न्युज अफ नेपाल,काठमाडौं कोरोना संक्रमणको त्रासका कारण करिब ३ महिनादेखि जारी लकडाउन खुकुलो भएसंगै काठमाडौं उपत्यकाको जनजीवन सामान्य अवस्थामा फर्कन थालेको छ ।लकडाउन खुकुलो भएपनि कोरोना संक्रमण भने दिनानुदिन बढ्दै
मानिसलाई हँसाउन गाह्रो छ, रोएकाहरुलाई हँसाउन झन् गाह्रो छ । त्यही गाह्रो कामलाई आफ्नो करियरका रुपमा लिएर अघि बढिरहेकी छिन् कुञ्जना घिमिरे । हास्य टेलिशृङ्खला ‘मेरी बास्सै’मार्फत सुन्तली उपनामले दर्शकका
मधुमेह नियन्त्रणका लागि गहुँको जमराको रस प्रभावकारी मानिन्छ । यसले रगतमा ग्लुकोजको मात्रा नियन्त्रण गर्छ । साथै गहुँको जमराको जुसमा क्यान्सर प्रतिरोधी क्षमता हुन्छ । यसमा रहेको क्लोरोफिलले क्यान्सरको कोशिकालाई
डा. सुन्दरमणि दीक्षित वरिष्ठ चिकित्सक तथा नागरिक अभियन्ता छिमेकी चीनबाट नेपालमा कोरोना संक्रमणको पहिलो केस देखिएपछि र विशेष विमानको व्यवस्था गरेर त्यहाँ रहेका नेपालीलाई फिर्ता ल्याएर भक्तपुरको खरीमाटीमा राखिएपछि नागरिक
डा. अरुणा उप्रेती जनस्वास्थ्य विज्ञ ‘३० वर्षको उमेर पुगेपछि हड्डी कमजोर हुँदै जान्छ, त्यसैले हर्लिक्स खानुपर्छ, यसले शरीरमा क्यालोरी दिन्छ’ भन्ने भ्रामक विज्ञापन नेपाली टेलिभिजनहरूमा प्रसारण भएको देखिन्छ । यस्तै
डा. प्रकाशराज रेग्मी (मुटुरोग विशेषज्ञ) । भातमा घिउ मुछेर खान धेरैले मीठो मान्छन् तर रोग लाग्ला कि भनी डराई–डराई खान्छन् । किनभने घिउले शरीरमा चिल्लो, बोसो र कोलेस्टेरोल बढाउँछ अनि
डा. क्षितिज बराकोटी । संसारै कोरोनाको संकटबाट गुज्रिरहेको छ । यसपटक मात्र हैन, पटक–पटक पृथ्वीमा विभिन्न थरीका महामारीहरु फैलिएको र लाखौं मानिसको ज्यान गएको थियो । मानिसको शरीर आफैँले गर्ने
पुष्पराज भट्टराई । यतिबेला शहरमा रोगको भन्दा भोकको डर छ । लकडाउनका कारण सर्वसाधारणको जीवन चलाउन मुस्किल बन्दै गएपछि धेरै संख्यामा राजधानी छाडेर गए । लकडाउन लम्बिँदै जाँदा कामविहीन भएका
डा. प्रेमराज वैद्य, (कन्सल्ट्यान्ट कार्डियोभास्कुलर सर्जन) । हृदयघात (Heart Attack ) भनेको मुटुको कुनै पनि धमनीहरुमा शतप्रतिशत अवरोध भई मुटुको मांसपेशीले काम गर्न नसक्नु र अन्त्यमा सो भागको मृत्यु हुनु
लक्ष्मण अधिकारी । कोभिड–१९ को महामारीले शारीरिक स्वास्थ्य मात्र नभई मानसिक स्वास्थ्य समस्या पनि वृद्धि गरिरहेछ तर राज्यको ध्यान यसतर्फ गइरहेको देखिन्न । अहिले सम्पूर्णको ध्यान महामारीको नियन्त्रणतर्फ केन्द्रित भइरहेको
राजधानीको जोरपाटीमा बुधबार पसल बन्द गराउन गएको प्रहरी टोलीलाई स्थानीय जनताले प्रष्ट भने, ‘हामी अब सरकारको आदेश मान्दैनौं, आफ्नो व्यापार–व्यवसाय सञ्चालन गर्छौं !’टेलिभिजन क्यामराकै अगाडि उभिएर जनताले लकडाउनसम्बन्धी सरकारी नियम
न्युज अफ नेपाल,भक्तपुर । भक्तपुरको चाँगु र साँखुको सिमानामा रहेका फाँटमा रोपाईँको चटारो छ । कतै भर्खरै रोपाईँ सकिएका छन् भने कतै धान रोप्ने क्रम जारी रहेको छ। सामान्य बर्षात्
‘सुतेको सुत्यै भएछ, बिहान उठ्दै उठेन’, ‘सुत्दा राम्रै थियो, मध्यरातमा ऐया नभनी बितेछ’, ‘अलि–अलि रक्सी पिएर सुत्या हो, बिहान आँखै खोलेन, अस्पताल पुर्याउनै भ्याइएन ।’ यस्ता घटना धेरै सुन्नमा आइरहन्छन्
कपिल काफ्ले कोरोना भाइरसले गाँजेपछि सास फेर्न गाह्रो हुन्छ । सास फेर्न नसकेकै कारण व्यक्तिको मृत्यु हुन्छ । डाक्टरहरु यसै भन्छन् । तर ‘सास फेर्न गाह्रो भो आमा !’ भनेर
विदुर गिरी, काठमाडौं । नेपाल समाचारपत्रको प्रकाशन संस्था कामना न्यूज पब्लिकेसन्स्को पहलमा नेपाली अभिनेत्रीहरूको अश्लील सामग्री राख्ने एक वेबसाइट बन्द गरिएको छ । नेपाली अभिनेत्रीहरूको नक्कली अश्लील भिडियो सार्वजनिक भएपछि
न्युज अफ नेपाल, काठमाडौँ । सुगौली सन्धि नेपाल र तत्कालीन इस्ट इन्डिया कम्पनी बीचमा भएको सम्झौता हो, जसबाट नेपाल–अंग्रेज युद्धको विधिवत् समाप्ति भएको थियो । यो सन्धिमा नेपालले आफ्नो अधीनस्थ
ईश्वरराज ढकाल, काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले लकडाउनको समयमा विद्यार्थीसँग कुनै किसिमको शुल्क नलिन गरेको आग्रहलाई वेवास्ता गर्दैै एक निजी विद्यालयले अविभावक भेला नै गरेर वार्षिक शुल्क बुझाउन
कपिल काफ्ले । तीन लाखभन्दा बढी नागरिकको ज्यान लिने कोरोना भाइरसले दिएका पीडाको गाम्भीर्यलाई बेवास्ता गर्नसकिन्न । नेपालमै एक व्यक्तिको ज्यान लिइसकेको र करिब तीन सय संक्रमणमा परिसकेको अवस्थामा यसका
कोरोना संक्रमणसँगै नेपालको केन्द्रीय राजधानी कोर एरिया असन, इन्द्रचोक, महाबौद्ध, न्यूरोड, जैसीदेवल, क्षेत्रपाटी, चिकमुगल, परोपकार, नरदेवी लगायतका भित्री बस्तीहरु रहेका क्षेत्रमा लकडाउनको पालना गराउन निकै कठीन भएको स्थानिय निकायका वडाअध्यक्षहरु
न्युज अफ नेपाल, काठमाडौँ । अनलाइन विधिबाट तत्कालै पठनपाठनलाई अगाडि बढाउन नसकिने अनुभव सामुदायिक विद्यालयका शिक्षकहरुले गरेका छन् । शिक्षा पक्रकार सञ्जाल (इजोन) ले आज आयोजना गरेको अनलाइन अन्तरत्रियामा बोल्दै