आइतबार काठमाडौंमा भारी वर्षा भएसँगै सर्बसाधारणलाई असहज भएको छ ।
कपिलबस्तु । कपिलवस्तुको शिवराज नगरपालिकामा १६ किलो चरेशसहित एक जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कपिलबस्तुका अनुसार पक्राउ पर्नेमा शिवराज नगरपालिका– ९का मेघराज घर्ती रहेका छन् । घर्तीको
काठमाडौँ सोमबार नेपालमा विशेष कार्यक्रमका साथ स्वास्थ्य सेवा दिवस मनाइँदै छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले राष्ट्रिय सभागृहमा विविध कार्याक्रको आयोजना गरी स्वास्थ्य सेवा दिवस २०७९ को मुख्य कार्यक्रम गर्दै छ
काठमाडौँ। एक किशोरीलाई दुर्व्यवहार गरेको आरोपमा प्रहरीले चिनियाँ नागरिकलाई पक्राउ गरेको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले उनलाई पक्राउ गरेको हो । कानुनी कारबाहीका लागि ब्यूरोले चिनियाँ नागरिक
काठमाडौं । भक्तपुरको सूर्यविनायक नगरपालिका–२ बालकोटमा अवस्थित वैदिक स्कुलको नवौं अभिभावक दिवस शनिबार सम्पन्न भएको छ । कोरोना संक्रमणका कारण रोकिएको दुई वर्षको अभिभावक दिवस एकसाथ मनाइएको थियो । अभिभावक
काठमाडौं । राष्ट्रिय सभाले जसपाका प्रतिनिधि सभाका सांसद शहनाज रहमानको निधनप्रति शोक प्रस्ताव पारित गरेको छ । आइतबार बसेको राष्ट्रिय सभा बैठकले अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राखेको सांसद रहमानको निधनप्रति शोक
बुटवल । बसको ठक्करबाट बुटवलमा पत्रकारको ज्यान गएको छ । बुटवलको मिलनचोक नजिकै भएको सडक दुर्घटनामा रुपन्देहीका पत्रकार मनोज हितंगाको ज्यान गएको छ । शनिबार राति करिब सवा ११ बजे
डडेल्धुरा । अमरगढी नगरपालिका-५ बागबजारबाट चितुवाको हड्डी जस्तो देखिने वस्तु करिब ४ किलोसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बाजुरा बुढीगंगा नगरपालिका-१० बस्ने २६ वर्षीय राजेन्द्र जैसी
भक्तपुर । काठमाडाैं महानगरपालिका-३२ नरेफाँट बस्ने वर्ष ६१ को तुलसीप्रसाद गौतमको बन्दै गरेको घरको जग खन्दै गर्दा एकजना मजदुर घाइते भएका छन् । सुनसरी बराहक्षेत्र- ४ घर भई हाल सोही साईटमा
भक्तपुर । नयाँबानेश्वरस्थित संसद् भवन अगाडि आफ्नो शरीरमा पेट्राेल छर्केर आगो लगाई आत्मदाह गरेका प्रेमप्रसाद आचार्यले आत्मदाह गर्नुको कारण मानसिक रोग भएको चिकित्सकले बताएका छन् । जिल्ला स्वास्थ्य कार्यालय कटुञ्जे
डडेल्धुरा । डडेलधुरामा चितुवाको हड्डीसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । गएराति जिल्लाको अमरगढी नगरपालिका–५ बागबजारबाट चितुवाको हड्डी जस्तो देखिने वस्तु करिब ४ किलोसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको
लमजुङ । लमजुङका अलैंची किसानले अलैंची दाना बिक्रीबाट २० करोड आम्दानी गरेका छन् । जिल्लामा यस बर्ष तीन सय ८० मेट्रिक टन अलैँची बिक्री भएको थियो । २०४१ सालदेखि अलैँची
भक्तपुर । साइकल संस्कृति प्रवर्द्धन गर्न पैदल र पेडलमैत्री शहरको मूल उद्देश्यसहित शुरूवात भएको साइकल कनेक्ट भक्तपुरको अध्यक्षमा निर्जला कोजूलाई चुनिएको छ । कोजुको अध्यक्षतामा ७ सदस्यीय दोस्रो कार्यसमिति पुनर्गठन
काठमाडौं । नेपाली बजारमा सुनको मूल्य निरन्तर ओरोलो लाग्दै आएको सुनको मूल्य आज पनि घटेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा चार सय रुपैयाँ घटेको छ
काठमाडौं । प्रि-ओपन सेसनमा आइतबार नेप्से सूचक ६.११ अंकले घटेको छ । यससँगै सूचक २०१६.५३ विन्दुमा आएको छ । ४ कम्पनीको २२ लाख १ हजार १३० रुपैयाँको सेयर कारोबार भएको
स्याङ्जा । दुईबर्ष अगाडी जिल्लको भीर कोट ६ सुन्दर बजारकी अनिषा थापाको कोठामा चोरी भयो । भाडाको घरमा बस्नुभएकी थापाको कोठाबाट ६ तोला बराबरको सुनका गरगहना चोरी भएको थियो ।
सुर्खेत । जाजरकोट कुशे गाउँपालिकाको शैक्षिक अवस्था सुधारका लागि भौतिक संरचनाको निर्माण कार्यले तीव्रता पाएको छ । जसअनुसार खानेपानी, शौचालय र विद्यालय भवन निर्माण गरी विद्यार्थीहरू पढ्ने वातावरण सिर्जना गरिएको
काभ्रेका १३ पालिकामा तीस महिनाको अवधीमा महाभारतमा सबै भन्दा कम एक जनाले आत्महत्या गरेका छन् भने सबै भन्दा धेरै धुलिखेल नगरपालिकामा ४७ जनाले आत्महत्या गरेका छन् । खानिखोलामा पाँच र
काठमाडौं । क्रिस्टियानो रोनाल्डोले साउदी प्रो लिगमा अर्को ह्याट्रिक गरेका छन । रोनाल्डोले हयाट्रिक गरे अल नासरले घरेलु टोली डेमाक एफसीलाई ३–० ले सजिलै पराजित गरयो । प्रिन्स सुल्तान विन अब्दुल्लाजिज
रसुवा । जिल्लामा सञ्चालन भएको १०औँ जिल्ला स्तरिय राष्ट्रपति रनिङ शिल्डको उपाधि कालिका गाउँपालिकाले हात पारेको छ । उक्त शिल्ड १५ स्वर्णसहित २४ पदक जितेर कालिका गाउँपालिकाले उपाधि हात पारेको