आधुनिक बाजागाजा, मोबाइल, यमपी थ्री, डिजेलगायतका कारण पञ्चेबाजा मुुगुमा लोप हुँदै गएको छ । पञ्चेबाजा लोप हुँदै गएपछि परम्परागत र पुख्र्यौली पेसा लोप हुँदै जान थालेका छन् ।
ताप्लेजुङको सदरमुकाम फुङ्लिङमा प्रत्येक वर्ष ठूल्ठूला आगलागीका घटना हुने गरेका छन् । आगलागी घटनाबाट ठूलो धन सम्पत्तिको क्षति हुँदै आएको छ भने शुक्रबार भएको आगलागीले मानवीय क्षतिसमेत गराएको छ ।
कोरोना भाइरसको उच्च जोखिमका कारण लामो समयसम्म सुनसान बनेको विश्व प्रसिद्ध अन्नपूर्ण पदमार्गमा पर्यटकीय चहलपहल शुरू भएको छ । पदयात्राका लागि उपयुक्त मौसम शुरू भएसँगै पदमार्गमा आन्तरिक तथा बाह्य पर्यटकको
कोरोनाका कारण दुई वर्षदेखि फागु खेल्न नपाएका आम सर्वसाधारणले यो वर्ष धुमधामका साथ फागु खेलेका छन्। सर्वसाधारणसँगै कलाकर्मीहरुले पनि यस वर्ष रमाइलोका साथ फागु मनाएका छन्। यस क्रममा कतिपय कलाकर्मीले
पोल्यान्डकी क्यारोलिना बेइलावस्का विश्व सुन्दरीको चम्किलो ताज चुम्न सफल भएकी छन्। बिहीबार बिहान अमेरिकी टापु पुएर्तोरिकोमा सम्पन्न ७०औं विश्व सुन्दरी प्रतियोगितामा उनी मिस वर्ल्डको ताज चुम्न सफल भएकी हुन् ।
न्युज अफ नेपाल, लमजुङ । लमजुङमा विदेशी पर्यटकले एकआपसमा रङ दलेर होली पर्व मनाएका छन् । अन्नपुर्ण पदमार्गको प्रवेशद्धार लमजुङको सदरमुकाम बेसीशहरमा रंग दलेर शुभकामना साटासाट गरी होली मनाएका हुन्
न्युज अफ नेपाल, दैलेख । दाउरा काट्दै गर्दा भिरबाट खसेको ढुंगो लागेर दैलेखमा एक जनाको ज्यान गएको छ । भगवतीमाई गाउँपालिका(६ वडा कार्यालयका कार्यालय सहयोगी गणेशबहादुर खत्रीको ढुंगो लागेर ज्यान
न्युज अफ नेपाल, उदयपुर । उदयपुरको संस्थापक बामपन्थी नेता पूर्णबहादुर खत्री (क. खेताला) को ८८ वर्षको उमेरमा निधन भएको छ । उदयपुरको साबिक सोरुङछबिसे गाबिस बरडाँडा हाल कटारी नगरपालिका– १०
निर्वाचन प्रचारप्रसार, आमसभा तथा जुलुसमा १८ वर्ष उमेर पूरा नभएका बालबालिकाको प्रयोग गर्न वा गराउन नपाइने भनिएको छ।
न्युज अफ नेपाल, काठमाडौं । नेपाल–भारत डुबान तथा बाढी व्यवस्थापन संयुक्त समितिको १४ औं बैठक सम्पन्न भएको छ। बैठक फाल्गुण २५ देखि २९ गतेसम्म नेपालमा आयोजना गरिएको थियो। बैठकमा भारतको
न्युज अफ नेपाल, सप्तरी । चोरी गरेको आरोपमा फरार रहेको एक जना युवकलाई बिहीबार पक्राउ गरी कारागार चलान गरेको छ । राजविराज ६ का २५ वर्षीया श्यामबाबु साहलाई जिल्ला प्रहरी
भक्तपुर । मोटरसाइकल उडाउने साहसिक खेलसहितको होलीमा बिहीबार भक्तपुरेवासी रमाएका छन् । सल्लाघारीमा आयोजित ‘होली फ्री स्टाइल स्टन्ट एण्ड डिजे शो इभेन्ट्स’मा सयौं दर्शकले निःशुल्क रुपमा मनोरन्जन लिएका छन् ।
काभ्रे । नेपाल यातायात स्वतन्त्र मजदुर संगठन धुलिखेल र पनौती रुटमा कार्यरत १९ मजदुर र मजदुरका परिवारलाई सम्मान गरिएको छ । धुलिखेल नगरपालिका प्रमुख एवं नेपाल नगरपालिका संघका अध्यक्ष अशोक
न्युज अफ नेपाल, काठमाडौं । प्रेस चौतारी नेपालको नवौं राष्ट्रिय महाधिवेशन पोखरामा दुई दिने कार्यक्रम गरी भव्य रुपमा सम्पन्न भएको छ । नेकपा (एमाले)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले
न्युज अफ नेपाल, जनकपुरधाम । मधेश प्रदेशबाट तत्कालीन नेकपाको नाममा बैंकमा जम्मा भएको लेवी रकमका विषयमा विवाद भएको छ । नेकपाको नाममा काटिएको लेवीमा तीन दलबीच विवाद भएको हो ।
न्युर्योक । नेपाली पत्रकारहरूको अन्तर्राष्ट्रिय सञ्जाल, इन्जाले समाचार रिपोर्टिङका क्रममा युक्रेनको युद्ध क्षेत्रमा कार्यरत पत्रकारहरुमाथि रुसी सेनाबाट भएको श्रृङ्खलाबद्ध हत्या र आक्रमणको भर्त्सना गरेको छ । एक हप्तामा ३ जना
न्युज अफ नेपाल, भक्तपुर । भक्तपुरको सल्लाघारीमा बिहीबार होली फ्री स्टाइल स्टन्ट एण्ड डिजे शो इभेन्ट्स हुने भएको छ । हिडन एक्सन स्टन्ट एकेडमीको आयोजनामा एकेडमीकै हल सल्लाघारी भक्तपुरमा कार्यक्रम
बृन्दाबन नगरपालिका ६ स्थानीय हर्साहा गाउँका बर्ष ३५ का जितेन्द्र पटेल र सोही ठाउँका २८ बर्षिय हरिकुमार ठाकुर रहेको ईलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएसपी श्रीराम भण्डारीले जानकारी दिए ।
हेटौंडा, (नेस) । वागमती प्रदेश सरकारको विनियोजित बजेटबाट आव २०७५/०७६ मा प्रदेशमा पहिलो चरणमा ४६ वटा प्रहरी एकाइको भवन निर्माण थालनी भएकोमा मकवानपुरको बकैया गाउँपालिकाअन्तर्गत ठिंगनमा भवन निर्माण सकिएको छ
तनहुँ । तनहुँ कारागारमा महिला बन्दीगृह निर्माणकार्य पूरा भएको छ । महिला बन्दीगृह बनेपछि महिला कैदीबन्दीलाई पोखरालगायत अन्त्र पठाउनुपर्ने बाध्यता हट्ने भएको छ । केही समयमा बन्दीगृह सञ्चालनमा ल्याउने गरी