काठमाडौं, (नेस) । पोर्चुगल पठाइदिन्छु भनी ठगी गरेको अभियोगमा कोटेश्वरस्थित युनिवल्र्ड इन्टरनेसनल टुर एन्ड ट्राभल्स प्राइभेट लिमिटेडका सञ्चालक र व्यवस्थापक गरी २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा
काठमाडौं, (नेस) । काठमाडौं महानगरपालिका–३२ कोटेश्वरबाट संरक्षित वन्यजन्तु सालकको खपेटासहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भोजपुर रामप्रसाद राई गाउँपालिका–४ लाखुरे बस्ने रुक्मणबहादुर बुर्जामगर र पाँचथर मिक्लाजुङ
डोटी, (नेस) । हिमपातका कारण एकाएक चिसो बढेपछि मानवीय सेवामा अनेकौं प्रयास साइन नेपाल नामक गैरसरकारी संस्थाले डोटीको शिखर नगरपालिकाका तीन सय नागरिकलाई बुधबार कम्बल वितरण गरेको छ । नगरपालिकाको
कास्की । यातायात व्यवस्था कार्यालय कास्कीका सेवा अनलाइनमार्फत प्रदान गरिने भएको छ । बुधबार यातायात व्यवस्था कार्यालय कास्कीमा गण्डकी प्रदेश सरकारका प्रवक्ता एवं भौतिक पूर्वाधार, शहरी विकास तथा यातायात व्यवस्थामन्त्री
पर्वत । राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरको बेनी–जोमसोम–कोरला सडक आयोजनाअन्तर्गत मुस्ताङको जोमसोम बजारदेखि नेपाल र चीनको सिमानासम्म सडक स्तरोन्नति अन्तिम चरणमा पुगेको छ । मुस्ताङको जोमसोमदेखि कोरला नाकासम्मको १ सय १०
लमजुङ । त्रिविको भूगर्भ विभागका विद्यार्थी प्रयोगात्मक अभ्यासका लागि लमजुङ आएका छन् । चुरे र महाभारत शृंखलाको बनोटको अध्ययनका लागि तीन जना प्राध्यापक र २५ जना विद्यार्थीको टोली लमजुङ आएको
काठमाडौं, (नेस) । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी बुधबार पञ्जाबको फिरोजपुरमा २० मिनेट जाममा परेका छन् । भारतीय सञ्चारमाध्यमका अनुसार पञ्जावको हुसेनीवालामा राष्ट्रिय शहीद स्मारकभन्दा करिब ३० किलोमिटर पर प्रधानमन्त्री मोदीको
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले विद्यालय समयमा अतिरिक्त क्रियाकलाप नगर्न शिक्षकहरुलाई आग्रह गर्नुभएको छ । बागलुङ नगरपालिका–१४ मा रहेको गणेश माध्यमिक विद्यालयको ४१औं वार्षिकोत्सवलाई सम्बोधन गर्दै उहाँले
नयाँदिल्ली, एजेन्सी । भारतमा कोभिड संक्रमितको संख्या ह्वात्तै बढेको छ । पछिल्लो २४ घण्टामा भारतमा ५८ हजार ९७ जनामा कोभिड देखिएको छ भने पछिल्लो २४ घन्टामा ५ सय ३४ जनाको
काठमाडौं । काठमाडौं जिल्ला तेक्वान्दो संघका अध्यक्ष अशोक खड्काले प्रथम राष्ट्रिय मेयर कप तेक्वान्दो प्रतियोगितामा स्वर्ण जित्न सफल काठमाडौंका खेलाडीलाई व्यक्तिगत रूपमा प्रोत्साहनस्वरूप बुधबार नगद पुरस्कार प्रदान गरेका छन् ।
काठमाडौं । टाइम्स र रोयल प्रथम अनमोल स्मृति पुरुष खुला बास्केटबल प्रतियोगितामा बुधबार सेमिफाइनलमा प्रवेश गरेका छन् । समूह चरणको तीनै खेलमा अपराजित रहँदै दुवै टोली अन्तिम चारमा पुगेका हुन्
काठमाडौं । आयोजक भ्याली पब्लिक कलेजले प्रथम भ्याली पब्लिक अन्तरकलेज (प्लस टु) ब्वाइज बास्केटबल प्रतियोगितामा बुधबार विजयी शुरुवात गरेको छ । कपनको भंगालस्थित घरेलु कोर्टमा भ्याली पब्लिकले अक्सब्रिज इन्टरनेसनल कलेजलाई
लमजुङ । बुद्ध युथ क्लब (बीवाईसी) भोटेओडार लमजुङले २९औं संस्करणको त्रिवेणी कप राष्ट्रव्यापी फुटबल प्रतियोगिताको उपाधि जितेको छ । बुधबार बेसीशहरको सहजी खेलमैदानमा भएको फाइनल खेलमा गत संस्करणको विजेता टिम
मिस नेवाः र लिटिल मिस नेवाः हरुले दोलखा पुगेर त्यहाँका दुई विद्यालयका दुई सय बढी विद्यार्थीहरूलाई न्यानो माया बाँडेका छन्। मिस नेवाः र लिटिल मिस नेवाःहरूले हालै भीमेश्वर नगरपालिका वडा
अस्ट्रेलियामा निर्मित हरर फिल्म पर्पलाको फस्र्ट लुक पोस्टर सार्वजनिक गरिएको छ। अस्ट्रेलियामा बस्ने नेपालीहरूकै जीवनमा घटेका विभिन्न घटनाक्रमबाट प्रभावित फिल्म लेखन तथा निर्माण कार्य गरेको यसका लेखक तथा निर्देशक मनोज
सन् २०२२ को पहिलो दिन नै हलिउडमा दुःखद् घटना भएको छ । हलिउड र्यापर जे स्टेसले आफ्नी २७ वर्षीया प्रेमीका ग्लालेगोसको गोली हानेर हत्या गरेका छन् भने प्रेमिकाको हत्यापश्चात् उनले
लोकप्रिय गायिका देविका वन्दना आफ्नो नयाँ युगल गीत सार्वजनिक गरेकी छिन्। मौसम बेइमानी बोलको गीत गायनमा उनलाई गायक कपिल कसपालले साथ दिएका छन् । राग रागिनी इन्टरटेन्मेन्ट तथा ज्योती म्युजिकको
काठमाडौँ । दोलखाको श्यामा केन्द्रविन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज दिउँसो ४ः१६ बजे श्यामा केन्द्रविन्दु भएर ४.२ रेक्टर स्केलको भूकम्प गएको हो
चिरञ्जीवी मास्के , दोलखा । विद्यार्थीहरूको शैक्षिक गुणस्तरमा सुधार गर्दै उत्कृष्ट नतिजा ल्याउने लक्ष्य सहित दोलखाको सैलुङ गाउँपालिका वडा नम्बर १ ताम्चेत दुधपोखरीमा रहेको कल्लाबारी माध्यमिक विद्यालयले अतिरिक्त कक्षा सुरु
न्युज अफ नेपाल, काठमाडौं । माडवारी समुदायका बालबालिकाहरुको व्यक्तित्व विकास र प्रतिभा प्रस्तुतिका लागि आयोजना हुँदै आएको ‘फेश अफ द माडवारी किड्स २०२१’ को तयारी अन्तिम चरणमा पुगेको छ ।