रोम। इटालीले झण्डै ७० वर्षयताकै सबैभन्दा खराब खडेरीको सामना गरिरहेको छ । खडेरीपछि सरकारले पो नदी वरपरका धेरै क्षेत्रमा आपतकालीन अवस्था घोषणा गर्ने निर्णय गरेको छ । आपतकालीन अवस्था
काठमाडौँ। साताको कारोबारको तेस्रो दिन मंगलबार नेपाली बजारमा सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला ९७ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छापावाल सुन
एजेन्सी । दक्षिण चीन सागरमा १२ शव फेला परेका छन् । फेला परेका शव यसै सप्ताहन्तमा दुर्घटनाग्रस्त जहाजका चालक दलका सदस्य रहेका अनुमान गरिएको छ । । दुर्घटनाग्रस्त जहाजमा चालक
बुटवल । लुम्बिनीको प्रमुख आम्दानीको स्रोत मानिने दानपेटिका तीन महिनामा खोल्दा ३७ लाख दान संकलन भएको भेटिएको छ । आइतबार लुम्बिनी विकास कोषका कोषाध्यक्ष ढुण्डिराज भट्टराई (सिद्धिचरण) को नेतृत्वमा सुरक्षाकर्मी,
काठमाडौं । प्रज्ञा भवनमा नेकपा माओवादीको केन्द्रिय समितिको पुर्ण बैठक चलिरहदाँ सोही पार्टीको भातृ संगठन अखिल क्रान्तिकारीका उपाध्यक्ष पवन कार्की समुहले भने समानान्तर समितिलाई पुर्णता दिएको छ । अध्यक्ष पञ्चा
हेटौंडा, (नेस) हेटौंडा उपमहानगर मेयर मीनाकुमारी लामाले चुनावी घोषणापत्रमा उल्लेख भएका र विभिन्न स्थानमा गरेका खेल प्रतिबद्धता पूरा गर्नेतर्फ अग्रसरता देखाएकी छन् । उपमहानगरपालिकाले आइतबार सार्वजनिक गरेको आगामी आर्थिक वर्षको
लन्डन, (एजेन्सी) । आइभोरी कोस्टमा सन २०२३ मा आयोजनाको मिति तोकिएको अफ्रिकी महादेशकै प्रतिष्ठित फुटबल प्रतियोगिता अफ्रिका कप अफ नेसन्सको मिति सारिएको छ । आगामी वर्ष हुने भनिएको अफ्रिका कप
काठमाडौं, (नेस) । ऋत एकेडेमीको आयोजनामा ऋत एसईई कप थ्री बाई थ्री बास्केटबल प्रतियोगिता मंगलबारदेखि हुने भएको छ । प्रतियोगितामा ब्वाइजमा ८० र गल्र्समा १६ गरी ९६ टिमको सहभागिता रहने
विराटनगर । विराटनरस्थित कोसी अस्पतालमा डाक्टर नभेटिने विषय लामो समयदेखि उठ्दै आएको छ । लामो समयदेखिको समस्याको रूपमा डाक्टर समयमा नबस्ने बारेमा समस्या समाधान गर्न अस्पताल प्रशासन कडा रूपमा प्रस्तुत
काठमाडौं । श्रीलंकाको शिक्षा मन्त्रालयले चरम इन्धन संकटको कारण देखाउँदै सबै सरकारी र निजी विद्यालय सोमबारदेखि एक साताका लागि बन्द गरेकोे छ । श्रीलंकाको राजधानी कोलोम्बोबाट श्रीलंकाली सञ्चारकर्मी जोसेफ थाभाराजाले
तनहुँ । तनहुँको धारो, पानीको मूल, ट्यांकी र इनारको पानीको नमुना परीक्षण गर्दा ६७ प्रतिशत इकोलीफर्म भेटिएको छ । १० वटै स्थानीय तहका पानीको स्रोतको नमुना परीक्षण गर्दा ६७ प्रतिशत
काठमाडौं । काठमाडौं महानगरपालिकाको सम्पूर्ण बजेटको ५१ प्रतिशत बजेट पूर्वाधार र भौतिक विकासमा खर्चिने भएको छ । केही दिनपछि कामपाको कार्यक्रम पास गर्नुअघि बजेट बाँडफाँट गर्दा सो क्षेत्रलाई ५१ प्रतिशत
सिन्धुपाल्चोक । सुकुटे घुम्न आएकी एक युवती बलात्कृत भएकी छन् । असार १८ गते सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका-९ सुकुटेस्थित सुकुटे बिचएड्भेन्चर क्याम्प रिसोर्टमा टेण्टमा सुतेकी महिला बलात्कृत भएकी हुन् ।
तनहुँ । व्यास नगरपालिका कार्यालयमा आर्थिक वर्ष ०७८/०७९ का लागि रु २४ करोड २९ लाख छ हजार ७३६ वितरण गरिने भएको छ । नेपाल सरकारले सूचीकृत गरेका सात हजार ६१३
मुगु कर्णाली प्रदेशको प्रमुख पर्यटकीय स्थल रारा तालमा पाँच वर्षपछि बिजुली पुगेको छ । नेपाल विद्युत् प्राधिकरण गमगाढ वितरण केन्द्र गमगाढ मुगुले ४ सय किलोवाट क्षमताको गमगाढ जलविद्युत् गृहबाट उत्पादित
काठमाडौं। जिल्ला प्रहरी कार्यालय बागलुङले ठूलो मात्रामा प्रतिबन्धित लागूऔषधसहित चार जनालाई पक्राउ गरेको छ । बुटवलबाट बुर्तिबाङको बाटो भई बागलुङ बजार ल्याइएको लागूऔषधसहित प्रहरीले चार जनालाई पक्राउ गरेको हो ।
काठमाडौँ । राजश्व अनुसन्धान विभागले विदेशी मुद्राको अपचलन गरेको अभियोगमा कुश्मा–१ पर्वत घर भई सामाखुसीमा बस्ने गणेश पौडेल विरुद्ध जिल्ला अदालत काठमाडौँमा मुद्दा दायर गरेको छ । विभागका अनुसार विदेशबाट
हुम्ला। खार्पुनाथ गाउँपालिका–३ बाट काम विशेषले सदरमुकाम सिमकोट हिँडेकी एक महिलाको बाटैमा ज्यान गएको छ । ज्यान गुमाउनेमा ६१ वर्षीया सप्पा बुढा रहेकी छन् । प्रहरीले उनी सदरमुकाम सिमकोटनजिक पुग्न
काठमाडौं । अमेरिकासहितको भ्रमण पूरा गरी स्वदेश फर्र्किएका प्रधानसेनापति प्रभुराम शर्मालाई जंगीअड्डामा औपचारिक रुपमा स्वागत गरिएको छ । प्रधानसेनापति शर्मा आइतबार स्वदेश फर्किए पनि सोमबार औपचारिक रुपमा जंगीअड्डा स्वागत गरिएको
रसुवा । भारत सरकारले अनुदान सहायताअन्तर्गत हिमाली जिल्ला रसुवाको गोसाईंकुण्ड गाउँपालिकालाई एम्बुलेन्स प्रदान गरेको छ। आइतबार काठमाडौंमा एक कार्यक्रमबीच गाउँपालिका अध्यक्ष कैसाङ नुर्पु तामाङलाई एम्बुलेन्सको साँचो हस्तान्तरण गरिएको हो ।