काठमाडौं । निजी क्षेत्रको श्री एयरलाइन्सले थप दुई जहाज भित्र्याएको छ । सो एयरलाइन्सलले आज ८० सिट क्षमताका दुई जहाज काठमाडौँ अवतरण गराएको हो । एयरलाइन्सले क्यानडाको डी हाभिलैण्ड अफ
क्यानबेरा । दक्षिण अस्ट्रेलियाको तटमा माछा मार्ने डुङ्गा पल्टिएपछि एक जनाको मृत्यु हुनुका साथै दुई जना बेपत्ता भएका छन् । एडिलेडबाट दुई सय किलोमिटर पश्चिममा रहेको स्पिल्सबी टापु नजिकै सोमबार
चितवन। चितवनमा चट्याङ लागेर तीनजना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार इच्छाकामना गाउँपालिका–१ हात्तीवाङको सरलिङस्थित स्थानीय ५५ वर्षीय सोमबहादुर चेपाङको घरमा सोमबार राति ११ बजेको समयमा चट्याङ परेको
काठमाडौँ। विभिन्न मितिमा हराएका २० ओटा दुईपाङग्रे सवारी साधन खोजी गरी ट्राफिक प्रहरीले मङ्गलवार सम्बन्धित धनीलाई हस्तान्तरण गरेको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा आयोजित एक कार्यक्रमका बीच कार्यालयका
वाशिंगटन । अमेरिकाको बाल्टिमोरमा एउटा कार्गो जहाज ठोक्किएपछि ‘फ्रान्सिस स्कट ब्रिज’ को एक भाग भत्किएको छ । न्युयोर्क टाइम्सका अनुसार अमेरिकी समय अनुसार बिहान करिब १स् ३० बजे जहाज पुलसँग
काडमाडौं । जोशी रिसर्च इन्ष्टिच्यूटबाट दुवाल र श्रेष्ठ सम्मानित हुने भएका छन् । संस्कृति शिरोमणि हरिराम जोशीको सक्रियतामा स्थापित तथा जोशी रिसर्च इन्ष्टिच्यूट, ललितपुरबाट सञ्चालित ‘हरिराम जोशी संस्कृति पुरस्कार’ सक्रिय
काठमाडौं । नेपाली बजारमा सुनको मूल्य प्रतितोला ३०० रुपैयाँले घटेको छ। नेपाल सुन–चाँदी व्यवसायी महासङ्घका अनुसार मंगलबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख २६ हजार ४०० रुपैयाँ कायम भएको छ।
बेथान्चोक, काभ्रे । जिल्ला अदालत काभ्रेपलान्चोकले बेथान्चोक गाउँपालिकामा समुदायमा अदालत कार्यक्रम सञ्चालन गरेको छ । समुदायलाई अदालत र न्यायिक प्रक्रियाबारे जानकारी दिन, अदालत र नागरिकहरु बिचको सम्बन्ध सेतुको काम अर्थात्
काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल चीन भ्रमणमा गएका छन्। बोआओ फोरममा सहभागी हुन उपाध्यक्ष पौडेल आज चीन प्रस्थान गरेको उनको सचिवालयले जानकारी दिएको छ। बोआओ फोरम मार्च २६
उदयपुर । उदयपुरमा त्रियुगा नगरपालिकाको १४ नम्बर वडाको उत्तरी सिमा स्थित सुनकोशी नदीमाआइतबार साँझ होली खेलेर नुहाउने क्रममा बेपत्ता भएका तिन बालवालिकाको खोजी कार्यको लागि शसस्त्र प्रहरीको गोताखोर टोली परिचालन
काठमाडौं । सुनसरीको इटहरीमा जारी इटहरी गोल्डकपको तेस्रो क्वाटरफाइनल खेलमा बिर्तामोड युनाइटेड झापालाई ३–२ गोलअन्तरले पराजित गर्दै त्रिभुवन आर्मी क्लब सेमिफाइनलमा प्रवेश गरेको छ। राष्टिय जागृति क्लबको आयोजनामा भइरहेको प्रतियोगिताअन्तर्गत
एजेन्सी । रुस र बेलारुसका खेलाडी पेरिस ओलम्पिकको उद्घाटन समारोहमा सहभागी हुन नपाउने भएका छन्। उक्त निर्णय अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आईओसी) ले गरेको हो। फ्रान्समा आयोजना हुने पेरिस ओलम्पिकको उद्घाटन
एजेन्सी । अमेरिका कोन्काकाफ नेसन लिग च्याम्पियन बनेको छ । घरेलु मैदान एटी एन्ड टी रंगशालामा सोमबार मेक्सिकोमाथि २–० गोलअन्तरको जित निकाल्दै अमेरिका लिग च्याम्पियन बनेको हो। अमेरिकालाई जित दिलाउन
सोलुखुम्बु । फ्रान्सेली ह्यूगो पिजन र क्यानडाकी कोरिन प्रिवोटले रत्नाङ्गे इन्डुरोको दोस्रो सिजनको उपाधि हात पारेका छन्। सोलुखुम्बुका फाप्लूमा भएको दोस्रो सिजनको माउन्टेन बाईक प्रतियोगितामा पुरुषमा फ्रान्सका ह्यूगो पहिलो बने।
काठमाडौं । एथ्लेटिक्सका दीपक अधिकारी र बक्सिङकी सुष्मा तामाङले १८ औं एनएनआईपीए स्पोर्ट्स अवार्ड– २०७९ अन्तर्गत सर्वोत्कृष्ट खेलाडीको अवार्ड सोमबार जितेका छन्। दीपकले २०७९ को फागुनमा नेपालमा भएको १६ औं
काठमाडौं । युएसए ओपन अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा एसियाडकी ऐतिहासिक पदक विजेता एरिका गुरुङ र बिप्लवलाल श्रेष्ठले प्रतिस्पर्धा गर्ने भएका छन्। अमेरिकाको टेक्सासमा मार्च २६ देखि ३१ तारिखसम्म हुने प्रतियोगितामा एरिकाले
काठमाडौं । नेपाल र आयरल्यान्ड वोल्भ्सबीचको टी-२० सिरिजको दोस्रो खेल आज हुँदै छ। नेपाली राष्ट्रिय टिमले नेपाल भ्रमणमा रहेको आयरल्यान्ड ए टिमसँग आज दोस्रो खेल खेल्न लागेको हो। टियु मैदानमा
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले निःशुल्क शिक्षा प्रभावकारी कार्यान्वयनका लागि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा पत्राचार गरेको छ। हिजो सोमबार शिक्षा मन्त्रालयले संघीय मामिला तथा सामान्य प्रशासन
काठमाडौं । सर्वोच्च अदालतले झापाको बिर्तामोडमा रहेको बी एन्ड सी मेडिकल कलेजलाई सम्बन्धन दिन आदेश जारी गरेको छ। मेडिकल व्यवसाय हुँदै राजनीतिक सम्बन्ध बनाएका दुर्गा प्रसाईंले खोलेको उक्त मेडिकल कलेजको
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र सर्लाहीका तत्कालीन निमित्त कार्यालय प्रमुख डा. सुनीलकुमार यादवसहित ६ जनाविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ ।