काठमाडौं महानगरपालिकाले नेपाली सेना, नेपाल प्रहरी, समाज कल्याण परिषद्सहितलाई बहाल कर तिर्न पत्राचार गरेको छ ।
आसन्न निर्वाचनका लागि सिट बाँडफाँट गर्ने विषयमा सहमति जुटाउन सत्तारुढ गठबन्धनको कार्यदलको बैठक बसिरहेको छ ।
दार्चुला । डेंगु संक्रमणबाट ५ वर्षीया एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा मालिकार्जुन गाउँपालिका–४ हुनैनाथकी उषा धामी रहेको गाउँपालिका स्वास्थ्य संयोजक गुणराज ओझाले जानकारी दिनुभयो । बालिकालाई एक
एजेन्सी । चीनको दक्षिणपश्चिमी पहाडी क्षेत्रमा गएको शक्तिशाली भूकम्पपछि वर्षा, बाढी र पहिरोका कारण बेपत्ता भएका दर्जनौं व्यक्तिको खोजी कार्य बिहीबार पनि प्रभावित भएको छ । गत सोमबार सिचुवान प्रान्तको
काठमाडौं । वैदेशिक रोजगारीको सिलसिलामा मलेसयाका पुगेका एक जना नेपालीलाई दिइएको मृत्युदण्डको सजाय परिवर्तन भएको छ । मलेसियाको पुत्रजयस्थित पुनरावेदन अदालतले आज धनुषाको गोविन्दपुर–२ का सुरज देव साह तेलीको मृत्युदण्डको सजाय
काठमाडौं । शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक डा.पुकारचन्द्र श्रेष्ठविरुद्ध एक महिला चिकित्सकले गाली बेइज्जती र दुर्व्यवहारसम्बन्धी उजुरी दिएकी छन् । केन्द्रकै स्थायी विशेषज्ञ महिलाले चिकित्सकले निर्देशक श्रेष्ठविरुद्ध प्रहरी,
काठमाडौं । लोक सेवा आयोगले राजपत्रांकित प्रथम श्रेणी (अप्राविधिक), सहसचिव वा सो सरह पदको द्वितीय चरणको सक्षमता परीक्षा तथा राजपत्रांकित तृतीय श्रेणी (अप्राविधिक), शाखा अधिकृत वा सो सरह, राजपत्र अनंकित
राष्ट्रिय सभाअन्तर्गत गठित चारवटा विषयगत समितिका नवनिर्वाचित सभापतिहरूले शपथ लिएका छन् ।
वीरगन्जमा विश्वविद्यालय स्थापना हुनु पर्ने वीरगन्जवासीको झण्डै साढे दुइृ दशक देखिको चाहना पूरा भएको छ ।
काठमाडौं । बलात्कार आरोप लागेका नेपाली क्रिकेटर सन्दीप लामिछोनेविरुद्ध जिल्ला अदालत काठमाडौंले पक्राउ पुर्जी जारी गरेको छ । लामिछानेविरूद्व एक नाबालिक किशोरीले बलात्कारको जाहेरी दिएकी छन् । त्यसबारे अनुसन्धानका लागि
स्वास्थ्य कार्यालय लमजुङ गण्डकी प्रदेशका स्वास्थ्य कार्यालयहरुको मूल्यांकनमा प्रदेशकै उत्कृष्ट भएको छ ।
सरकारले एक दशकअघि ‘साक्षर नेपाल अभियान’ कार्यक्रम सुरु गरेकामा अझै मधेस प्रदेशका आठसहित १६ जिल्ला पूर्ण साक्षर घोषणा हुन बाँकी रहेको छ ।
नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले नेपाली कांग्रेसले गठबन्धनको औचित्य पुष्टि गर्नुपर्ने बताउनु भएको छ ।
काठमाडौं । कुङ फु क्लब नेपालको आयोजनामा एक दिने तारकेश्वर प्रदेशस्तरीय कुङ फु प्रतियोगिता सम्पन्न भएको छ । काठमाडौं तारकेश्वर नगरपालिका वडा न. ८ स्थित मनमैजु कवडहलमा उक्त कार्यक्रम सम्पन्न
हेटौंडा । हेटौंडा–७ स्थित नागस्वतीमा भएको प्रथम नागस्वती भेट्रान्स कप एट ‘ए’ साइड भेट्रान्स फुटबल प्रतियोगिताको उपाधि आयोजक नागस्वती भेट्रान्सले जितेको छ । फाइनलमा चियापप भेट्रान्सलाई २–१ गोलअन्तरले पराजित गर्दै
काठमाडौं । ग्रिनल्यान्ड र भ्याली पब्लिकले चौथो केभीकेएसएस अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको उपाधि बुधबार जितेका छन् । ग्रिनल्यान्ड सिनियर ब्वाइज र भ्याली पब्लिक सिनियर गल्र्समा च्याम्पियन बनेका हुन् । धापासीस्थित आयोजक
काठमाडौं । जारी महिला साफ च्याम्पियनसिप अन्तर्गत समूह ‘ए’ मा रहेको भारतीय टोलीले विजयी सुरुवात गरेको छ । पाँच पटकको च्याम्पियन भारतले दशरथ रंगशालामा भएको खेलमा पाकिस्तानलाई ३–० ले हरायो
काठमाडौं । राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेमाथि १७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोप लागेपछि जिल्ला प्रहरी परिसर काठमाडौंले अनुसन्धान अघि बढाएको छ । सन्दीपविरुद्ध जबरजस्ती करणी कसुरमा प्रहरी
काठमाडौं । दशैं, तिहार र छठ पर्वको अवसरमा डिसहोमले १ वर्ष रिचार्ज गर्दा २४ महिना टिभी हेर्न सकिने योजना सञ्चालन गरिरहेको छ । डिसहोमको सेवा लिइरहेका डीटीएचका ग्राहकलाई लक्षित गरी
काठमाडौं । आर्थिक वर्ष शुरू भएर दुई महिना बित्न लाग्दा पनि अझै ४४ वटा स्थानीय तहले चालु आर्थिक वर्ष २०७९-८० को बजेट पेस गरेका छैनन् । संघीय मामिला तथा सामान्य