नेपाल समाचारपत्र, ललितपुर । ललितपुर र कर्णालीको विकासमा सहकार्य गर्ने बारे मंगलबार छलफल भएको छ । ललितपुर उद्योग वाणिज्य संघको सभाकक्षमा कर्णालीका मुख्य मन्त्री महेन्द्रबहादुर शाही र संघका अध्यक्ष कृष्णलाल
हेटौंडा । हेटौंडामा सडक दुर्घटनाका कारण २ जनाको ज्यान गएको छ । हेटौंडा–१९ बस्तीपुर र दामसिटारबीच यात्रुबाहक सवारीको ठक्करबाट एक जनाको ज्यान गएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत् पहिचान नखुलेको व्यक्तिको
अमरगढी । प्रधानमन्त्री केपी शर्मा ओलीले पश्चिम सेती जलविद्युत् आयोजना यसै सरकारको पालामा निर्माण हुने बताउनुभएको छ । नेपाल विद्युत् प्राधिकरण स्याउले १३२/३३/१२१ केभी सबस्टेशन उद्घाटन गर्न डडेल्धुरा अमरगढी नगरपालिका–१
रामचन्द्र वि.क., रामेछाप । परियार एकता समाज रामेछापले मुटुको रोगबाट पीडित एक व्यक्तिलाई आर्थिक सहयोग गरेको छ । एकता समाजले रामेछापको मन्थली नगरपालिका–३ का बद्री बर्देबालाई उपचारार्थ ३० हजार सहयोग
हेटौंडा । मकवानपुरको उत्तरी क्षेत्र थाहानगर–६ स्थित बज्रबाराही स्वास्थ्य चौकीलाई प्रजातन्त्र दिवसको अवसरमा एम्बुलेन्ससहित सञ्चालनका लागि ५० हजार हस्तान्तरण गरिएको छ । सामाजिक कार्य गर्ने सिलसिलामा केही दिनअघि स्वर्गीय पिताको
काठमाडौं । प्रहरीले अमेरिका जाने लोभमा नक्कली सर्टिफिकेट पेश गर्ने एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा चितवनको भरतपुर महानगरपालिका–५, विकास चोकका २६ वर्षीय निखिल पराजुली रहेका छन् ।
काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले लामो समयको राजनीतिक सङ्क्रमण र अन्योलतालाई चिर्दै गठन भएको स्थिर सरकारले मुलुकमा सामाजिक, आर्थिक रुपान्तरणको ढोका खोलेको बताउनुभएको छ । राष्ट्रपति भण्डारीले राष्ट्रलाई समुन्नत बनाउने
हेटौंडा । प्रदेश–३ का मुख्यमन्त्री डोरमणि पौडेल प्रजातन्त्र दिवस मनाउने विशेष कार्यक्रममा निकै भावुक बन्नुभएको छ । उहाँले मुलुकले समृद्धिको लक्ष्य हासिल गर्न सक्दामात्र प्रजातन्त्रले सार्थकता पाउने भन्दै आर्थिक बिपन्न
मनोज भट्ट, महेन्द्रनगर । कञ्चनपुरको दक्षिणी क्षेत्र भारतसंग सीमा जोडिएको बेलडाँडीको दिगो विकास र सम्बृद्धिको लागि विभिन्न मन्त्रालयमा डेलिगेशन बुझाईएको छ । नेकपा युवा नेता अक्कल बहादुर विष्टको नेतृत्वमा बेलडाँडी
गणेश विष्ट, भोजपुर । मन्दिरको जगेर्णा गर्ने आधाभन्दा धेरै गाउँलेहरु सुविधा खोज्न अन्यत्र बसाई लागेपछि भोजपुर सदरमुकामसँगैको ऐतिहासिक टक्सारबजारका पुराना मठमन्दिरहरु यतिबेला जिर्ण हुने क्रममा छन । पाईलैपिच्छे भेटिने यहाँका
किरन धामी, दार्चुला । राप्रपा दार्चुलाले नेपाली भुमी कालापानीलाई फिर्ता ल्याउन माग राख्दै प्रमुख जिल्ला अधिकारी खुमकान्त आचार्य मार्फत प्रधानमन्त्री केपी शर्मा ओलीलाई २२ सुत्रीय माग सहित ज्ञापन पत्र बुझाएको
सलिम अन्सारी, प्युठान । शिक्षा मन्त्री गिरीराजमणि पोख्रेलले राष्ट्रपतिबाट प्रमाणीकरणको तयारीमा रहेको शिक्षा ऐन २०२८ को ८औँ संशोधन गर्न बनेको विधेयकले विद्यालय शिक्षासम्बन्धी विद्यमान समस्या समाधान गर्ने बताएका छन् ।
धनवीर दाहाल, रुकुम । बिरामीका लागी रगत, दिशा, पिसाव चेकजाँच गर्नका लागी जिल्ला अस्पताल तथा निजि स्वास्थ्य संस्थामा धाउनु पर्ने अवस्था अव त्रिबेणी गाँउपालिकाको लागी अन्त्य भएको छ । रुकुम
किरन धामी, दार्चुला । जिल्ला घरेलु तथा साना उद्योग विकास समिति दार्चुलाको उद्यमी सिर्जना तथा रोजगार कार्यक्रम अन्तर्गत जिल्लाको मालिकार्जुन गाउँपालिका वडा नम्बर १ भर्तोलाका न्युन आयस्तर भएको महिलाहरुलाई ७
धनवीर दाहाल, रुकुम । स्थानीय तह निर्बाचन भएको दुई बर्ष पुग्नै लाग्दा आफ्ना प्रगतिहरु धमाधम देखाउन थालेका छन् । जनतालाई प्रत्यक्ष अनुभुति हुने खालका काम नभएको गुनासाहरु आइरहेको भएता पनि
नेपाल समाचारपत्र, काठमाडौं । शिक्षा क्षेत्रमा कहलिएको नाम हो, सिद्धार्थ वनस्थली । कुनै बेला लगातार १० पटकसम्म एसएलसी परीक्षामा प्रथम स्थानलगायत अन्य स्थानमा उसकै नाम आउँथ्यो । अहिले पनि सिद्धार्थ
काठमाडौं । काठमाडौंको बुढानिलकण्ठ नगरपालिकास्थित एक होस्टलमा एक १२ वर्षीय बालकको रहस्यमय मृत्यु भएको छ । बुढानिलकण्ठस्थित दलित महिला उत्थान बाल शिक्षालयको होस्टलमा मुगुको सोरु गाउँपालिका–२ घर भएका १२ वर्षीय समुन्द्र
झापा । मानव बेचविखनको जोखिममा परेका १७९ नेपालीलाई उत्तरपूर्वी भारतको मणिपुरबाट उद्धार गरी आज नेपाल ल्याइएको छ । तीमध्ये १४७ महिला र ३२ पुरुष छन् । माइती नेपाल र नेपाल सरकारको
बैतडी । करेन्ट लागेर बैतडीमा आज बिहान एक विद्युत् कर्मचारीको मृत्यु भएको छ । मृत्यु हुनेमा पाटन नगरपालिका–६ का ५५ वर्षीय भानसिंह खत्री रहेको स्थानीय दिनेश विष्टले जानकारी दिनुभयो । बिहान
काठमाडाैं । विभिन्न प्रयोजनका लागि राजदूतावासले माग्ने औँठाछाप अब प्रहरी प्रधान कार्यालयबाटै प्रमाणित गर्न थालिएको छ । यसअघि केन्द्रीय प्रहरी विधिविज्ञान प्रयोगशाला सामाखुसीबाट प्रमाणित हुँदै आएको औँठाछाप अब प्रहरी प्रधान