपान गर्न नसक्ने किसिमका
इलाम । इलामको माई नगरपालिका–१० लुम्बाकका ६४ वर्षीय दुर्गाप्रसाद शर्मा तिम्सिना उपचारको रकम तिर्न नसक्दा अस्पतालमै बस्न बाध्य भएका छन्। उनले भारतीय जेलमा लामो समय बिताउनुपरेको थियो। २०७७ सालमा स्वदेश
धुलिखेल नगरपालिकामा सामान्य परिवारमा जन्मिएर काठमाडौं विश्वविद्यालय अन्तर्गतको हाइस्कूलबाट शिक्षा पूरा गरी अमेरिकाको टेक्सास, सानएनटिनियोका विभिन्न शिक्षण संस्थामा अध्ययन गर्नुभएका डा. सन्तोष तिमल्सिनाले क्यान्सरका विविध विषयमा अध्ययन गर्नुभएको छ ।
नेपाली गीत गायनका शिखर पुरुष नारायण गोपालको एउटा लोकप्रिय गीतले भन्छ– ‘यो सम्झिने मन छ, म बिर्सूं कसोरी …. ।’ तर उमेरले पाँच–छ दशकको कोसेढुङ्गो पार गरेपछि गीतको बोली यसरी
सुर्खेत । वीरेन्द्रनगर नगरपालिका–९ की दुब्लो शरीर भएकी सुनीता थापा (नाम परिवर्तन) ले छोरा जन्माउनकै लागि आठ पटकसम्म गर्भपतन गनुभएको छ। उहाँका तीनवटी छोरी छन्। छोराकै आशमा त्यसपछि थापाले आठपटक
गत महिना नेपाल मेडिकल काउन्सिलले लिएको विशेषज्ञ चिकित्सकको लाइसेन्स परीक्षामा करिब ५१ प्रतिशत चिकित्सकहरु मात्र उत्तीर्ण भएका छन् । काउन्सिलले २५ विधामा लिएको परीक्षामा सहभागी १ सय ८३ मध्ये ९४
अहिले जाडो याम चलिरहेको छ । जाडो भन्नेबित्तिकै हामी शरीरमा बाक्लो लुगा लगाउने, तातो खानेकुरा खाने, चिया–कफीजस्तो तातो पेयपदार्थ पिउने तथा घाम ताप्ने मौसम सम्झन्छौँ । त्यसैले हामीले यस्ता कुराबारे
शारीरिक सक्रियता र व्यायामले शरीरलाई बलियो बनाउँछ र धेरै प्रकारका रोगहरुबाट बच्न सहयोग पु¥याउँछ भन्ने कुरा प्रमाणित तथ्य हो । हिजोआज हृदयघात, मस्तिष्कघात, उच्च रक्तचाप, मधुमेह, क्यान्सर आदिजस्ता नसर्ने रोगहरु
ग्ल्यामर नेपालले सन् २०२३ सेप्टेम्बर २४ मा ‘लिटिल स्टार प्रिन्स र प्रिन्सेस २०२३ छान्यो’ भनेर समाचार प्रकाशित ग¥यो । विजयी प्रतियोगीका उमेर उल्लेख नगरे पनि विद्यालय जानेको लागि समर्पित भन्ने
एक हजार गर्भवती महिलामध्ये १ देखि ४ जनामा जन्डिसको समस्या देखिन सक्छ । सामान्यतया रगतमा ०.२ देखि ०.८ मिलिग्राम प्रतिशतमा सीमित हुनुपर्ने बिलिरुबिनको मात्रा २ मिलिग्राम प्रतिशतभन्दा बढी हुन गयो
जाडो याममा प्रायः सबैलाई मीठो–मीठो खान मन पर्छ । आयुर्वेदानुसार यस बेला पेटको अग्निबल निकै तेज हुने गर्दछ, फलतः खाइएको सबै कुरा छिट्टै पच्ने हुन्छ । अलिक बढी नै खाए
विशेषज्ञहरुका अनुसार जो सडकको छेउछाउ बस्छन् वा सडकको प्रयोग गर्छन् उनीहरुको स्वास्थ्यमा बायु प्रदूषणले गम्भीर असर गर्ने गरेको पाइएको छ । हालै भएको एक अध्ययनको प्रतिवेदन अनुसार सवारीसाधनसँग सम्बन्धित वायु
अष्टांग योगको अन्तिम अंग समाधि हो र समाधि नै वास्तविक योग हो । महर्षि पतञ्जलिले पातञ्जली योग सूत्रमा समाधिका बारेमा उल्लेख गरेका छन्: यथाः तदेवार्थमात्रानिर्भासम् स्वरूपशून्यमिव समाधिः । अर्थात् ध्यानपछि
‘मानव शरीरमा हुने अनेक रोगको मूल कारण अस्वस्थकर पेट र अस्वस्थकर भोजन हो’ भन्ने तथ्यलाई प्रतिपादन गर्दै डा. रोबर्ट लस्टिङले लेखेको पुस्तक ‘मेटाबोलिक्ल’ (Metabolical) मा उनले कसरी भोजन उत्पादन गर्ने