काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पार्टी कार्यालयका लागि प्रमुख कार्यकारी अधिकृत (सिइओ) पदका लागि दरखास्त आह्वान गरेका छन् । चितवन-२ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित लामिछानेले चितवनस्थित पार्टी
पाल्पा । बेवारिसे मानवरहित शहर बनाउने लक्ष्यका साथ तानसेन नगरपालिकाले सडकमा आश्रय लिँदै आएका बेवारिसे मानिसको उद्धार गर्न शुरू गरेको छ । टोलीले व्यक्तिगत, पारिवारिक, सामाजिकलगायत विभिन्न कारणले वर्षौंदेखि सडकको
नवलपरासी । अघिल्ला वर्ष किसानका खेत खलोमै छोपाछोप हुने धानको पराल यस वर्ष बिक्न सकेको छैन । कात्तिक महिनामैमा ठटाएर राखेको पराल किन्ने ग्राहक नपाउँदा किसान चिन्तित बनेका छन् ।
एजेन्सी। ताइवानले आफ्नो दक्षिणपूर्वी वायु रक्षा क्षेत्रमा प्रवेश गरेका ३९ चिनियाँ विमानलाई चेतावनी दिन लडाकु विमानहरू परिचालन गरेको ताइवानी रक्षा मन्त्रालयले बिहीबार जनाएको छ । ताइवानले विगत दुई वर्षदेखि आफ्नो
काठमाडौं। कुख्यात अपराधी चार्ल्स सोभराज सुनधारस्थित केन्द्रीय कारागारबाट शुक्रबार छुट्ने भएका छन् । बुधबार सर्वोच्च अदाललते दिएको आदेशअनुसार उनी भोलि जेलमुक्त हुने भएका हुन् । शोभराजलाई अध्यागमन विभागको जिम्मा लगाइने र
कास्की । नेपाल लिटरेचर फेस्टिभलको दशौँ संस्करण पोखराको लेकसाइडस्थित बाराही घाटमा सुरु भएको छ। करिब दुई सय वक्ता र हजारौँ सहभागीहरूको उपस्थिति रहने यस अन्तर्राष्ट्रिय फेस्टिभलको पहिलो दिन, उद्घाटन सत्रमा
काठमाडौं। कुख्यात अपराधी चार्ल्स सोभराज सुनधारस्थित केन्द्रीय कारागारबाट छुटेका छन् । बुधबार सर्वोच्च अदाललते दिएको आदेशअनुसार उनी बिहीबार साँझ जेलमुक्त भएका हुन् । शोभराजलाई अध्यागमन विभागको जिम्मा लगाइने र अध्यागमनले
पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा ल्याउने पोखरेली जनताको साढे चार दशकदेखिको सपना पुरा हुन अब दश दिन मात्रै बाँकी छ । अंग्रेजी नयाँवर्षदेखी पोखराबाट अन्तर्राष्ट्रिय उडान भर्ने तयारी भइरहेको छ ।
काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरसको ओमिक्रोन भेरियन्टको सब भेरियन्ट बीएफ–७ नेपालमा पुष्टि नभएको जनाएको छ । बिहीबार एक विज्ञप्ति जारी गर्दै मन्त्रालयले बीएफ-७ सब भेरियन्ट नभेटिए पनि सतर्कता
काठमाडौं। सिरहामा मोटरसाइकल पल्टिएर भएकाे दुर्घटनामा चालकको मृत्यु भएको छ । मिर्चैया नगरपालिका-७ फुलबरियामा मोटरसाइकल पल्टिदा चालकको मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा स्थानीय ३५ वर्षीय प्रवीण तिवारी रहेका
म्याग्दी । म्याग्दीमा सुख्खा पहिरो खस्दा दुईवटा घरमा पूर्णक्षति हुनुका साथै लाखौँ धनमालको क्षति भएको छ । हिजो (बुधबार) बिहान जिल्लाको मालिका गाउँपालिका–४ महभिर ओढारबोटस्थित सिरिमबोट भीरमा सुख्खा पहिरो खस्दा
काठमाडौं । स्वास्थ्य मन्त्रालयको बढुवा समितिले अतिरिक्त स्वास्थ्य सचिव (स्वास्थ्य समूहको अधिकृत १२औँ तह) मा रिक्त रहेको दुई पदका लागि तीन जनाको नाम सिफारिस गरेको छ । बुधबार स्वास्थ्य मन्त्रालयमा
काठमाडौं । प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरूको स्वागत तथा सम्मानमा सङ्घीय संसद् सचिवालयले जलपान समारोहको आयोजना गरेको छ । नवनिर्वाचित सांसदहरूको शपथ सकिएलगत्तै नयाँ बानेवश्वरस्थित संसद् भवन परिसरमा सचिवालयले जलपान समारोह आयोजना
भैरहवा । जिल्ला प्रहरी कार्यालय रुपन्देहीले भैरहवाका दुई स्पा सेन्टरमा अनुगमन गरेको छ । स्पा सेन्टरको नाममा अनौतिक कार्य भइरहेको सूचना पाएपछि रुपन्देही प्रहरीले भैरहवाको आवारोडस्थित हनि स्पा एण्ड सैलुन
काठमाडौं । काठमाडौंका विभिन्न ठाउँबाट हराएका २५ वटा दुईपाङ्ग्रे सवारी साधन सम्बन्धित धनीलाई हस्तान्तरण गरिएको छ । आज (बुधबार) विभिन्न मितिमा हराएका २५ वटा दुईपाङग्रे सवारी साधन खोजी गरि सम्बन्धित
काठमाडौं । काठमाडौंका विभिन्न सडकमा गुडाउँदा अत्याधिक धुवाँ फाल्ने २२ वटा सवारी साधनका चालकलाई कारबाही गरिएको छ । आज (बुधबार) ती सवारी साधनका चालकलाई कारबाही गरिएको उपत्यका ट्राफिक प्रहरी कार्यालय
कालिकोट । बालविवाह न्यूनीकरण गर्नका लागि वनेका ऐन, कानुनहरु प्रभावकारी कार्यान्वयन नहुुँदा समाजका कुसंस्कार कुरीतिको रूपमा रहेको बालविवाहको अन्त्य हुन नसकेको यहाँ आयोजित एक कार्यक्रमका सहभागिले वताउनुभयो । बालविवाहविरुद्ध साझा
काठमाडौं । काठमाडौं महानगरले बुधबार पनि अवैध संरचनामाथि डोजर चलाएको छ । अनामनगरको देवीनगरस्थित धोबीखोला करिडाेर क्षेत्रमा बनाइएका अवैध संरचनामा महानगरले बुधबार डोजर चलाएको हो । सरकारी जग्गा कब्जा गरी
काठमाडौं । काठमाडौंं महानगरपालिकाले पाँच उच्च अधिकारीको सरुवा गरेको छ । मेयर वालेन्द्र साहको सल्लाहमा प्रमुख प्रशासकीय अधिकृतले पाँच निर्देशकलाई सरुवा गरेका हुन् । सरुवा हुनेमा प्रशासन विभागका प्रमुख महेश
काठमाडौं । दुवै मिर्गाैला फेल भएकी आफ्नी ४७ वर्षीया आमा पूजा देवान नापितलाई आप्mनो एउटा मिर्गाैला दिएर बचाउने काठमाडौं टेवहाल निवासी २५ वर्षीय छोरा सिराज नापितलाई मंगलबार लायन्स क्लब इन्टरनेसनल