काठमाडौं । बैंकिङ कसूर मुद्दाका एक जना फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा पर्वत घर भई काठमाडौं महानगरपालिका–१६ नयाँबजार बस्ने ३५ वर्षीय ईन्द्र बहादुर कुवँर छन् ।
काठमाडौं । गृहमन्त्री बालकृष्ण खाणको अध्यक्षतामा केन्द्रीय सुरक्षा समिति बैठक आइतबार अपरान्ह गृह मन्त्रालयमा बसेको छ । बैठकले मुख्यगरी तीन विषयमा छलफल गरी निर्णय गरेको छ । गृह मन्त्रालयका प्रवक्ता
भक्तपुर । भक्तपुर नगरपालिका–६ महालक्ष्मीबाट करिब १ किलोग्राम अवैध लागूऔषध पोल्याण्ड सहित २ जनालाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा धादिङ गजुरी गाउँपालिका–८ घर भई काठमाडौं बालाजु
भैरहवा । नेपाल–भारत सीमा सुनौलीमा स्रोत नखुलेको ७२ लाखसहित एक नेपाली पक्राउ परेको छ । भारतबाट नेपाल आउँदै गरेको अवस्थामा दशगजा क्षेत्रमा भारतीय सुरक्षाकर्मीले चेकजाँच गर्दा नगदसहित भैरहवाका एक युवा
सरकारी निवास बालुवाटारमा पाँच दलीय गठबन्धनको बैठक जारी छ । बिहान १० बजेदेखि सुरु बैठक खाना, खाजापछि पनि चलिरहेको छ ।
जनकपुरधाम । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई कालो झण्डा देखाउने ११ जनालाई प्रहरीले पक्राउ गरेको छ । आज (सोमबार) ओली जनकपुर विमानस्थलबाट कार्यक्रम स्थलतर्फ जाँदै गर्दा कालो झण्डा देखाउनेलाई
काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि)मा कार्यरत शिक्षक र कर्मचारीहरूले गत असार महिनादेखि तलबभत्ता पाउबाट बञ्चित भएका छन् । विगत लामो समयदेखि तालबान्दीका कारण उनीहरू तलबभत्ता पाउनबाट बञ्चित भएका हुन् ।
धादिङ । नेपाल उत्पिडित जातिय मुक्ति समाज धादिङको चौथो अधिवेशनले जित बहादुर नेपालीलाई अध्यक्षमा सर्वसम्मत रुपमा निर्वाचित गरेको छ । धादिङबेसीमा सम्पन्न अधिवेशनले २५ सदसिय कार्यसमितिको सर्वसम्मत रुपमा निर्वाचन गरेको
एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेन बेलायतकी महारनी एलिजाबेथ द्धितीयको अन्तेष्टिमा सहभागी हुने भएका छन् । बिहीबार ९६ वर्षको उमेरमा निधन भएकी महारानीको १९ सेप्टेम्बरमा अन्तेष्टि हुँदै छ । ‘राष्ट्रपति
काठमाडाैं । नवौं राष्ट्रिय खेलकुदअन्तर्गत काठमाडौंमा जारी ३४औं राष्ट्रिय पुरुष टी–० क्रिकेट प्रतियोगितामा सुदूर पश्चिम र नेपाल पुलिस क्लबले जित हासिल गरेका छन् । आइतबार किर्तिपुरस्थित क्रिकेट मैदानमा भएको खेलमा
काठमाडौं । पौडी खेलाडी शिरिष गुरुङ्गको नाममा स्थापना गरिएको शिरिष फाउन्डेसनले बक्सिङ्ग खेलाडी सुष्मा तामाङ्गलाई सहयोग गर्ने सम्वन्धमा आइतबार एक कार्यक्रमबीच सम्झौता गरेको छ । सम्झौता पत्रमा फाउन्डेसनका तर्फबाट कोषाध्यक्ष
पोखरा । २ वर्षअघि, जोर्डनमा तेक्वान्दोको एसियन च्याम्पियनसिप कसले गराउने भन्ने बारेमा बोलि चलेको थियो । नेपालले पनि च्याम्पियनसिप गराउनका लागि बोलि लगायो । पोखरामा अन्तर्राष्ट्रिय स्तरको बहुउदेश्यीय कभर्डहल भएका
न्युयोर्क, (एजेन्सी) । विश्व नम्बर एक आइगा स्वियाटेकले यूएस ओपनमा पहिलोपटक उपाधि जितेकी छन् । पोलिस खेलाडीको यो करियरको तेस्रो तथा यस वर्षको दोस्रो ग्रान्डस्लाम उपाधि हो । २१ वर्षीया
काठमाडौं । राष्ट्रिय संस्थागत विद्यालय संघ नेपाल निसानको आयोजनामा एक दिने शिक्षक कार्यशाला सम्पन्न भएको छ । गोकर्णेश्वर नगरपालिकाको जगडोलस्थित कपन भिलेज रिपोर्टमा सम्पन्न कार्यक्रममा काठमाडौं जिल्लाका काठमाडौं महानगरपालिका, गोकर्णेश्वर
सुर्खेत । मुख्यमन्त्री जीवनबहादुर शाहीले कर्णालीवासीले खाने व्यवहारमा परिवर्तन ल्याउनुपर्नेमा जोड दिनुभएको छ । सुर्खेतमा आज आयोजित ‘प्राङ्गारिक कृषि संवाद’ लाई सम्बोधन गर्दै उहाँले कर्णालीमा रैथाने बालीका उत्पादन खानेलाई हेला
काठमाडौं । निर्वाचन आयोगले समानुपातिकतर्फको बन्दीसूची बुझाउने समय असोज २ र ३ गतेलाई तोकेको छ । आइतबार निर्वाचन आयोगले मंसिर ४ गते हुने प्रदेशसभा तथा प्रतिनिधिसभा निर्वाचनको समानुपातिकतर्फको निर्वाचन कार्यतालिका
काठमाडौं । नेपाल प्रहरीले आगामी मङ्सिरमा हुने सङ्घ र प्रदेश निर्वाचनको सुरक्षार्थ म्यादी प्रहरी भर्नाका लागि दरखास्त आह्वान गरेको छ । नेपाल प्रहरीले आज एक सूचना जारी गरी आगामी मङ्सिर
–२०७४ को समानुपातिक भोट र २०७९ मा आएको वडा अध्यक्षको भोटलाई आधार मानेर गठबन्धनका शीर्ष नेताहरुबीच छलफल काठमाडौं । चुनावी तालमेल गर्ने भनेका सत्तारुढ पाँच दलीय गठबन्धनले सिट बाँडफाँट टुंग्याउन
काठमाडौं । काठमाडौं महानगरपालिकाले तीनकुने कोटेश्वर खण्डमा रहेका अनधिकृत संरचना हटाउन सुरु गरेको छ । महानगरले क्षेत्रमा रहेका फुटपाथ र अवैध संरचना हटाएको हो । अघिल्लो हप्ता कोटेश्वरको सुन्दर बजार
वीरगञ्ज । प्रहरीले वीरगञ्जबाट स्रोत नखुलेको ७ लाख ५३ हजार ३ सय रुपैयाँसहित एक जना पक्राउ गरेको छ । पक्राउ पर्नेमा पोखरिया नगरपालिका वडा नम्बर ९ बैरिया विर्ता बस्ने ३५