‘यसपालिको त ह्याप्पी बर्थ डे काउन्ट नै हुँदैन, लकडाउनमा बिताएको जीवनको के भ्यालु ?’ मैले ह्याप्पी बर्थडे भनी नसिध्याउँदै अमेरिकामा बस्ने साथीले प्रतिवाद गर्दै भन्यो, ‘जीवनको गति रोकेर बाँचेको जीवन
काठमाडौंको एक अस्पतालमा बहिनीको निधन भएको जानकारी गराउँदै दाइले फेसबुकमा लेखेका छन् , ‘आफन्तहरुलाई फोनबाट पनि सम्पर्क गरे, तर आठ घण्टा भइसक्यो, मलामी जुटिरहेका छैनन् । कोरोना भाइरसका कारण बहिनीको
मधुसूदन राममाझी राष्ट्रिय गौरवको सुनकोसी–मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाको काम तीव्र गतिमा अगाडि बढेको छ। सरकारको उच्च प्राथमिकतामा परेको आयोजना आगामी पाँच वर्षभित्र पूरा गर्ने उद्देश्यसहित काम अगाडि बढेको हो। तराई
ईश्वरराज ढकाल विद्यालयको नाममा रहेको जग्गा बेचविखन, लिज र अन्य प्रयोजनका लागि दिन नमिल्ने कानुन तयार गरिरहेका बेला स्थानीय तहकै मिलोमतोमा गोदावरीस्थित सेन्ट जेभियर्स स्कुलले भोगचलन गरिरहेको जग्गामा फुटबल ग्राउन्ड
भगवती तिमल्सिना चीनमा संक्रमण दर कम हुँदै गए तापनि अन्य देशमा भने कोरोनाका कारण मृत्यु हुनेको संख्या झन् बढ्दै गएको छ। इटाली तथा इरानमा यसको संक्रमण अत्यन्तै वृद्धि भइरहेको अवस्था
सरस्वती न्यौपाने, रसुवा सुवाको दक्षिणी भेगअन्तर्गत धैबुङ गाविसको वडा नम्बर ५ स्थित धैबुङ कालिका (उत्तर कालिका) को दर्शन गर्दा मागेका कुरा पूरा हुने जनविश्वास रहीआएको छ। एउटै पहाडको एउटै पाटोमा
सरकारले संघ (केन्द्र), प्रदेश र स्थानीय तहबीच जलस्रोतको स्वामित्व तथा क्षेत्राधिकारको बाँडफाँट गर्ने भएको छ। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले तयार पारेको प्रस्तावित जलस्रोत नीतिमा तीनै तहका सरकारबीच जलस्रोतको क्षेत्राधिकार
सुनील महर्जन पाटन दरबार क्षेत्रका सम्पदाको पुनर्निर्माण कार्य थाल्दा बाहिर खासै प्रचारप्रसार गरिएको थिएन। भूकम्पपछि काठमाडौं उपत्यका संरक्षण कोषले हल्ला नगरी चुपचाप पुनर्निर्माणको कार्य थालेको थियो। अहिले सम्पदा पुनर्निर्माणले गति
ईश्वरराज ढकाल विश्वका करिब १ सय ३ मुलुकमा फैलिएको कोरोना भाइरसको आतंकले विश्वभरको जनजीवन अस्तव्यस्त हुन पुगेको छ। विशेष गरी व्यापार र पर्यटन क्षेत्रलाई खर्बौं रुपियाँको क्षति पु¥याएको छ। यसको
प्रताप बानियाँ, म्याग्दी । कुरा सुन्दै अचम्म लाग्न सक्छ जहाँ कुखुरा, बंगुर र मदिरा चल्दैन भन्दा। हिमाली जिल्ला म्याग्दीमा एउटा यस्तो गाउँ पनि छ, जहाँ कुखुरा, सुंगुर तथा बंगुरपालन र
विश्वसम्पदा सूचीकृत पाटन दरबार क्षेत्रको नजिकैको सडक। पानी पर्दा हिलाम्मे। घाम लाग्दा बुङबुङ्ती धूलो उड्ने मात्रै होइन, खाल्डाखुल्डी पनि उत्तिकै छन्। ललितपुरको मंगलबजारदेखि ग्वार्को जाने सडकको यही अवस्थाले यहाँका स्थानीय
मधुसूदन रायमाझी धूलो र हिलोबाट आक्रान्त बनेको काठमाडौं उपत्यकाको स्वरूप नै परिवर्तन भएको छ। काठमाडौंका सडक चिटिक्क र सफा देखिन्छ। वर्षांैअघिबाट काठमाडौं उपत्यकाको सौन्दर्यीकरणको काम अगाडि बढाए पनि सडक व्यवस्थित
गण्डकी प्रदेशस्तरीय साताव्यापी स्काउट आधारभूत तालिम सम्पन्न भएको छ। पोखरास्थित सशस्त्र प्रहरी तालिम केन्द्रमा तालिम भएको थियो। तालिमको गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले उद्घाटन गर्नुभएको थियो। गण्डकी प्रदेशका हरेक स्थानीय
इस्लिंगटन कलेजले एस्पायर इन्टरकलेज इभेन्ट २०२० आयोजना गरेको छ। फेब्रुअरी २६ देखि २८ सम्म आयोजित इभेन्टमा विभिन्न व्यावसायसंग सम्बन्धित प्रतिस्पर्धाको एक विस्तृत श्रृंखलाको समिश्रण रहेको थियो। स्नातक तह अध्ययनरत विद्यार्थीले
डा. मञ्जु मिश्र संस्थापक प्रिन्सिपल कलेज अफ जर्नालिजम एन्ड मास कम्युनिकेसन सम्माननीय प्रधानमन्त्रीज्यू विषय ः आमसञ्चार विश्वविद्यालय नेपाल (मानित विश्वविद्यालय) महोदय, देशको सर्वाङ्गीण विकासमा तथा आम जनतालाई सबल बनाउने महान्
अभिनेत्री करिश्मा मानन्धरले अभिनेता, निर्माता तथा चलचित्र विकास बोर्डका पूर्वअध्यक्ष स्व. केशव भट्टराईको परिवारलाई एक लाख एक सय एक रुपियाँ सहयोग गरेकी छिन्। प्रत्येक वर्ष होलीको अवसरमा कलाकर्मीहरूलाई निम्त्याएर फागुको
मोतीराम तिमल्सिना हामी चिनाउँछौं हाम्रो नमोबुद्ध, हामी बनाउँछौं हाम्रो नमोबुद्ध’ पर्यटन वर्षको अवसरमा तामाङ समुदायको २८५६ नाम्युङ सोनाम ल्होसार नमोबुद्धमा आयोजना गरिएको थियो। ‘नमोबुद्धको प्रचारप्रसार तथा व्यवस्थापनमा थप सहजता प्रदान
प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् ३१ वर्ष पूरा गरी ३२ वर्षमा प्रवेश गरेको छ। आधारभूत, मध्यमस्तरीय तथा उच्चस्तरीय दक्ष प्राविधिक जनशक्ति उत्पादन गरी उत्पादकत्वमा वृद्धि गर्न स्थापित संस्थाले उत्कृष्ट
भगवती तिमिल्सिना कोरोना भाईरस फैलिएको क्षेत्र आसपास चीनका विभिन्न ठाउँमा रहेका नेपालीलाई पाँचवटा बसमा शनिवार साँझ सम्म हुबेई प्रान्तका वुहानमा जम्मा गर्ने प्रबन्ध बेइजिङस्थित नेपाली दूतावासले गरेको थियो। नमा कोरोना
यदुप्रसाद भट्ट [email protected] महाकवि लक्ष्मीप्रसाद देवकोटाको मैतीदेवीस्थित घर (कविकुञ्ज)लाई सरकारले सङ्ग्रहालय बनाउने प्रक्रिया अगाडि बढाएसँगै मूर्धन्य नाटककार तथा कवि बालकृष्ण समको ज्ञानेश्वरस्थित निवासलाई पनि सङ्ग्रहालय बनाउने चर्चा शुरू भएको छ।