काठमाडौं । एकीकृत समाजवादीको स्थायी कमिटी बैठक आज (आइतबार) पनि बस्दै छ । बैठक बिहान ११ बजेबाट सुरु हुनेछ । हिजो (शनिबार)को बैठकमा बलराम बास्कोटा, शिव देउजा, ललित बस्नेत, सावित्रा
मस्को । युक्रेनले फेरि रुसमाथि आक्रमण गरेको छ । युक्रेनले रुसको सबैभन्दा ठूलो ट्याङ्करलाई लक्षित गरी ड्रोन आक्रमण गरेको हो । युक्रेनी सुरक्षा सेवाका अधिकारीका अनुसार ४५० किलोग्राम टीएनटीले सशस्त्र
काठमाडौं । नेपालमा मनसुनी वायुको साथै भारतको बिहार र पुर्वी उत्तर प्रदेश आसपास रहेको न्यून चापीय प्रणालीको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा पुर्वतिर सरदर स्थान भन्दा उत्तर र
उत्तराखण्ड । रुद्रप्रयागको गौरीकुण्डमा पहिरोमा परी बेपत्ता भएका १७ जनाको खोजीका लागि बिहान ५ः३० बजेदेखि उद्धार सुरु भएको छ । एनडीआरएफ, एसडीआरएफ र अन्य संगठनका जवानहरू खोजीमा लागेका छन्। जिल्ला
जर्जिया । जर्जियाको पहाडी क्षेत्रमा रहेको एक रिसोर्ट क्षेत्रमा पहिरोमा परी मृत्यु हुनेको संख्या १७ पुगेको छ । दुर्घटना भएको तेस्रो दिन पनि खोजी तथा उद्धार कार्य जारी रहेको छ
कुश्मा । विभिन्न रेकर्डधारी बन्जी, स्विङ, स्काइ साइक्लिङ लगायत एड्भेन्चर सन्चालनमा ल्याएको द क्लिफले नयाँ एड्भेन्चर ‘वाल क्लाइम्बिङ’ सुरु गरेको छ । करिब ३५ फिट अग्लो क्लाइम्बिङ वाल रिसोर्ट परिसरमा
रौतहट । राजमार्गमा चेक जाँचको नाममा जिप चालकसँग घुस लिएको आरोपमा दुई प्रहरी निलम्बनमा परेका छन् । महेन्द्र राजमार्गमा ड्युटीमा रहेको बेला प्रहरी र ट्राफिक जवानले चालकसित अवैध रकम लिएको
भारत । भारतको श्रावस्ती जिल्लामा भएको कार दुर्घटनामा परी नेपालगञ्ज बाँकेका ६ जनाको मृत्यु भएको छ । भारतको बलरामपुरबाट नेपालगन्ज आउँदै गरेको युपी ४७ डब्लु १२१७ नम्बरको कार श्रावस्ती जिल्लाको
काठमाडौं । काठमाडौंको तारकेश्वरमा पहिरोले घर पुरिँदा बाब्–छोरीको मृत्यु भएको छ । हिजो (शनिबार) राति ९ बजे तारकेश्वर नगरपालिका–५ चो गाउँस्थित चन्द्र तामाङको घर पहिरोले पुरिँदा बाबु–छोरीको मृत्यु भएको हो
काठमाडौं । प्रमुख सत्तारूढ दल नेकपा (माओवादी केन्द्र)को केन्द्रीय समितिको बैठक बस्दैछ । आज (आइतबार) दिउँसो १ बजे उक्त समितिको बैठक बस्ने भएको हो । गत बुधबारदेखि जारी माओवादी केन्द्रको
वीरगन्ज । काठमाडौंको दशरथ रंगशालापछिको ठूलो वीरगन्जको नारायणी रंगशाला जीर्णोद्धारको पर्खाइमा बसेको रहेपनि सरकारी उपेक्षाका कारण धरासायी बन्दै गइरहेको छ । २०४२ सालमा निर्माण भएको नारायणी रंगशालालाई तीनै तहका सरकारले
लन्डन, (एजेन्सी) । जापान जारी महिला विश्वकप फुटबल प्रतियोगिताको क्वार्टरफाइनलमा पुगेको छ । जापानले अन्तिम १६ को खेलमा १९९५ को विश्व विजेता नर्वेलाई ३–१ गोलअन्तरले हराएको हो । टोलीलाई अन्तिम
ख्यातिप्राप्त हास्य अभिनेता तथा गायक हरिवंश आचार्यले काउलीको सफलतापछि नयाँ गीत ए केटा मादलु पड्का ल्याएका छन्। गीतमा हरिवंशकै शब्द, संगीत र स्वर रहेको छ। रमाइलो पाराको गीतमा उनलाई गायिका
गायिका मञ्जु थापाको तीज गीत यो तीजमा नजाने माइत हालै राजधानीमा आयोजित एक समारोहबीच भिडियोसहित सार्वजनिक गरिएको छ। लोकप्रिय संगीतकार शम्भुजित बास्कोटाको शब्द रचना र संगीत रहेको गीतमा चाँद सिंहको
मधुसूदन भद्मराईको निर्देशनमा निर्माणाधीन फिल्म हामी तीन भाइको छायांकन शुरु भएको छ। गत असार २९ गते गोरखास्थित मनकामना मन्दिरमा स्कृप्ट पूजा गरिएको फिल्मको शुक्रबार मकवानपुरको चित्लाध्रबाट छायांकन शुरु गरिएको हो।
काठमाडौं । नेपालको न्यायिक इतिहासमै सबैभन्दा छोटो कार्यकालका लागि प्रधानन्यायाधीश रहनुभएका हरिकृष्ण कार्कीले शनिबार सेवानिवृत्त हुनुभएको छ। कार्की प्रधानन्यायाधीशका रूपमा जम्मा ५० दिन रहनुभएको थियो। न्यायलयमा देखापरेका विकृतिविसंगति सुधारका लागि
–मस्यौदाप्रति निजी विद्यालयको आपत्ति –संशोधन नगरे आन्दोलन गर्ने चेतावनी काठमाडौं । विद्यालय शिक्षासम्बन्धी कानुनलाई एकीकरण गर्न बनेको विधेयक मन्त्रिपरिषद्को बैठकले स्वीकृत गरेको आज पाँच दिन पुगेको छ । मन्त्रिपरिषद्ले पारित
काठमाडौं । उमेर र संसद्को संख्याका हिसाबले नेपालको सबैभन्दा जेठो दल नेपाली कांग्रेसमा आन्तरिक कलह कायमै रहेको छ । पार्टीको गत साउन २ देखि ८ गतेसम्म चलेको केन्द्रीय समिति बैठकले
काठमाडौं । नेकपा (माओवादी) केन्द्रमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)को कार्यशैलीप्रति नेताहरूले असन्तुष्टि जनाएका छन् । बुधबारबाट चलेको पार्टीको बैठकमा आफ्ना धारणा राख्दै नेताहरूले अध्यक्ष दाहालको कार्यशैलीमा असन्तुष्टि पोखेका हुन्
–मन्त्रालयले अघि सा¥यो रोग नलागेका पशुवस्तुलाई मात्र खोप अभियान –पशुवस्तु क्वारेन्टाइन नराख्ने गरेकै कारण रोग फैलियो –रोग लागेपछि खोप लगाउनु महामारी फैलाउनु हो काठमाडौं । देशव्यापी रूपमा पशुवस्तुमा फैलिएको लम्पी