बाँके । नेपालगंज उपमहानगरपालिका-१ धम्बोझीबाट विभिन्न अनलाईन माध्यमको प्रयोग गरि सट्टेवाजी जुवा खेलाउने कार्यमा संलग्न रहेको अभियोगमा बर्दिया गुलरीया नगरपालिका-६ बस्ने ३८ वर्षीय बिराज पौडेल समेत १५ जनालाई आइतबार दिउँसो
धरान । हिजो देखि शुरु भएको सुनुवार सेवा समाज कोशी प्रदेशको दोस्रो सम्मेलन हेमन सुनुवारको अध्यक्षतामा ९ सदस्यीय कार्य समिती सर्ब सम्मतले चयन गर्दै सम्पन्न भएको छ । कोशी प्रदेश
म्याग्दी। पश्चिम म्याग्दीको मंगला गाउँपालिकाको केन्द्र बाबियाचौरमा बिहीबारदेखि सुरु भएको किशोरीहरुलाई आत्मरक्षा सम्बन्धी विषयको क्षमता विकास तालिम सम्पन्न भएको छ । किशोरी तथा बालिकामाथि हुन सक्ने सम्भावित यौनजन्य दुव्र्यवहारको विरुद्ध
काठमाडौँ। नेपाली सेनाको व्यवस्थापनमा निर्माणाधीन राष्ट्रिय गौरव एवं रणनीतिक महत्वको काठमाडौँ-तराई/मधेस द्रुतमार्ग सडक आयोजनाको कार्यालयद्वारा नेपाली सेनाले देशका विभिन्न स्थानहरूमा सञ्चालन गर्दै आइरहेको महत्त्वपूर्ण विकास निर्माणका विषयहरूमा खोज, अनुसन्धान र
काठमाडौँ । युक्रेनले रुसका ८ वटा क्षेत्रमा लामो दूरीका ड्रोनबाट आक्रमण गरेको छ । अमेरिकी मिडिया सीएनएनका अनुसार युक्रेनको आक्रमणमा रुसका तीन पावर सबस्टेसन र एउटा इन्धन डिपोमा आक्रमणमा आगलागी
काठमाडौं । आइतबार नेप्से दोहोरो अंकले बढेको छ । नेप्से परिसूचक १२.२९ अंकले बढेर १९८४.४३ विन्दुमा रोकिएको हो । त्यस्तै आज सेन्सेटिभ इण्डेक्स ०.२८ अंकले वृद्धि भएर ३५०.७५ विन्दुमा कायम
काठमाडौँ। चामलको बोरा भित्र लागु औषध लुकाएर ल्याउने दुई जनालाई प्रहरीले लागु औषधसहित पक्राउ गरेको छ। २४७८ एम्पुल (डाईजेपाम ८४२, बुप्रेनोर्फिन ६८५, फेनारगन ९५१) र मनोद्दिपक पदार्थ नाईट्रोभेट ३३०८ ट्याब्लेटसहित
काठमाडौँ। मुक्तिनाथ विकास बैंक लि.ले सामाजिक उत्तरदायित्व अन्तरगत ईनेबल नेपाल सांस्था (गैर मुनाफा मूलक) सँगको साझेदारीमा देशका विभिन्न स्थानहरुबाट बसोबास गर्ने र कृतम हातको आवश्यकता पर्ने बालबालिकाहरुलाई चाहिने कृतम हातहरु
काठमाडौं। कञ्चनपुर, बेलौरी नगरपालिका-६ हात्तिबोझा बस्ने ४६ वर्षीय मण्डी बडायकको नास्ता पसल छेउमा रहेको कोठामा जुवातास खेलिरहेको अवस्थामा बडायक समेत ८ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका
काठमाडौँ । दक्षिण एसियाली कुराशमा नेपाललाई २ स्वर्ण र ३ रजत पदक जितेको छ । भारतको केरेलामा बैशाख ७ देखि ८ गतेसम्म भएको प्रथम दक्षिण एसियाली कुराश प्रतियोगितामा नेपालले २
तम्घास । गुल्मीमा आगलागीबाट २८ घरगोठ जलेका छन्। शनिबार रातिसम्म लागेको आगोले जिल्लाको इस्मा गाउँपालिका–१, २ र ४ तथा गुल्मीदरबार गाउँपालिकामा क्षति भएको छ। इस्मा गाउँपालिका–१ की वसुन्धरा कुँवरको घरगोठ
पोखरा। काभ्रे पुन्यवती प्रा.लि.को प्रथम ब्यबसायिक भेला पोखरामा सुरु भएको छ । प्रा.लि.का अध्यक्ष राजेश सुन्दर सैजुको अध्यक्षतामा सुरु भएको भेलामा बागमती प्रदेशका श्रम, रोजगार तथा यातायात मन्त्री लक्ष्मण
काठमाडौँ । प्रशिक्षणका क्रममा दुई जापानी सैनिक हेलिकप्टर दुर्घटनामा परेका छन् । जसमा अहिलेसम्म एक जनाको शव फेला परेको छ भने अन्य सात जना बेपत्ता रहेको मिडिया रिपोर्टमा उल्लेख गरिएको
काठमाडौँ । अमेरिकामा शुक्रवार एक व्यक्तिले म्यानह्याटन अदालतबाहिर आफैँलाई आगो लगाएका छन् । पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले एक पोर्न स्टारलाई मौन पार्न पैसा तिरेको मुद्दाको सुनुवाइका लागि न्यायाधीशहरू चयन भइरहेका
काठमाडौं । नेपाली बजारमा आज सुनको स्थिर रहेको छ भने चाँदीको मूल्य बढेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन स्थिर रहदै शुक्रबारकै मूल्य १ लाख ३९
काठमाडौं । रुसी सेनामा कार्यरत नेपालीको उद्धारको माग गर्दै आफन्तहरूले काठमाडौंको माइतिघर मण्डलामा अनशन शुरू गरेका छन्। रुसको युद्धमैदानमा फसेका नेपालीको जीवन रक्षाको माग गर्दै करिव ३ दर्जन आफन्तहरूले शुक्रबारबाट
काठमाडौं । इङलिश प्रिमियर लिग अन्तर्गत आर्सनलले वोल्भ्समाथि जित हासिल गरेको छ। गए राति सम्पन्न खेलमा आर्सनलले वोल्भ्सलाई २-० गोल अन्तरले पराजित गरेको हो। आर्सनलको जितमा लीन्द्रो ट्रोसार्ड र मार्टिन
काठमाडौं । म्यानचेस्टर सिटी एफए कपको फाइनलमा पुगेको छ। गए राति सम्पन्न एफए कपको सेमिफाइनलमा चेल्सीलाई १-० गोल अन्तरले पराजित गर्दै म्यानचेस्टर सिटी फाइनलमा पुगेको हो। म्यानचेस्टर सिटीको जितमा बेर्नार्डो
काठमाडौं । अमेरिकन लिग सकर अन्तर्गत इन्टर मियामीले नाशभिलेलाई पराजित गरेको छ। आइतबार बिहान सम्पन्न खेलमा इन्टर मियामीले नाशभिलेलाई ३-१ गोल अन्तरले पराजित गरेको हो। इन्टर मियामीको जितमा लियोनेल मेसीले
एजेन्सी । आगामी वर्षदेखि ३२ क्लब सहभागी हुने नयाँ ढाँचाको फिफा क्लब विश्वकपको पहिलो संस्करणमा खेल्ने १२ युरोपेली क्लबको अन्तिम टुंगो लागेको छ। सन् २०२५ को १५ जूनदेखि १३ जुलाईसम्म