काठमाडौं । भारतको बैगलोरमा जारी साफ च्याम्पियनसिपमा नेपाल समूह चरणबाटै बाहिरिएको छ । नेपालले लगातार दुई खेलमा हार व्यहोरेर प्रतियोगिताबाटै बाहिरिनुपरेको हो । नेपालले पहिलो खेलमा कुवेतसँग ३–१ को हार
धादिङ । धादिङमा ६ सय १३ किलोग्राम लागूऔषध गाँजासहित एक जना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । उनलाई जिल्लाको पृथ्वीराजमार्गअन्तर्गत बेनिघाट रोराङ गाउँपालिका–९ मझिमटारबाट प्रहरीले पक्राउ गरेको हो ।
पोखरा । पोखरामा निकै अतिक्रमणमा परेको सिमसार र फिर्के अतिक्रमणका लागि पोखरा महानगरपालिको काम थालनी गर्ने भएको छ । पोखरामा रहेका सिमसार तथा सार्वजानिक जग्गाहरू मिचिने तथा पुरिने काम भइरहँदा
काठमाडौं । नेपाली कांग्रेसका नेता सशांक कोइरालाले संविधान र लोकतन्त्रको रक्षा पत्रकारले गर्नुपर्ने बताउनुभएको छ । आइतबार नेपाल प्रेस युनियन, काठमाडौं शाखाको नवौं अधिवेशनलाई सम्बोधन गर्दै कोइरालाले संविधानमाथि धेरै प्रहार
काठमाडौं । जनता समाजवादी पार्टी, नेपाल (जसपा) ले पहिचानमा आधारित प्रादेशिक संरचना बनाउने भएको छ । पहिचानमा आधारित राष्ट्रिय समितिहरूले मूलतः राजनीतिक तथा पहिचानको आन्दोलनसँग सम्बन्धित कार्यहरू गर्ने गर्ने जसपाको
-काठमाडौं महानगरपालिका २५ अर्ब ५४ करोड -ललितपुर महानगरपालिका ६ अर्ब ५ करोड -भरतपुर महानगरले ६ अर्ब ३१ करोड -विराटनगर ३ अर्ब २८ करोड -पोखरा महानगरपालिकाको ८ अर्ब ७७ करोड -वीरगञ्ज
काठमाडौँ। नेपालमा प्रतिबन्धित अनलाइन बेटिङ एप ‘वानएक्स बेट’ मार्फत सट्टेबाजी र त्यसको विज्ञापन गरेको आरोपमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले थप एकजना युट्युबरलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा
देउखुरी। घोराही उपमहानगरपालिकाले आगामी आर्थिक वर्षका लागि दुई अर्ब १५ करोड ५४ लाख ८३ हजारको बजेट ल्याएको छ । आर्थिक स्रोतमाथि देखिएको सङ्कुचनका कारण बजेटको आकार चालु आर्थिक वर्षभन्दा सात
काठमाडौँ। प्रहरीले चोरीका सामानसहित दुई जनालाई काठमाडौँबाट पक्राउ गरी अनुसन्धान थालेको छ । ललितपुरमा चोरी गरेका सामान काठमाडौँमा ल्याई लुकाएर राखिएको अवस्थामा फेला पारी उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर
काठमाडौँ। तीनदिने महिला आश्रय गृहको पहिलो राष्ट्रिय सम्मेलन काठमाडौँमा आइतबारदेखि सुरु भएको छ । काठमाडौँको बुढानीलकण्ठमा साथी संस्था लगायतका आश्रयगृहहरुको संयुक्त आयोजनामा सञ्चालित सम्मेलनमा नेपालका झन्डै ३० भन्दा बढी आश्रय
धादिङ। पृथ्वीराजमार्ग अन्तरगत बेनिघाट रोराङ गाउँपालिका वडा नम्बर ९ मझिमटारबाट ठुलो परिमाणमा अवैध लागुऔषध गाँजासहित एक जना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ। काठमाडौँबाट भारततर्फ जाँदै गरेको एचआर ३ यु
मस्को। रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्ना नेतालाई राजद्रोहको आरोपबाट बच्न र बेलारूसमा निर्वासन स्वीकार्न सहमत भएपछि वाग्नर भनिने रूसी भाडाका सैनिकहरू आइतबार शिविरमा फर्केका छन् । यो सम्झौताले येभगेनी प्रिगोजिनको
बुटवल। सिद्धार्थनगर नगरपालिकाले आर्थिक वर्ष २०८०/०८१ को लागि १ अर्ब १३ करोड ४१ लाख ४२ हजार रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ । आइतबार भैरहवामा सम्पन्न पालिकाको १३ औं अधिवेशनमा
कास्की । कास्कीको अन्नपूर्ण गाउँपालिकाले कृषि, पर्यटन ऊर्जा र पूर्वाधारमा जोड दिँदै ५८ करोड ७८ लाख७५ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ । गाउँपालिकाको आर्थिक वर्ष २०८०/०८१ को बजेट सार्वजनिक
पोखरा। पोखरामा निकै अतिक्रमणमा परेको सिमसार र फिर्के अतिक्रमणका लागि पोखरा महानगरपालिको काम थालनी गर्ने भएको छ । पोखरामा रहेका सिमसार तथा सार्वजनिक जग्गाहरु मिचिने तथा पुरिने काम भइरहँदा फेवातालको
बुटवल। रुपन्देहीका १६ वटा स्थानीय तहमध्ये सबैभन्दा बढी बजेट तिलोत्तमा नगरपालिकाले ल्याएको छ । जिल्लामा रहेको एकमात्र उपमहानगरपालिका बुटवलले भन्दा पनि कान्छो नगरपालिकाको रुपमा रहेको तिलोत्तमाले भने उपमहानगरपालिकाले भन्दा ३७
काभ्रे। काभ्रेपलाञ्चोक जिल्लाका अधिकांश पालिकाहरुले आर्थिक वर्ष २०८०/२०८१ को बजेट तथा नीति कार्यक्रम प्रस्तुत गरेका छन् । पनौती नगरपालिकामा भने कार्यपालिकामा नीति तथा कार्यक्रम र बजेटका बारेमा छलफल नै नभई
धनगढी । धनगढी उपमहानगरपालिकाले आर्थिक वर्ष २०८०/०८१ का लागी १ अर्ब ९३ करोड ८ लाख २४ हजार २ सय १८ रुपैयाको बजेट प्रस्तुत गरेको छ । आइतबार दशौं नगरसभामा उपमहानगरपालिकाका
मुगु । विश्व हिन्दु महासंघ मुगु शाखाको पहिलो जिल्ला बैठकबाट विष्णुप्रसाद चौलागाईको नेतृत्वमा १७ सदस्यीय नयाँ कार्यसमिति गठन भएको छ । सम्पन्न विश्व हिन्दु महासंघ मुगु शाखाको पहिलो बैठकले चौलागाईंको
काठमाडौं । जापान पठाईदिन्छु भनी ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेकाे छ । पक्राउ पर्नेमा दाङ राप्ती गाउँपालिकावडा-८ बिजौरी स्थायी घर भई हाल तिनकुने बस्ने २७ वर्षीय सुवास चौधरी