काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको एकीकृत कारोबार शुरु भएको छ । नेपाल बीमा प्रधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेलले शुरुवात गर्नुभयो । नेपाल बीमा प्रधिकरणले जीवन बीमा कम्पनीको चुक्ता पुँजी
काठमाडौं । सरकारले अर्बौं रुपियाँको भुक्तानी रोकेको भन्दै निर्माण व्यवसायीहरू आन्दोलित भएका छन् । महासंघका अध्यक्ष रवि सिंहले राज्यको गैरजिम्मेवारपनका कारण महासंघले बाध्य भएर आन्दोलन गर्नु परेको बताउनभुयो । ‘म्याद
काठमाडौं । बिनाअनुसन्धान मारुती सिमेन्ट उद्योगका सञ्चालकलाई पक्राउ पूर्जी जारी गरिएको घटनाप्रति नेपाल सिमेन्ट उत्पादक संघले आपत्ति जनाएको छ । कुनै व्यक्तिले घर बनाउँदा बनाउँदै भत्किएको घटनामाथि थप अनुसन्धान नगरी
काठमाडौं । नेपाल उद्योग परिसंघले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री शक्तिबहादुर बस्नेतसँग जलविद्युत् आयोजनाको विद्युत् खरिद सम्झौता (पीपीए) खुला गर्न आग्रह गरेको छ । परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालले प्रधानमन्त्रीको हालै
मकवानपुर। मकवानपुरको मनहरि गाउँपालिकाभित्रका १९ वटा सामुदायिक विद्यालयका प्रधानाध्यापकले संयुक्त रुपमा राजीनामा दिएका छन् । राजीनामा दिनेहरुमा मनहरि गाउँपालिकाभित्र रहेका १८ वटा प्राथमिक विद्यालय र एक माध्यमिक विद्यालयका प्रधानाध्यापकहरु छन्
रौतहट । रौतहटको परोहा नगरपालिकामा करेन्ट लागेर आज एक वृद्धको मृत्यु भएको छ । धान खेतमा विद्युतीय मोटरबाट पानी सिँचाइ गर्ने क्रममा परोहा–४ लौकाहाका ७० वर्षीय शेख तैयवको करेन्ट लागेर
म्याग्दी । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र म्याग्दीको आयोजनामा आज (शनिवार) सदरमुकाम बेनीमा आयुर्वेद सेवासम्बन्धी समन्वयात्मक गोष्ठी सम्पन्न भएको छ । चालु आर्थिक वर्ष २०७९/०८० मा आयुर्वेद स्वास्थ्य केन्द्रमार्फत सञ्चालित वार्षिक
काठमाडौँ। प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी)ले मेडिकलतर्फ नर्सिङ, एचए (सामान्य चिकित्सा) र फार्मेसीको अध्ययन शुल्क वृद्धि गरेको छ ।नर्सिङको शुल्क डेढ लाखले वृद्धि गरिएको छ भने फार्मेसीको शुल्क
काभ्रे। जिल्लाको रोशी गाउँपालिकामा दुईदिने बृहत् स्वास्थ्य शिविर सम्पन्न भएको छ । रोशी गाउँपालिकाको आयोजना तथा सिंगापुर रेडक्रसको र प्रारम्भ नेपालको प्राविधिक सहयोगमा मंगलटार स्वास्थ्य केन्द्रमा बिहीबारदेखि सुरु भएको दुईदिने
काठमाडौँ । कलंकी मन्दिर संरक्षण तथा समाज सुधार संस्थाको रजतजयन्ती महोत्सवको उपलक्ष्यमा शनिबार धार्मिक प्रवचन कार्यक्रमको आयोजना गरेको छ । रजत जयन्ती कार्यक्रम बर्षभरी नै मनाउने क्रममा उक्त धार्मिक प्रवचन
वीरगञ्ज । घुसहित पक्राउ परेका जिल्ला प्रशासन कार्यालय पर्साका कम्प्युटर अपरेटर दोषी ठहर भएका छन् । घुससहित पक्राउ परेका कम्प्युटर अपरेटर सञ्जयकुमार यादवलाई विशेष अदालतले दोषी ठहर गरेको हो ।
सोल। दक्षिण कोरियामा भारी वर्षा र बाढीका कारण सात जनाको मृत्यु भएको छ भने अन्य तीन जना बेपत्ता भएका छन् । सरकारी अधिकारीहरूका अनुसार अधिक वर्षाले गोसान बाँधमा बाढी पसेकाले
काभ्रे । एसईई उत्तीर्ण गरेका विद्यार्थीहरुलाई सम्मान गर्दै आगामी यात्राको शुभकामना दिने क्रममा पनौती नगरपालिका वडा नम्बर २ र ३ बाट एसईई उत्तीर्ण गर्ने १ सय १५ विद्यार्थीहरुलाई स्थानीय स्तरमा
कञ्चनपुर । कञ्चनपुरमा लागूऔषधसहित पाँच जना पक्राउ परेका छन् । पुनर्वास नगरपालिका (ङ) गाउँबाट पुनर्वास–५ का २८ वर्षीय कृष्ण प्रसाद बडुसहित दुईजनालाई प्रहरीले शुक्रबार दिउँसो पक्राउ गरेको हो । उनीहरूलाई
डोटी । डोटीमा बौलाहा कुकुरले टोक्दा पाँच जना घाइते भएका छन् । जिल्लाको शिखर नगरपालिका–१ कपल्लेखीमा बौलाहा कुकुरले टोक्दा पाँच जना घाइते भएका हुन् । कुकुरको टोकाइबाट २८ वर्षीया मिना
काभ्रे। धुलिखेल नगरपालिकाको देविस्थान डाँडाबाट ब्यवसायीक रुपमा प्याराग्लाईडिङ्ग सुरु गरिएको छ । पूर्व मन्त्री एवं प्रतिनिधि सभा क्षेत्र नम्बर २ का सांसद गोकुल बास्कोटाले ब्यवसायीक रुपमा सुरु गरिएको प्याराग्लाईडिङ्गको शनिवार
मुम्बइ । द कपिल शर्मा शोमा सुमोना चक्रवर्ती पनि निकै लामो समयदेखि देखिदै आएकी छन् । तर, धेरै पटक शोका होस्ट कपिल शर्माले उनको ओठको बारेमा टिप्पणी गरेको देखिएको छ, जसका कारण
काठमाडौं। मेडिकल व्यवसायी दुर्गा प्रसाईंले पत्रकार रामकृष्ण पौडेललाई ज्यान मार्ने धम्की दिएको भन्दै नेपाल पत्रकार महासंघ ललितपुर शाखाले ध्यानाकर्षण गराएको छ। पत्रकार महासंघ ललितपुर शाखाका सदस्यसमेत रहेका पौडेललाई शुक्रबार (असार
दाङ । दाङमा जंगली च्याउ खाँदा दुई जना बिरामी परेका छन् । शुक्रबार जंगलमा भेटाएको च्याउ पकाएर खाँदा बंगलाचुली गाउँपालिका- १ स्युजाका ३८ वर्षीया यमाकुमारी कवर वली र उनका १२
काठमाडौं । सातौं प्रधानमन्त्री कप भलिबल प्रतियोगिता अन्तर्गत महिलातर्फको फाइनल खेलमा एपीएफलाई पराजित गर्दै पुलिसले उपाधि उचालेको छ । पुलिसले एपीएफलाई २५-१२,२१-२५, २५-२३ र २५-१९ ले एपीएफलाई पराजित गरेको हो