जनप्रतिनिधिले २०७८ को जनगणना नतिजा सही नभएको दाबी गरेका छन् । संघीय संसद्को अर्थ समितिमा केन्द्रीय तथ्यांक विभागका पदाधिकारीहरूसँग भएको छलफलका क्रममा सहभागी वक्ताहरूले यस्तो दाबी गरेका हुन् ।
काठमाडौं (नेस) । प्रेस चौतारी नेपालले हरेक वर्ष प्रदान गर्दै आएको विभिन्न विधाको पुरस्कार घोषणा गरेको छ । संस्थाको २४ औँ स्थापना दिवसका अवसरमा शनिबार उक्त पुरस्कार दिने घोषणा गरेको
लन्डन, (एजेन्सी) । चीनको राजधानी शहर बेइजिङमा हिउँदे ओलम्पिक शुक्रबारदेखि शुरु भएको छ । प्रतियोगिता शुरु हुन अघि देखि नै विवादको कुराहरु आइरहेको प्रतियोगिता शुरु भइसकेपछि पनि विवाद थामिएन ।
लन्डन, (एजेन्सी) । स्पेनिस ला लिगाको २३औं राउण्डको खेलमा गेटाफेले सानदार जित निकालेको छ । घरेलु मैदानमा शुक्रबार राति भएको खेलमा गेटाफेले रेलिगेसनको दबाबमा रहेको लिभान्तेलाई ३–० गोलअन्तरले हरायो ।
काठमाडौं । नेपाल ट्राईयाथलन संघले स्कुलका बालबालिकालाई ट्राईयाथलन सम्वन्धि विविध प्रशिक्षण प्रदान गर्दै आईरहेको छ । लिटिल डलफिन स्वीम स्कुलसंगको सहकार्यमा प्रदान गर्दै आईरहेको प्रशिक्षण कार्यक्रमको दौरान वेष्ट भेन्यु, कालोपुलमा
लन्डन, (एजेन्सी) । म्यानचेस्टर युनाइटेड एफए कपको चौथो राउन्डबाटै बाहिरिएको छ । च्याम्पियनसिप क्लब मिडल्सव्रगसँग सडनडेथमा पराजित हुँदै प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेड एफए कपको चौथो राउन्डबाटै बाहिरिएको हो ।
काठमाडौं । प्रधान मन्त्री शेरवहादुर देउवाले शुक्रबार राष्ट्रिय महिला भलिबल टोलीलाई सम्मान तथा नगद पुरस्कार प्रदान गरेका छन् । बंगलदेशको ढाकामा २०८७ पौष ६ देखि १६ गते सम्म संचालन भएको
कान्छा, उकालीमा, कटर कटरमा, आहा कलिलो तामालाई, हजार चोटी जन्मौला, मायालुको छेउमा जाँदा, ए हावा, मेरो सपनामा को आयो, नआउ सामु यस्तरी, मेरो पिरतीको छल्कियो तरंग, तारी नदेउ हे माझी
न्युज अफ नेपाल, काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको जनाएको छ । जसकारण देशको पहाडी भू-भागमा आंशिक देखि
राजविराज, (नेस) । सुनसरीको कोसी गाउँपालिका–१ फुलचोकमा शुक्रबार राति यात्रुवाहक बस र ट्रक एकआपसमा ठोक्किएर भएको दुर्घटनापछि सवारीसाधनभित्रै च्यापिएका तीन जनाको आगोले जलेर बस र ट्रकभित्रै मृत्यु भएको छ ।
न्युज अफ नेपाल, जुम्ला । कर्णालीमा तेस्रो पटक वर्षासहित भएको भारी हिमपातले नाग्म–गमगडीसडक अवरुद्ध भएको छ । बिहीबार साँझदेखि भएको भारी हिमपातले नाग्म–गमगडी सडक अवरुद्ध भएको हो । जुम्ला बोतादेखि
न्युज अफ नेपाल, धनगढी । सुदूरपश्चिमका पहाडी क्षेत्र आन्तरिक पर्यटकले भरिएका छन् । बिहीबारदेखि भएको हिमपातपछि तराईबाट हिउँमा खेल्न पहाड जाने पर्यटक बढेका हुन् । हिउँको दृश्य अवलोकन गर्न पहाड
न्युज अफ नेपाल, काठमाडौं । नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र बैतडीमा कार्यरत कर्मचारी मृत फेला परेका छन् । मृत फेला पर्नेमा दशरथचन्द नगरपालिका–२ देहिमाडौंका ४५ वर्षीय मानसिंह रावत रहेको प्रहरीले
न्युज अफ नेपाल, नुवाकोट । इँटा बनाउन खनेको खाल्डोमा परी बालिकाको मृत्यु भएको छ । सर्लाही बरथहवा नगरपालिका-१५ स्थायी घर भई विदुर नगरपालिका(६ बस्ने रतन महराकी चार वर्षीया छोरी कृतिको
न्युज अफ नेपाल, जुम्ला । कर्णालीमा तेस्रो पटक भएको भारी हिमपातले जनजीवन प्रभावित भएको छ । हिमपातसँगै बढेको अत्यधिक चिसोले गर्भवती महिला, बालबालिका, जेष्ठनागरिक र दीर्घ रोगीको दैनिकी कष्टकर बनेको
सुर्खेत । राजनीतिक उतारचढावबीच कर्णाली प्रदेशसभाले स्थापनाको शुक्रबार चार वर्ष बिताएको छ । प्रदेशसभाले सप्ताहव्यापी कार्यक्रम आयोजना गरी यसपटक पनि स्थापना दिवस मनाएको छ । स्थापनाका सुरुवाती वर्ष कानुन निर्माण,
न्युज अफ नेपाल, काठमाडौं । बलिउड फिल्म ‘बुलन्दी’, ‘कर्ज’, ‘घर हो तो ऐसा’, ‘तेरी मेहरनबानियाँ’लगायत सुपरहिट फिल्ममा अभिनय गरेका अभिनेता राजकिरण वर्षौदेखि गुमनाम छन् । राजकिरण ८० को दशकका प्रायः
सञ्जय कार्की रौतहट । पर्यटकिय गन्तव्य बोकेको चन्द्रपुर–८ मा रहेको सिमसारको सफाइ अभियानमा नेपाली सेना जुटेको छ । जिल्ला प्रशासन कार्यालय रौतहट र चन्द्रपुर नगरपालिकाको समन्वयमा सिमसारको सफाइ अभियानको थालनी
न्युज अफ नेपाल, काठमाडौं । निजी क्षेत्रको अग्रणी वायुसेवा प्रदायक कम्पनी श्री एयरलाइन्सले जहाज थपेर सेवा र बजार विस्तार गर्ने रणनीति लिएको छ । गन्तव्य विस्तार गरी सेवालाई प्रभावकारी बनाउन
न्युज अफ नेपाल,मनाङ । हिमाली जिल्ला मनाङका अधिकांश बस्तीमा भारी हिमपात भएको छ । बिहीबार दिउँसोदेखि नै परेको हिमपात शुक्रबार रातिबाट रोकीएको छ । बाक्लो हिमपातका कारण मनाङमा तल्लो क्षेत्रको