राजधानीपछिको दोस्रो ठूलो अन्तर्राष्ट्रिय विमानस्थल बारा जिल्लाको निजगढमै बनाउन सत्ताधारी पाँचै दलका नेताले पुनः सहमति देखाएका छन् ।
जुम्ला । जुम्लाको पातारासी गाउँपालिका–४ स्थित बागजाले पाटनमा परेको चट्याङले पाँच जना कृषकका ८० भेडा मरेका छन् । सो चट्याङबाट करिब ३०० भेडा हराएका छन् । पातारासी गाउँपालिका–४ लुम निवासी
भक्तपुर । अन्नप्राशन अर्थात् पास्नी शिशुलाई अन्न भोजन गराउने संस्कार । शिशुलाई शुभदिन पारेर पहिलोपटक अन्न भोजन गराउने यो परम्परा नेपालमा धेरै पहिलेदेखि चल्दै आएको छ । यद्यपि कतिपय संस्कारहरूलाई
वीरगञ्ज। चिठ्ठा परेको भन्दै सर्वसाधारणसँग नगद रकम ठगी गर्नेलाई प्रहरीले पक्राउ गरेको छ । एनसेल लक्की ड्रमार्फत चिठ्ठा परेको भन्दै ठगी गर्ने पर्सा पटेर्वा सुगौली गाउँपालिका–१ बस्ने करिब ६५ वर्षका
दाङ । दाङ प्रहरीले मोटरसाइकल चोरी गरी बिक्री गर्ने गिरोहलाई पक्राउ गरेको छ । बुटवल लगायत विभिन्न ठाउँबाट मोटरसाइकल चोरी गरी दाङमा ल्याएर बिक्री गर्ने ९ जनालाई लमही र गढवाबाट
रौतहट। रौतहटको चन्द्रपुर नगरपालिका-१ स्थित बागमती नदीमा नुहाउने क्रममा शनिबार दुई जना भारतीय नागरिक बेपत्ता भएका छन । भारतको सीतामढी जिल्ला कोटबजारबाट रौतहटको ऐतिहासिक धार्मिक स्थल नुनथला क्षेत्र भएर बग्ने
रसुवा। रसुवा जिल्ला काे गाेसाईकुण्ड गाउँपालिका वडा नम्बर ६ भिमलि स्थायी घर भएकी सरस्वती तामाङ भैसि/ बाख्रा र अर्गानिक खेतीबाट मासिक ६० हजार कमाइ गर्नु हुन्छ । २०७४ साल देखि
काठमाडौं। काठमाडौंको तिलिङगेटारमा एक जना युवक मृत फेला परेका छन् । शनिबार बिहान काठमाडौं महानगरपालिका-३ तिलिङगेटारस्थित होण्डाइ कम्पनीको सटरमा सोही कम्पनीमा काम गर्ने कामदार मृत फेला परेका हुन् । मृत
काठमाडौं। बंगलादेशको ढाकामा सम्पन्न दक्षिण एसियली फुटबल फेडेरेसन (साफ) को कंग्रेसले काजी मोहम्मद सलाहुदिनलाई अध्यक्षमा निरन्तरता दिने निर्णय गरेको छ । अध्यक्षमा निरन्तरता दिने निर्णय गरेसँगै बंगलादेश फुटबल संघका अध्यक्ष
भक्तपुर । भक्तपुरमा सूचनाको हक र सकारात्मक सोच विषयक एकदिने अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । राष्ट्रिय सञ्चार केन्द्रको आयोजना र सूर्यविनायक नगरपालिकाको सहयोगमा भएको कार्यक्रममा सूचना आयोगका पूर्व आयुक्त
लमजुङ। लमजुङका अधिकांश क्षेत्रका खानेपानी मुहान तथा धाराको पानी पिउनका लागि अयोग्य भएको पाईएको छ । स्वास्थ्य कार्यालय लमजुङले विभिन्न समयमा एक सय २० वटाको शुद्धता परीक्षण गरीएको मध्ये ९१
काठमाडौँ। पछिल्ला दिनमा कोरोना भाइरस सङ्क्रमणको ग्राफ उकालो लागेको छ । भारतमा सङ्क्रमण बढ्नु तथा नेपालमा नै सङ्क्रमण छैन जस्तो गरी स्वास्थ्यका मापदण्ड पालना नगर्नुजस्ता कारणले सङ्क्रमण बढेको पाइएको
किभ । युक्रेनमा शुक्रबार फेरि रुसी क्षेप्यास्त्र आक्रमण भएको छ । युक्रेनमा पछिल्लो समय लगातार रुसी क्षेप्यास्त्र आक्रमणका घटना भइरहेका छन् । पछिल्लो घटनामा परी कम्तीमा २१ जनाको मृत्यु भएको
पर्वत। पर्वतका अधिकांश पानीका मुहानमा दिसामा हुने जीवाणु ‘कोलीफर्म’ को मात्रा उच्च रहेको पाइएको छ । जिल्लाका सात स्थानीय तहमा मुहानको पानी परीक्षण गर्दा अधिकांश मुहानको पानीमा ‘कोलीफर्म’ रहेको पाइएको
ललितपुर । ललितपुर महानगरपालिका समाजकल्याण महाशाखा, सामुदायिक शाखाले बालश्रम विरुद्ध विश्व दिवस–२०२२ को अवसरमा बाल प्रतिभा प्रस्फुटन कार्यक्रम शनिबार आयोजना गरेको छ । नगरस्तरीय बाल क्लब सञ्जालले भ्वाईस अफ चिल्डे«नको
पर्वत । पर्वतको कुश्मा नगरपालिकालाई चार बर्षभित्रमा बालमैत्री शासनयुक्त नगर बनाउन नगरपालिकाका जनप्रतिनिधीहरुले प्रतिबद्धता व्यक्त गरेका छन् । कुश्मालाई २०८३ चैत मसान्त सम्ममा बालमैत्री नगरपालिका घोषणा गर्ने तयारी भएको हो
काठमाडौँ । न त छाक टर्ने, न त पेट भरिने । नखाए पनि हुने, नखाँदा परि नपरिने अनावश्यक वस्तुमा समेत ठूलो मात्रामा पैसा खर्च हुने गरेको पाइएको छ । स्वास्थ्यलाई
लमजुङ। १३ औँ जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि बेसीशहर नगरपालिकाले हात पारेको छ । असार १६ देखि १७ गतेसम्म सुन्दरबजार नगरपालिकाको कृषि क्याम्पसमा भएको प्रतियोगितामा २९ पदक हात
काठमाडौं। नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेले शुक्रबार बेलुका गरेको एक ट्विटले सामाजिक सञ्जाल तताएको छ । सन्दीपले आफूलाई कसैले समर्थन नगरे पनि ठिक रहेको र एक्लै लड्न तयार
काठमाडौँ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मनसुन सक्रिय रहेकाले आवश्यक पूर्वतयारी तथा सतर्कता अपनाउन सबै अस्पताललाई निर्देशन दिएको छ । मन्त्रालयको स्वास्थ्य आपतकालीन तथा विपद् व्यवस्थापन एकाइका प्रमुख डा समीरकुमार अधिकारीले