बृन्दाबन नगरपालिका ६ स्थानीय हर्साहा गाउँका बर्ष ३५ का जितेन्द्र पटेल र सोही ठाउँका २८ बर्षिय हरिकुमार ठाकुर रहेको ईलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएसपी श्रीराम भण्डारीले जानकारी दिए ।
हेटौंडा, (नेस) । वागमती प्रदेश सरकारको विनियोजित बजेटबाट आव २०७५/०७६ मा प्रदेशमा पहिलो चरणमा ४६ वटा प्रहरी एकाइको भवन निर्माण थालनी भएकोमा मकवानपुरको बकैया गाउँपालिकाअन्तर्गत ठिंगनमा भवन निर्माण सकिएको छ
तनहुँ । तनहुँ कारागारमा महिला बन्दीगृह निर्माणकार्य पूरा भएको छ । महिला बन्दीगृह बनेपछि महिला कैदीबन्दीलाई पोखरालगायत अन्त्र पठाउनुपर्ने बाध्यता हट्ने भएको छ । केही समयमा बन्दीगृह सञ्चालनमा ल्याउने गरी
पोखरा, (नेस) । नेपाल सरकारले ७० वर्षमाथिका ज्येष्ठ नागरिकलाई प्रदान गर्ने वृद्ध भत्ता तथा नागरिक स्वास्थ्य बीमामा दुरुपयोग बढेको छ । पोखरामा आयोजित जेष्ठ नागरिकको अधिकार कार्यान्वयनसम्बन्धी अन्तरक्रिया कार्यक्रममा सहभागी
बैतडी, (नेस) । बैतडीमा अनुमतिबिना प्याराग्लाइडिङ गरिरहेका एक विदेशी नागरिकलाई प्रशरीले पक्राउ गरिएको छ । पक्राउ पर्नेमा अस्ट्रियाका ३२ वर्षीय फिलिप जेल्नर रहेका छन् । जेल्नरलाई दशरथचन्द नगरपालिका–१ मुस्याचौरस्थित सुख्खा
काभ्रे । बनेपा नगरपालिका–१३, १४ र बृहत् एकीकृत खानेपानीको शिल्यान्यास भएको छ । बनेपा नगरपालिका प्रमुख लक्ष्मीनरसिंह बादे श्रेष्ठले उक्त खानेपानीको शिल्यान्यास गर्नुभएको छ । प्रमुख बादेले नगरमा विकास निमार्णका
काठमाडौं (नेस) । इन्डियन आयल कर्पोरेसन (आईओसी)ले नेपाल आयल निगमलाई पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची पठाएको छ । आईओसीले बुधबार पठाएको नयाँ मूल्यमा विभिन्न शीर्षकका कर थपिँदा पेट्रोलियम पदार्थको खरिद मूल्य
वीरगन्ज । वीरगन्ज नाका हुँदै चालु आर्थिक वर्ष २०७८/७९ को ७ महिनामा गत वर्षको तुलनामा यस वर्ष झण्डै ४३ अर्ब भन्दा बढीको इन्धन आयात भएको छ । इन्धन शीर्षकमा डिजेल,
काठमाडौं (नेस) । मुलुकभर मनाइने फागु पर्वको अवसरमा नेपाल टेलिकमले अनलिमिटेड डाटासहितको फागु अफर उपलब्ध गराएको छ । यो अफर आज चैत ३ गतेदेखि चैत १७ गतेसम्म उपलब्ध हुनेछ ।
काठमाडौं (नेस) । नेपालका लागि होन्डा मोटरसाइकल तथा कारको आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ्ग कम्पनी प्रालिले काडमाडौं उपत्यकाको विभिन्न ठाउँहरूमा बाइक तथा स्कुटरहरूको एक्स्चेन्ज क्याम्प आयोजना गर्ने भएको छ । यस
काठमाडौं (नेस) । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले नेपाल लाइफ अनमोल जीवन जीवन बिमा योजना सार्वजनिक गरेको छ । कम्पनीले समय सापेक्ष ग्राहकहरूको चाहना तथा अभिकर्ताहरूको सुझावलाई मध्यनजर गर्दै नयाँ नयाँ
काठमाडौं । प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका सबै भ्रातृ संगठनलाई पूर्णता दिने तयारी गर्नुभएको छ । नेपाल तरुण दल, नेपाल विद्यार्थी संघलगायतका भ्रातृ संगठनको तदर्थ समिति गठन
काठमाडौं । नेपाल पत्रकार महासंघ, डिजिटल तथा अनलाइन विभागको आयोजना र अनलाइन टिभी पत्रकार संघ, नेपालको सहकार्यमा ‘संशोधित राष्ट्रिय प्रसारण नियमावली, २०७८ माथि सरोकारवालासँग समीक्षा कार्यक्रम आयोजना गरेको छ ।
चितवन । दलदले पोखरीमा डुबेर नेपाली सेनाका जवानको मृत्यु भएको छ । गैँडाको आक्रमणबाट बाँच्न पोखरीमा हाम फालेका जवान पवन कटुवालको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार
नेपालले आईसीसी विश्वकप लिग २ त्रिकोणात्मक एकदिवसीय क्रिकेट सिरिजमा पपुवा न्युगिनीलाई २ विकेटले हराएको छ । पपुवा न्युगिनीले दिएको २ सय ५ रनको मध्यम लक्ष्य पार गर्न नेपाललाई हम्मेहम्मे भएको
हेटौंडा, (नेस) । प्रदेश खेलकुद विकास परिषद् वागमतीको आयोजनामा भएको प्रथम खेलकुद प्रतियोगिताको पुरुष फुटबलतर्फ धादिङ र मकवानपुर विजयी भएका छन् । हेटौंडाको क्याम्पा रंगशालामा पहिलो खेल धादिङ र काभ्रेबीच
बैतडी । बैतडीको दशरथचन्द नगरपालिकामा आयोजित पाँचौं संस्करणको मेयर कप क्रिकेट प्रतियोगिताको उपाधि दनपा ४ खलंगाले हात पारेको छ । बुधबार सम्पन्न फाइनल खेलमा दनपा–५ दशरथचन्दलाई ५ विकेटले स्तब्ध पार्दै
काठमाडौं । नेपालका ६ खेलाडीले बेल्जियन ओपन जी–२ तेक्वान्दो च्याम्पियनसिपमा चुनौती प्रस्तुत गर्ने भएका छन् । १३औं दक्षिण एसियाली खेलकुद (साग)का पदक विजेतासहित नेपालका ६ पुरुष खेलाडीले बेल्जियमको लोमेलमा हुने
काठमाडौं, (नेस) । डब्लुटी प्रेसिडेन्ट कप एसिया रिजनमा सहभागी भई १ खेलाडीसहित २ सदस्यीय नेपाली पारा तेक्वान्दो टोली बुधबार स्वदेश फर्किएको छ । इरानको तेहरानमा फागुन ३० गते भएको प्रतियोगिताअन्तर्गत
सञ्जय कार्की, रौतहट । वीरेन्द्र राजमार्गको हरषाहामा बुधबार राीत पीकअप बोलेरोको ठक्करबाट दुई जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । चन्द्रनिगाहपुरबाट गरुडातर्फ जाँदै गरेको बा १७