बारा । कलैया उपमहानगरपालिका–१६ श्रीपुरका ६५ वर्षीय किसान वासुदेव राम यति बेला परिवारको हातमुख कसरी जोड्ने होला भन्ने चिन्ताले पिरोलिन थाल्नुभएको छ । अर्काको जग्गाभाडामा लिएर लगाएको उखुमा रोग लागेर
काठमाडौं । अमेरिकाबाट अवैध रूपमा रकम नेपाल भित्र्याएको अभियोगमा पक्राउ परेका पृथ्वीबहादुर शाहविरुद्ध अमेरिकी नागरिकले नेपालमा उजुरी गरेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको हिरासतमा रहेका शाहले अमेरिकामा रहँदा
काठमाडौ । शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुरले बुधबार सम्म १ हजार जनाको मृर्गौला प्रत्याारेपण गर्न सफल भएकोछ । बुधबार काभ्रेका १८ बर्षीय छोरालाइ ३७ बर्षकी आमाले मृगौला दान दिनुभएको
काठमाडौं । अमेरिका, अस्ट्रेलिया, युरोप र अन्य मुलुकमा रहेका नेपालीले पनि बुधबार पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाएका छन् । ‘हामीले विगत वर्षहरुमा जस्तै यस वर्ष पनि भच्र्युयल परिसंवादहरु
काठमाडौं । एनआइसी एसिया बैंकले क्यास डिपोजिट मेसिन (सिडिएम) सञ्चालनमा ल्याएको छ । क्यास डिपोजिट मेसिनबाट भाैचर नभरी खाता र मोबाइल नम्बरका आधारमा खातामा रकम जम्मा गर्न सकिने बैंकले जनाएकाे
काठमाडौं । स्ववियु परिषद्ले स्ववियु निर्वाचन गर्ने निर्णय छिटो गर्न त्रिभुवन विश्वविद्यालयसँग माग गरेको छ । परिषद्ले बुधबार एक विज्ञप्ति जारी गर्दै लामो समयदेखि विभिन्न बहानामा स्ववियु निर्वाचनको मिति घोषणा
धनगढी । नेपाली कांग्रेस नेता मानबहादुर रावलले सभामुखमा उम्मेदवारी दिएका छन् । सुदूरपश्चिम प्रदेश सभाका ज्येष्ठ सदस्य रावलले सभामुखमा उम्मेदवारी दिएका हुन् । रावलका प्रस्तावक पृथ्वीबहादुर सिंह र समर्थकमा मेघराज
खोटाङ । खोटाङको साकेला गाउँपालिकाले शारीरिक रूपमा अशक्त भई बैंकसम्म पुग्न नसक्ने लाभग्राहीको सहजताका लागि घरदैलो कार्यक्रम सञ्चालन गरेको छ । गाउँपालिकाको सामाजिक सुरक्षा तथा पञ्जीकरण शाखा र नेपाल एसबिआई
काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहाललाई ६ सांसदबाहेक सबैले विश्वासको मत दिए । २७५ सदस्यीय संघीय प्रतिनिधिसभामा एक निलम्वित रहँदा दाहाललाई कुल २६८ सदस्यको मत प्राप्त भएको छ । यसरी हेर्दा
काठमाडौं । विश्वेश्वर प्रसाद कोइराला भारत– नेपाल फाउन्डेसन (बीपीकेएफ) ले गत वर्ष आफ्नो स्थापनाको तीन दशक पूरा गरेको छ । सन् १९९१ मा स्थापना भएको यस फाउन्डेसनको औपचारिक उद्घाटन सन्
पोखरा । पृथ्वी जयन्तीका दिन आयोजना गरिएको म्यान अफ दी गोरखा नेपाली सेनाका गजेन्द्र राईले जितेका छन् । दौडेर राजा हुने परम्पराको सम्झतामा पृथ्वी जयन्तीका दिन दौड प्रतियोगिता आयोजना गरिएको
काठमाडौं । विश्वले नै यातायातमा पेट्रोलियम पदार्थमाथिको निर्भरतालाई त्याग्दै आइरहेको बेलामा नेपालमा पनि पछिल्लो समयमा विद्युतीय सवारी साधनको प्रयोग बढ्दै गइरहेको छ । विद्युतीय सवारी साधनमध्ये पनि काठमाडौं उपत्यकामा लोकप्रिय
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत पाएको घोषणापछि प्रतिनिधि सभाको बैठक माघ ५ गतेसम्मका लागि स्थगित भएको छ । प्रतिनिधि सभाका ज्येष्ठ सदस्य पशुपतिशमशेर जबराले माघ ५ गते
काठमाडौँ। पृथ्वीनारायण शाहको ३०१ औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा यही पुस २१ गते नेपाली सेनाको अगुवाइमा गोरखाबाट सुरु भएको एकीकरण मार्ग पदयात्राको टोली काठमाडौँ हनुमानढोकामा आइपुगेको छ।
काठमाडौँ। प्रहरीले काठमाडौंको बिजुलीबजारस्थित ‘इन्द्रेणी कम्प्लेक्स’ को पार्किङ्गमा विस्फोटक पदार्थ राखेको आरोपमा एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ललितपुरको गोदावरी नगरपालिका-१० घर भएका ३३ वर्षीय महेश के.सी.खत्री रहेका
सप्तरी। सप्तरीमा चिसोले कठ्याग्रिएर मृत्यु हुनेको संख्या दुई पुगेको छ । सप्तरीको अग्निसाइर कृष्णासवरन गाउँपालिका वडा नम्बर ४ बेल्हामा सोमबार चिसोले कठ्यांग्रिएर एक जनाको मृत्यु भएपछि यस वर्ष अहिलेसम्म चिसोले
जनकपुरधाम। धनुषामा स्रोत नखुलेको १६ लाख नेपाली रुपैयाँसहित एक जना भारतीय नागरिक पक्राउ परेका छन् । मंगलबार बिहान करिब साढे ११ बजे धनुषाको विदेह नगरपालिका–२ स्थित ईलाका प्रहरी कार्यालय दुहवीबाट
सल्यान। सल्यानमा स्कर्पियो दुर्घटना हुँदा तीन जना घाइते भएका छन् । जिल्लाको बाग्चौर नगरपालिका-२ बाग्चौरबाट थारमारे जाँदै गरेको लु३च ७८४ नम्बरको स्कर्पियो स्थानीय बसपार्क नजिकैको घुम्तीमा मंगलबार बेलुका ७:३० बजे
काठमाडौं। साताको तेस्रो कारोबार दिन मंगलबार सेयर बजार घटेको छ । नेप्से परिसूचकमा २१.३५ अंकले ओरालो लागेर २१९०.४२ विन्दुमा आएर रोकिएको छ । सोमबार सेयर बजार ४६.७६ अंकले उकाले लागेको
मोरङ । चाँदी जस्तो देखिने सेतो धातु (तामा) बिक्री गरी ठगी गरेको अभियोगमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । हिजो (सोमबार) दिउँसो ती अभियुक्तलाई प्रहरीले पक्राउ गरेको ईलाका प्रहरी