काभ्रे । सशस्त्र युद्धका क्रममा भएको मृत्यु, जनआन्दोलन र स्थानीय तहको निर्वाचनका क्रममा भएको हत्याका घटनामा मृत्यु भएका व्यक्तिहरूको सूचीलाई अन्तिम रूप दिँदै २ सय ८४ पुर्याइएको छ । यस
पर्वत। जिल्लाको कुश्मा नगरपालिका–८ चुवाका लक्ष्मण पौडेल, नीरव क्षेत्री, ज्ञानबहादुर केसी, कुलप्रसाद पोखरेल पछिल्लो एक महिनायता निर्माणाधीन सडकमा नै भेटिनुहुन्छ । कुश्मा नगरपालिका–३ दुर्लुङ सोती सडक खण्ड अन्तर्गत चुवामा रहेको
सिन्धुली । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई ) मा सिन्धुलीबाट ५ हजार भन्दा बढी परीक्षार्थी सहभागी हुने भएका छन् । सामुदायिक १ सय २६ वटा र निजी २३ वटा
काठमाडौँ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो महाराजगञ्जबाट खटिएको प्रहरी टोलीले बैंकिङ कसुर मुद्दाका एक जना फरार प्रतिवादी पक्राउ गरेको छ । पक्राउपर्नेमा दोलखा भीमेश्वर नगरपालिका–१ चरिकोट घर भई हाल काठमाडौँस्थित
काठमाडौं । एकीकृत समाजवादी पार्टीले सरकारमा सहभागी हुने तयारी स्वरुप अध्यक्ष माधवकुमार नेपाल नेतृत्वको एक कार्यदल बनाएको छ । पार्टी कार्यालय आलोकनगरमा मंगलबार बसेको सचिवालय बैठकले अध्यक्ष नेपालसहित उपाध्यक्ष प्रमेश
सिन्धुली । मदन भण्डारी राजमार्ग स्थित सिन्धुलीको कमलामाई नगरपालिका ९ कोरुङखोलामा कारले ठक्कर दिँदा एक बालिकाको मृत्यु भएको छ । गएको चैत ४ गते शनिवार साँझ ६ बजे तिर कारले
काठमाडौं । बुधबारदेखि वैदेशिक रोजगारीमा रहेका तथा विदेशमा स्वरोजगारमा रहेका श्रमिक सामाजिक सुरक्षा योजनामा समेटिँदै छन् । सामाजिक सुरक्षा कोषले बुधबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को उपस्थितिमा एक कार्यक्रमको आयोजना गरी
एजेन्सी। दक्षिण मलावीमा भीषण चक्रवात फ्रेडीबाट पाँच सय जनाको मृत्यु भएको छ भने पाँच लाख आठ हजार दुई सय ४४ जना विस्थापित भएका छन् । यसअघि सरकारी विपद् व्यवस्थापन विभागले
धनगढी। सोमबार रातिदेखि धनगढीमा वर्षा जारी रहेको छ। सोमबार रातिदेखि धनगढी लगाएतका क्षेत्रमा वर्षा भइरहेको हो। स्थानीय वायुसँगै पश्चिमी वायुको प्रभावले धनगढीसहित सुदूरपश्चिमका विभिन्न ठाउँमा वर्षा भएको हो। जल तथा
काठमाडौँ। विश्व डाउन सिण्ड्रोम दिवस नेपालमा पनि विविध कार्यक्रमको आयोजना गरी मनाइयो । दिवसका अवसरमा डाउन सिण्ड्रोम समाज नेपालले सोमबार र मंगलबार दुई दिवसीय जनचेतना मूलक ज्ञान आदान प्रदान गरी
काठमाडाैं । त्रिभुवन विश्व विद्यालय नेपाल विद्यार्थी संघको अध्यक्षमा विष्णु वडैला मनोनित भएका छन्। नेपाल विद्यार्थी संघका अध्यक्ष दुजाङ शेर्पाले वडैलालाई नेविसंघ त्रिवि अध्यक्षमा मनोनित गरेका हुन्। नेविसंघ त्रिवि समितिको
काठमाडौं । राहदानी विभागले मंगलबार पनि सेवा दिने भएको छ । सरकारले घोडेजात्राको अवसरमा काठमाडौं उपत्यकामा सार्वजनिक विदा दिए पनि राहादानी विभागले भने आफ्नो सेवा नरोकिने जनाएको हो । विभागका
काठमाडौं । काठमाडौं उपत्यकामा घोडेजात्राको अवसरमा आज सार्वजनिक बिदा भए पनि बैंक तथा वित्तीय संस्था खुल्लै रहने छन्। काठमाडौं उपत्यकाबाहिर हुने कारोबार समेतलाई ध्यानमा राखेर बैंकिङ सेवा सञ्चालन गर्न नेपाल
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अन्तर्राष्ट्रिय जातीय विभेद उन्मूलन दिवसको अवसरमा शुभकामना ब्यक्त गरेका छन् । मंगलबार बिहान एक शुभकामना सन्देश जारी गर्दै जातीय मुक्ति, समानता एवं स्वतन्त्रताका पक्षधर
काठमाडौं । घोडेजात्राको दिन आज चैत ७ गते मंगलबार काठमाडौं उपत्यकामा सार्वजनिक बिदा दिइएको छ। सोही कारण नेप्से पनि बन्द हुने भएको हो। अब बजार बुधबार बिहान ११ बजे मात्र
म्याग्दी । म्याग्दीको सदरमुकाम बेनीमा आज (सोमबार) वन डढेलो नियन्त्रणसम्बन्धी जिल्लास्तरीय समन्वय बैठक सम्पन्न भएको छ । डिभिजन वन कार्यालय म्याग्दीको आयोजनामा वन डढेलो व्यवस्थापन सचेतना सप्ताह अन्तर्गत समन्वय बैठकसहित
काठमाडौं। निजामती कर्मचारी अस्पतालमा निर्देशक र कर्मचारी प्रशासन कक्षमा तालाबन्दी गरिएको छ। एक सातादेखि कर्मचारी चिकित्सक आन्दोलनमा उत्रिएका छन् । निजामती अस्पताल संचालकहरुको निर्णय अनुसार ठूलो संख्यामा कर्मचारी माग गरेको
बुटवल। विभागीय टोली सशस्त्र प्रहरी बल(एपिएफ)लाई स्तब्ध पार्दै फ्रेण्डस क्लबले बुटवलमा जारी २२ औँ तिलोत्तमा गोल्ड कपको सेमिफाइनलको यात्रा तय गरेको छ । गोल्ड कपको सोमवार भएको प्रतियोगिताको तेस्रो खेलमा
सल्यान। ट्र्याक खोलेको १५ वर्षपछि सल्यानको सिद्ध कुमाख गाउँपालिका ३ हुँदै ढोरचौर –छापडाँडा –सल्ली बजार सडक स्तरोन्नतिको काम सुरु गरिएको छ । प्रदेश राजधानी जोड्ने ढोरचौर– छापडाँडा–डाँडाकटेरी– मैदुपोखरी– सल्ली बजार
एजेन्सी। कोलम्बियामा सेनाको एक हेलिकोप्टर दुर्घटना हुँदा त्यसमा रहेका कम्तीमा पनि चार जनाको ज्यान गएको छ ।आइतबार साँझ भएको सो होलिकोप्टर दुर्घटनाको समाचारको यहाँको सेनाले पुष्टि गरेको छ । सो