काठमाडौं । धादिङकी सन्तोषी श्रेष्ठ र बाग्लुङका तीर्थ पुनले रन फर प्रोटिन हाफ म्याराथनमा पहिलो भएका छन् । नेपाल भेटनरी एसोसिएनद्वारा आयोजित म्याराथनमा सन्तोषी महिलातर्फ तथा तीर्थ पुरुषतर्फ पहिलो भएका
बर्लिन, (एजेन्सी) । जर्मन बुन्डेसलिगा फुटबल प्रतियोगितामा बार्यन म्युनिखले सानदार जित निकालेको छ । शनिबार बिहान भएको लिगको १७औं साताको खेलमा बार्यनले उल्भ्सवर्माथि ४–० को एकपक्षीय जित निकालेको हो ।
अक्सब्रिज इन्टरनेसनल कलेजको आयोजनामा प्रथम अक्सब्रिज थ्री बाइ थ्री बास्केटबल प्रतियोगिता आइतबारदेखि हुने भएको छ । प्रतियोगितामा जम्मा ४० ब्वाइज टिमको सहभागिता रहने अक्सब्रिजका प्रिन्सिपल कृष्णप्रसाद पाण्डेले पत्रकार सम्मेलनमा जानकारी
काठमाडौं । पहिलो पटक ‘ए’ डिभिजन लिग काठमाडौं बाहिर भएको खेलमा मनाङ मस्र्याङ्दी क्लबले घरेलु मैदानमा खेल्दै शानदार जित हात पारेको छ । शनिबार पोखरा रंगशालामा भएको खेलमा मनाङले विभागीय
केही दिन अघिदेखि खेलकुद क्षेत्रमा विवाद बढिरहेको छ । नेपाली क्रिकेट खेलका प्रसिद्ध खेलाडी ज्ञानेन्द्र मल्ल, सोमपाल कामी, दीपेन्द्र सिंह ऐरी र कमलसिंह ऐरी कारबाहीमा परेपछि विवाद बढेको हो ।
नेपाल आर्मीकी दीप साउन प्रथम नेपाल एपीएम खुला टेबलटेनिस प्रतियोगिताको पुरुष सिंगल्समा शनिबार च्याम्पियन बनेका छन् ।
आफ्नो सिंगो जीवन नाट्य क्षेत्रका लागि बिताएका ख्यातिप्राप्त नाट्यसाधक प्रचण्ड मल्ल अब हामीबीच रहेनन् । शरक्रबार दिउँसो राजधानीको मीनभवनस्थित सिभिल अस्पतालमा उपचारका क्रममा ८८ वर्षको उमेरमा उनको निधन भयो ।
न्युज अफ नेपाल, काठमाडौं । अनेरास्ववियु क्रान्तिकारीका केन्द्रीय अध्यक्ष सुन्दर रायमाझीले मुलुकको अर्थतन्त्र गम्भीर संकटमा पर्न सक्ने संकेत देखिएको बताएका छन् । शनिबार काठमाडौंमा आयोजित आरती बहुउद्देश्यीय सहकारी संस्थाको २७
न्युज अफ नेपाल, काठमाडौं । क्षेत्रपाटीस्थित छत्रपाटी निःशुल्क चिकित्सालय अस्पतालको अक्सिजन प्लान्ट उद्घाटन भएको छ । उक्त अक्सिजन प्लान्टको शनिबार ऊर्जा, जलस्रोत तथा सिँचाईमन्त्री पम्फा भुसालले उद्घाटन गरेकी हुन् ।
दमौली । तनहुँका विभिन्न स्थानीय तहले महिलालाई उद्यमशील बनाउन सीप प्रदान गर्न थालेको छ । घरायसी काममा व्यस्त रहने महिलालाई उद्यमी बनाउन स्थानीय तहले सीपमूलक तालिम प्रदान गरेका हुन् ।
सरस्वती न्यौपाने, रसुवा । राष्ट्रिय स्वास्थ्यकर्मी संघ रसुवाको शुक्रबार भएको दोस्रो जिल्ला अधिवेशनबाट अध्यक्षमा विमल घिमिरे चयन भएका छन् ।अध्यक्षघिमिरेसहित २३ सदस्यीय समिति गठन भएको हो । उपाध्यक्षमा बलराम न्यौपाने, सचिवमा
झापा । धारिलो हरियार प्रयोग गरी हत्या गरेको आरोपमा प्रहरीले झापाको दमकबाट एक जनालाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा झापा दमक नगरपालिका–१ का २० वर्षीय अर्जुन लिम्बू रहेको जिल्ला प्रहरी
केराको घरीमा झण्डै ३० भन्दाबढी हाता देखिएका छन् ।
ईश्वरराज ढकाल, काठमाडौं । कोरोना भाइरसको ओमिक्रोन भेरियन्ट फैलिएका मुलुकबाट नेपाल आउँदा अनिवार्य क्वारेन्टिन बस्नुपर्ने नियम स्थगित भएको छ ।स्वाथ्य तथा जनासंख्या मन्त्रालयले दिएको सूचनाको आधारमा अध्यागमन विभागले ६७ वटा
एजेन्सी । मलेसियाको सेलान्गोर राज्यको एक राजमार्गमा शुक्रबार अबेर राति भएको दुर्घटनामा परी आठ बालबालिकासहित १० जनाको मृत्यु भएको अधिकारीहरूले पुष्टि गरेका छन् । दुर्घटनामा तीनवटा कार र एउटा ट्रक
पुष्कर बुढाथोकी,भक्तपुर । । भक्तपुरको कमलविनायक नगरकोट सडकको निर्माणले गति नलिएपछि चाँगुनारायण नगरपालिकाले दवाब स्वरुप आन्दोलन गर्ने भएको छ । निर्माण शुरु भएको आठ वर्ष बितिसक्दा पनि सम्पन्न नभएपछि चाँगुनारायण
कालीकोट । कालीकोटमा आगलागीमा परेर घाइते भएकी एक महिलाको उपचारका लागि लैजाँदै गर्दा बाटोमा नै मृत्यु भएको छ । शुक्रबार आगलागीमा परेर घाइते हुनुभएकी रास्कोट–९ का रामसरा बुढाको उपचार गर्न
न्युज अफ नेपाल, काठमाडौं । कोरोनाको पछिल्लो ओमिक्रोन भेरियन्टको जोखिम बढेको भन्दै अध्यागमन विभागले विभिन्न ६७ देशबाट आउने यात्रुका लागि सात दिन होटल क्वारेन्टिनमा बस्नुपर्ने नियम अर्को सूचना प्रकाशित नभएसम्म
सीतरामअधिकारी, धादिङ । प्रेस चौतारी नेपाल जिल्ला समिति धादिङको ९ औँ जिल्ला अधिवेशनले शुक्रबार ३ जना पत्रकारलाई पुरस्कृत गरेको छ । प्रेस चौतारी नेपाल धादिङले स्थापना गरेको प्रेस चौतारी क्रियाशिल
काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत सोमबार भएको निर्वाचनमा केन्द्रीय सदस्य पिछडिएको क्षेत्र (खुला) एक पदमा अर्जुनजंगबहादुर सिंह विजयी हुनुभएको छ । शुक्रबार सम्पन्न मतपरिणामअनुसार सिंह दुई हजार ५७७ मत